गज

अनायास दिएँ तिमीलाई , पहिलो चोखो प्रीति ,
एकतर्फी गरियो निर्णय , भुलेछु लिन सम्मति ।

तस्बिर मात्र देखेको हो , भेट हाम्रो छैन ,
भेटेर फूल दिने मन छ , दिन्छौ कि अनुमति ?

मेरो रोजाइ सिर्फ तिमी , अरू कोही छैन ,
दिल माग्न धेरै अाए , दिइन कसैलाई स्वीकृति ।

सुख दु:ख सँगै काटौँला, ठूलो चाह छैन ,
सूर्य भइ म उदाउँला , तिमी बन धर्ती ।

राजकुमार राई
न.पा.गोलबजार-२, सिरहा, नेपाल
रचना मिति : २०७५/१०/०९

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *