देशभर मृत्युवरणका तथ्यांक छरपस्ट थियो । हरेक मुलुक आआफ्नो टाउको लुकाउँदै थिए । विद्यालय, विश्वविद्यालय बन्द हुँदै थिए । यसै बीच कालो छाला हुनेले प्याच्च भन्यो, “उच्च जोखिममा परेको मुलुकमा किन एकएकलाई नसमातेको होला ?” हत्तपत्त एक उच्चपदस्थ पूर्व कर्मचारी भने, “स्वास्थ्य, शिक्षा, सडक… त समातिरहेको छ, हजूर ।”

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *