१.
मौन आकाश
कुहिरो रमाउँछ
हिउँद याम
२.
देश दुख्दछ
जमिन मिचिएर
नेपाल आमा
३.
पात रोजेर
शीतका थोपाहरू
घामको पीर ।
उपेन्द्र नेम्वाङ ‘बिरही’
फाल्गुनन्द गा.पा.वडा नं ५,फाकतेप,पाँचथर
Please follow and like us:
१.
मौन आकाश
कुहिरो रमाउँछ
हिउँद याम
२.
देश दुख्दछ
जमिन मिचिएर
नेपाल आमा
३.
पात रोजेर
शीतका थोपाहरू
घामको पीर ।
उपेन्द्र नेम्वाङ ‘बिरही’
फाल्गुनन्द गा.पा.वडा नं ५,फाकतेप,पाँचथर