चोखो माया

Posted on March 7, 2020 | by admin

सौरभ घिमिरे भोजपुर चोखो माया तिम्रै लागि दिएको छु सानु तिम्रै साथ पाउछु भनि जिएको छु सानुविश्वास गरे तिमीलाई नछोड्नु साथ मेरो जुनि जुनि संगै बाच्ने आयु लिएको छु सानुहाम्रो […]

तिमी

Posted on March 7, 2020 | by admin

तिमी न’भै दिएको भए मैले के गर्थे होला सायद स्वार्थी दुनियाँमा एक्लै पर्थे होला  सानै कुरामा झर्केको भय तर्केको भय म धर्ती बाट अर्कै दुनियाँ बसाई सर्थे होलासुरज गैह्रे बिबश

घृणा को बदलामा

Posted on March 7, 2020 | by admin

घृणा को बदलामा पनि प्यार पठाइ दिन्छु  अन्तिम चिनो तिमिलाइ दमदार पठाइ दिन्छु जुन मुटुमा हजार बचन प्रहार गर्यै तिम्ले हो त्यही मुटु निकालेर उपहार पठाइ दिन्छु     Prashant Joshi (baitadi)

बनिन्छ कहिले

Posted on March 7, 2020 | by admin

बनिन्छ कहिले देवदूत् यही मान्छेर हुन्छ लोकमा अछुत् यही मान्छेमान्छेले बेच्छ मान्छेकै मर्यादाकमाउछँ दौलत अकुत् यही मान्छेमान्छेले मान्छे न चिन्न सक्योधर्तीमा करोडौं सपुत् यही मान्छेघाममा निदाइ ताराबिच जाग्छविवेकी भलाद्मी प्रस्तुत् […]

हजारौं गल्ती

Posted on March 7, 2020 | by admin

हजारौं गल्ती भए पनि माफी गर्ने माया देखेको छु !! उनकै यादमा हरेक सपनी भर्ने माया देखेको छु !!लाखौं सप्ना फुतेपनी मात्र एउटा पुरा गर्नसङ्गै साथमा हात गासी मर्ने माया […]

एउटा कथा…

Posted on March 7, 2020 | by admin

मनोरमा सुनुवार बाबु र छोरा कुनै कामले जंगल गएका थिए| बाबु र छोरा को उमेरको फरक २५ बर्षको थियो| छोरा १० बर्ष र बाबु ३५ बर्ष का थिए| लक्का जवान […]

एक दिन

Posted on March 7, 2020 | by admin

मनोरमा सुनुवार एक दिन एक राजाले आफ्नो पिञ्जडामा थुनेर पालेको सुगालाई भन्छन – “सुगा, म आज जङ्गलमा शिकार खेल्न जादैछु , पक्कै पनि जङ्गलमा तिम्रा बाआमा सित भेट हुन्छ होला […]

म बोक्सी होइन म

Posted on March 7, 2020 | by admin

हेश्वर पन्त मलाई तेल घसेर बिहानको पारिलो घाम परेको पिँढीमा सुताउनुभएको थियो रे मेरी आमाले । गाउँमा कति मान्छे आउँथे, कति जान्थे हरेक दिन पत्तै नहुने रे । प्रायः मलाई हेर्न आउने […]

bvbfbbvbfvb

Posted on March 7, 2020 | by admin

kedar

Posted on March 7, 2020 | by admin

fkjdhdfklhdfkld

सवैले बुझौँ

Posted on March 6, 2020 | by admin

कोरोनाभाइरस लक्षण तपाईलाई महसुस गर्ने तरीकासँग मिल्दोजुल्दो छ यदि तपाईंलाई चिसो वा फ्लू छ भने। तपाई ज्वरो, खोकी, सास फेर्न वा सास फेर्न समस्या महसुस गर्न सक्नुहुन्छ। यदि कोरोनाभाइरस संक्रमण […]

अब कविता लेख्न कलम चाहिन्न

Posted on March 6, 2020 | by admin

-दुर्गाप्रसाद पोख्रेल————————————राजनीतिका विवादहरूमा छ कविताजनताका आर्तनादहरूमा छ कविताकतै कोदालीको चपरीमुनि गाडिएको छकतै खैनी सूर्ती तमाखु भै माडिएको छकतै अपहरण गरेर छाडिएको छजता हेरेपनिवस्तीभर कवितै कविता देखिन्छन्शव्दविम्वहरूमा उत्रने कविताभन्दाजीउँदा जाग्दा कविताहरू […]

म बुझ्दिन

Posted on March 6, 2020 | by admin

– दुर्गाप्रसाद——————————-लण्डनको एउटा रेष्तराँमाचियाको पहिलो सुर्कीसँगै म सोच्छु-“रात आउँछ इडिपस बनेररात जान्छ सिसिफस बनेरदिन उड्छ इकारस बनेरदिन खस्छ इकारस खसेरदुवै एकै हुन मेरा लागिम कपासको डल्लोले बेलौती झारेर खान सक्दिन […]

युगपुरुषको खोजीमा छ देश – दीपक कुमार ज्ञवाली

Posted on March 6, 2020 | by admin

– दीपक कुमार ज्ञवाली जब म जीवन जगतकोवारेमा मोटो तवरमा अथवा सतहीरुपमा बुझ्न थाल्ने भएको थिएँ त्यो बेला देखि मलाई लाग्नेगथ्र्यो समाज र देशमा नेतृत्वगर्ने मानिसहरु झुटा हुन्छन् र तिनीहरुले […]

सुनुवार भाषी कविता : मिलोशिलो पाइचा

Posted on March 6, 2020 | by admin

– सुर्य प्रकाश सुनुवार चेरेहामसो ताँ माराम ब्लाक चिपतिमे,आँ पिया काइयो पोअ्ने माचाबु,गुइ ग्याइशा किअ्ब मुरु माथिङा,मोदे दा काई गेथि बोअ्ने माचाबु ।। गेथ् लाचा कालि मुर पेचचा मालताउ,मुर पेचचा […]

संघर्ष – ईन्द्र अधिकारी

Posted on March 6, 2020 | by admin

– ईन्द्र अधिकारी दृश्य १(राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै)राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश […]

अपदस्त जिन्दगी – हरीराज खेवा तिगेला

Posted on March 6, 2020 | by admin

– हरीराज खेवा तिगेला पात्रहरु(१) युवती – अनुशिला(२) युवती – रेश्मा(३) युवक – अवशेष(४) युवक – प्रमेश (रातको समय, टाढा भयावह आवाज, हुरी, झरीको प्रस्ट आवाजमा लगातार ढोकामा ढकढकाएको चर्को […]

अप्रत्याशित – हरीराज खेवा तिगेला

Posted on March 6, 2020 | by admin

– हरीराज खेवा तिगेला पात्रहरू -१) रजनी – शरदको श्रीमती -२) शरद – रजनीको श्रीमान् -३) अवशेष – युवक -४) राजेश – शरदको साथी -५) इन्स्पेक्टर – -६) प्रहरी – […]

आकाश/परिवेश / जनार्दन जागरुक

Posted on March 6, 2020 | by admin

– जनार्दन जागरुक गोलो टेबल छ ।टेबल वरिपरि मेचहरू छन् ।मेचमैँ आसन जमाएका पाँच व्यक्तिहरू छन् ।पाँच गिलासहरू त्यसै गोलाकार वृत्तमा छन् । ० दुलाल बूढो गिलासलाई स्वाट्टै पार्छ र […]

उज्यालो आउनैपर्छ / सफल घिमिरे

Posted on March 6, 2020 | by admin

– सफल घिमिरे प्रथम दृश्य[नाटक माचनको लागि वृत्त र वृत्तभित्र नेपालको अलि चाक्लो नक्सा … सुत्रधारको प्रवेश] सुत्रधारः प्रत्येक नेपालीहरु जन्मिने बित्तिकै टाउकोमा १२ हजारको ऋण बोकेर जन्मिन्छन् र त्यो ऋण […]