चोखो माया तिम्रै लागि दिएको छु सानु
तिम्रै साथ पाउछु भनि जिएको छु सानु

विश्वास गरे तिमीलाई नछोड्नु साथ मेरो
जुनि जुनि संगै बाच्ने आयु लिएको छु सानु

हाम्रो मायाको बन्धन सधैं अटुट होस भनि
तिम्रो मेरो दुई मुटुलाई सिएको छु सानु

हाम्रो नाममा एउटा फुल मन्दिरमा चढाई
अमृत सरी तिम्रो माया पिएको छु सानु

सौरभ घिमिरे भोजपुर

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *