विवाह/अर्जुन थापा

Posted on March 6, 2020 | by admin

– अर्जुन थापा ( धुम्बाराही, काठमाण्डौ ) पात्रहरु : अनुप (श्रीमान), सरिता (श्रीमती), सुष्मा (सरिताको साथी), ललिता (सरिताकी आमा)स्थान : बिहेको रिसेप्सन पार्टीमा । (माघ महिना भएकोले साँझको ५ बजे नै झमक्क […]

बान्तावा राई भाषी : हतुवागढि

Posted on March 6, 2020 | by admin

– पदम राई आखोमाङ,सुनाहाङ, कर्महाङ, अट्टलसिंआन्सुन्तुम्चि हाङकाचि ममुवाङाहतुवागढिदा आन्केन हाङकाचि मुन्येनइदेङ, किरावा यवा ममासा खाइसा । आय,किरावाचिओ हहान्छाङ होन्याङ, ह तुप्याङभुङसाखाराओ हतुवागढिदाअनेप्याङ धिलाङसोप्चिआअभुङयाङ किरावा हाङयुङखिमखोन्किछाङ आन्केन वाइवेत चोउम्योम ।मरिम्याङ किरावाचिहतुवागढि […]

बान्तावा कविता : अनङ्वा नेपाला

Posted on March 6, 2020 | by admin

– पदम राई अनङ्वा नेपाला नि यङसापात नमेत्ताङतान नमेत्ताङलुङ वेन नमेत्ताङलाम छेक नमेत्ताङनेपाला छेक नमेत्ताङ । द्या नलुवाङ खुवाङा काङसाङउङका बुया-बुया लाम तित्ताङखोचि देङदा कसा-कसा मकोलाखोचि हुरिपङपङ मफुङसालाप्खा उङका चोङरात्कामिचिओ […]

संस्मरण : स्मृति…..यो रेडियो नेपाल हो

Posted on March 5, 2020 | by admin

By:बुद्धिसागर घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा […]

समयचक्रमा विकल

Posted on March 5, 2020 | by admin

by:राजेश नतांश बिहान सबेरै उठ्ने गर्दथे । दैनिक कर्मकाण्ड सकेर, खाना पकाउने, भाडा माझ्ने, लुगा धुने र घर पुछ्ने लगायतका कामहरू कति पनि झन्झट नमानी सम्पन्न गर्दथे । ठिक १० […]

आज माघे सङ्क्रान्ति

Posted on March 5, 2020 | by admin

आज माघे सङ्क्रान्ति । माघ महिनाको पहिलो दिन अर्थात १ गते, देशभर माघे सङ्क्रान्ति मनाइदैछ । माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति अथवा माघी पनि भन्ने गरिन्छ । माघे सङ्क्रान्ति नेपालको एक […]

अल्छी विद्यार्थी (बालकविता) – रमेशचन्द्र घिमिरे

Posted on March 5, 2020 | by admin

  किताब कापी देख्यो कि त दिक्क ला´र आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ घडी हेर्छु खुसुखुसु मिनेट कट्न गाह्रो के गर्ने हो भन्देऊ साथी मलाई पर्‍यो साह्रो सरका […]

लोप जीन- सरुभक्त

Posted on March 5, 2020 | by admin

  श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् । […]

‘बर्मा गए भाषासँगै’ / दीपक परियार

Posted on March 5, 2020 | by admin

फाल्गुन २२, २०७६ दीपक परियार (पोखरा) — उखानै छ ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपाल सँगै’ । नेपालीभाषी बर्मेली युवा यो उखान फेर्न उद्यत छन्, बर्मा (म्यान्मार) मा नेपाली भाषा, साहित्य […]

कर्णाली कहरका कुडा

Posted on March 5, 2020 | by admin

फाल्गुन २१, २०७६ कलेन्द्र सेजुवाल (सुर्खेत) — झापाकी २६ वर्षीया नर्स अस्मिता थापाले केही समयअघि २३ दिनसम्म एक्लै कर्णाली घुमिन् । मंगलबार ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ छलफलमा सार सुनाउँदै भनिन्, ‘कर्णाली […]

मान्छेको छाउरो/ जगदीश घिमिरे

Posted on March 5, 2020 | by admin

– जगदीश घिमिरे निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी – क्याइँ क्वँ वाँ वाँ […]

मोडिएको माया / सृजना श्रेष्ठ

Posted on March 5, 2020 | by admin

– सृजना श्रेष्ठ काठमाण्डौबाट करीब १५ १६ कि मी पर धार्मिक स्थल र प्रकृतिले सजिएको प्रसिरु स्थान साँखुको ठूलो फाट रहेको छ । साथै त्यहाँको स्थानिय वासिन्दाको आरुनै रहनसहन र […]

कविता पढ्दै थोराङला/साम्ब ढकाल

Posted on March 4, 2020 | by admin

– साम्ब ढकाल अन्नपूर्ण संरक्षण कोषको संरक्षण कविता यात्राले जुराइदिएको यात्राका रसिक कविहरू थिए । अजङ्गका चट्टाने पहाडको काखै-काख रेखिएको गोरेटोमा गोराहरूको दोहोरीलत्तो थियो । ढेस्सिएर हिँड्नुपर्ने । खोकिलामा हिमाली […]

संझनामा तिन दशक अघिको मनाङ/डा. हरिकुमार श्रेष्ठ

Posted on March 4, 2020 | by admin

– डा. हरिकुमार श्रेष्ठ आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो […]

हलेसीको ओडारमा लुकेका महादेव

Posted on March 4, 2020 | by admin

– डा. तारानाथ शर्मा हाम्रो मातृभूमिमा विचित तीर्थस्थलहरु अत्यन्त धैर्यसाथ हामीलाई पर्खेर ठाउँठाउँमा बसेका छन्। ती तीर्थस्थलहरु मात्र पुग्न पाइयो भने नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन त राम्ररी गर्न पाइन्छ पाइन्छ, […]

नैतिक कथा : बोल्ने कला/ दिलिप आचार्य

Posted on March 3, 2020 | by admin

– दिलिप आचार्य  बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै […]

भूपी, क्रिकेट र ब्रेडमन / सरुभक्त

Posted on March 3, 2020 | by admin

-सरुभक्त ऊ सर्वाङ्ग सेतो र छरितो लुगा लगाएर ब्याटिङ गर्न क्रिजमा उभिएको थियो । ऊ कुन क्रममा ब्याटिङ गर्न खेल मैदानमा प्रवेश गर्‍यो, मैले थाहा पाइनँ । कुन स्थानमा ऊ […]

बुढ्यौली बाँचिरहेको छु: दुर्गालाल/जय देव भट्टराई

Posted on March 3, 2020 | by admin

-जय देव भट्टराई असन, ठमेलको होहल्ला, अनि जीवनको आठ दशक बिताएको ठाउँ छाडेर बूढानीलकण्ठको एकान्त बासमा आएपछि केही समय एकान्तले अत्यास लागे पनि अहिले सिर्जनाको लतले आनन्दित बनाइरहेको छ । […]

नफेरिएको त्यो गाउँ – सुधन महत

Posted on March 3, 2020 | by admin

– सुधन महत निकै पहिला जस्तो थियो आज पनि ख़ास फरक देखिँदैन यो गाउँ, यहाँको जनजीवन, वरपरको परिदृश्य, जसोतसो बाँच्ने अभिलाषा, यहाँका मानिसका अधूरा सपना, सपनाका खण्डीकरण अनि खण्डित सपना माथिको उदास अनुहार, सबै उस्तै छ, उस्तै […]

सुकेको गुलाब – रोसन अधिकारी

Posted on March 3, 2020 | by admin

-रोसन अधिकारी पुरानो पुस्तकभित्रको एउटा सुकेको गुलाब नियाल्दै गर्दा ऊ त्यसभित्रको आफ्नो पुरानो कथा सम्झिन्छ।दस वर्ष अघिको फ्ल्यासब्याक मा ऊ नयाँ दिल्लीस्थित मयुर विहार फेज-दुईको एक्सिस बैंकको ढोकाछेउमा एउटा कनोपीभित्र […]