१. घर फर्किन,
राजदूत गुहार्दा
बोर्डर बन्द !
२. धोती खुस्कियो,
छाउरा उचालेर
सरकारको !
२. धोती खुस्कियो,
छाउरा उचालेर
सरकारको !
३. सधैँ हेप्छन् त,
बाटो बिरायौं हाम्ले
दुवै छिमेकी !
४. भूमि मन्त्रीको,
सामान्य ज्ञान बिग्य्रो
बोली चिप्लेर !
५. ‘अणु’ हरू हो !
‘ओल्बा’लाई किन् गाली
बैरी थर्काऊ !
Please follow and like us: