( मुक्तक)

थोरै छन् यहाँ सार्थक जीवन बाँच्ने , जीवन बाँच सधै एउटा नयाँ कलाबाट

कर्कशः आवाजमा थर्काउँछौ सधैँ,प्रेम गीत पनि गाउन कोकीलकण्ठ गलाबाट

आफ्नैलागि त बाँचेका छौ अहिलेसम्म, कर्महरु खोज आफुले आफैँ भित्रबाट

अहम् तिम्रो सगर चुलिंदै छ, समय नियालेका छौ ? कुनै समकोण पलाबाट ?

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *