एकै परिस्थिति-बिष्णु कार्की

Posted on March 7, 2020 | by admin

एकै परिस्थिति परिणाम फरक एकादेशमा एउटा राजाको छोरा र आठपहरियाको छोरा एकै दिन एकै समय घडी पोला सम्म मिल्ने गरि जन्मिएछ्न । जोतिषले ती दुबैको ग्रहदसा हेरेछ्न । राजाको छोरालाई […]

फोनै-फोनमा

Posted on March 7, 2020 | by admin

फोनै-फोनमा कुरा गरी सताइ यौटिले हेलो हाइ के छ भनी फकाइ यौटिले ~ कलीयुगमा प्रेम गर्ने अनौठो तरिका छ बोल्दा खेरी बिना शब्द लजाइ यौटिले ~ मिस्कल दिन्छे घरिघरि यसरी […]

तिमी बन धर्ती

Posted on March 7, 2020 | by admin

अनायास दिएँ तिमीलाई , पहिलो चोखो प्रीति , एकतर्फी गरियो निर्णय , भुलेछु लिन सम्मति ।तस्बिर मात्र देखेको हो , भेट  हाम्रो  छैन , भेटेर फूल दिने मन छ , […]

पैसा राम्रै

Posted on March 7, 2020 | by admin

पैसा राम्रै कमाएर  तहलाए छिमेकीले   रिस गर्नेको मन अब बहलाए छिमेकिलेरिस गरेर जल्नेहरु इट्टा पोल्ने कोहिला भाछन्  छोरा छोरी तेस्तै ज्ञानी  लहलाए छिमेकिले किनि खानु पर्या छैन युरियासरि त्यो तरकारि  आफै […]

मेरो दिमागमा

Posted on March 7, 2020 | by admin

मेरो दिमागमा सधैं गति हजुरको आउँछ पोलाउन याद भत्भती हजुरको आउँछम आफ्नै कामहरुमा ब्यस्त दिनभर त्यै पनी याद अलिकती हजुरको आउँछ जब सबाल देश अनि हामी जनताको उठ्छ दिमाख् मा सोचाई […]

कि त प्रेमको

Posted on March 7, 2020 | by admin

कि त प्रेमको पनि हदबन्दी तोकिनु पर्छ  कि त याद पठाउन आजै बाट रोकिनु पर्छ  आफैंलाई क्लियोपेट्रा सोच्ने ए मेरो मान्छे  हेरौ अब तिमीले पनि कहाँ कहाँ ठोकिनु पर्छ । […]

जो आफ्नो

Posted on March 7, 2020 | by admin

जो आफ्नो हुदैनन् ,उनैमा जान्छ मन पित्तल कहाँ हेर्छ र ,सुनैमा जान्छ मन लाखौं ताराहरु छन त्यो आकाशमा, मान्दैन रत्ति अहँ ,जुनैमा जान्छ मन।              […]

बनिन्छ कहिले

Posted on March 7, 2020 | by admin

बनिन्छ कहिले देवदूत् यही मान्छे र हुन्छ लोकमा अछुत् यही मान्छेमान्छेले बेच्छ मान्छेकै मर्यादा कमाउछँ दौलत अकुत् यही मान्छेमान्छेले मान्छे न चिन्न सक्यो धर्तीमा करोडौं सपुत् यही मान्छेघाममा निदाइ ताराबिच […]

मातिदैछ्न

Posted on March 7, 2020 | by admin

मातिदैछ्न नेता,ती प्यारा भोट ले हुनु पर्छ । कुरा मै सिमित ती,झुठा अठोट ले हुनु पर्छ  ।किन रुदैछन यी आँखा सिरानी भिजा’र । सम्हाल्नै नसक्ने ति,गहिरा चोट ले हुनु पर्छ […]

बोक्नै नसकिने

Posted on March 7, 2020 | by admin

बोक्नै नसकिने गरी ठूलो भारी  राखिदिन्छ  वारी हुनुपर्ने लाई झन पारी राखिदिन्छ  जो बिना मेरो जिन्दगी एक्छिन चल्नेछैन प्रेममा उसैको मन झन भिकारी राखिदिन्छ राम शरण श्रेष्ठ

बेलुका कुरा

Posted on March 7, 2020 | by admin

बेलुका कुरा गरुला रात परे पछि हुदैनर तारा टिप्न सक्दिन दिउला झरे पछि हुदैनर        अरुको जीवन शैली हेर त नभनन प्रिय् हु न्छ!बिस्तारै दुई जनाले गरे पछि हुदैनर सुरज […]

तिम्रो आँखामा

Posted on March 7, 2020 | by admin

तिम्रो  आँखामा हल्का हल्का गाजल रहन थाल्यो  त्यसपछी मेरो मन पनि पागल पागल रहन थाल्यो लाजाएर जबजब लाउँछ्यौ बक्र दृष्‍टि बारम्बार  यो मन पनि प्रेममा  अती घायल रहन थाल्यो   राम […]

भरी हुदाहुदै

Posted on March 7, 2020 | by admin

भरी हुदाहुदै जीवन,आखिर निख्रनु पर्छ । अरुकै कारणमा, कहिलेकाही बिग्रनु पर्छ । एक दिन मृत्यु पक्कै केनै लाने मन छ हजुर ? घातक भए छुरा प्रहार ,जिउन घिस्रनु पर्छ ।रुजन […]

मान्छेको

Posted on March 7, 2020 | by admin

मान्छेको मनमा संका कति कति ।। हरदिन हुँदैछन् दंगा कति कति ।। आँखा भएर मात्र नपुग्ने रहेछ भित्री मनका अन्धा कति कति ।। राम शरण श्रेष्ठचिसापानी ६, रामेछाप Sabhar:FB

म दास नभए

Posted on March 7, 2020 | by admin

म दास नभएर  बदमाश भै  ,बजारमा बद्नाम छु अरे , बेहोसिमा उन्को नाम जप्दा ,बजारमा बद्नाम छु अरे ।।उन्ले छाडेदेखी म बिग्रे अरे , फर्की आउ भन्दा आउदिनन् , साहारा […]

म त सपना

Posted on March 7, 2020 | by admin

   म त सपना बुन्दा बुन्दै मरेछु आज   धर्ती छोडी अर्कै लोकमा सरेछु आज                                  पत्तो थिएन […]

देख्दा तिम्लाइ

Posted on March 7, 2020 | by admin

देख्दा तिम्लाइ नदेखेझै ,गर्नुपर्ने भयो प्रीय जानीजानी आज आफै, सर्नपर्ने भयो प्रीयहिजो टाढा नहुनु है, भन्दै रुन्थ्यौ कुनै बेला हामी दुई बिच रेखा आज, कोर्नपर्ने भयो प्रीय जानीजानी आज आफै, […]

न हर्ष न

Posted on March 7, 2020 | by admin

न हर्ष न विष्मत अन्तिम समयमा  बिग्रि रहन्छ किस्मत ,अन्तिम समयमा बदला त यहाँ हर कोहिले लिन्छन्  बद्लिएर देखाउ हिम्मत, अन्तिम समयमा जीवन भर तिम्रो अबमुल्यन मात्र भयो ‌ बढाएर देखाउ किम्मत अन्तिम […]

प्रकृतिको

Posted on March 7, 2020 | by admin

प्रकृतिको  सुन्दर्ता मा तिमी  सङै हरौने छु । तिमी सङ रम्दै झुमदै तिमी भित्र हरौने  छुश्रीष्ठिकै सुन्दर फुल  फुले तिम्रो बगाईचा मा सधै भरी तिमीलाई हेरि  तिमी सङै हरौने छु।कस्तो […]

आज दिन

Posted on March 7, 2020 | by admin

आज दिन – दिनै पृथ्वीमा चाप बढ्दैछ मानिस – मानिसहरूको औँठाछाप बढ्दैछदिनहुँ समाचार सुनिन्छन किन बलात्कारकै कस्तो खपि नसक्नु आज यँहा पाप बढ्दैछतछाड – मछाडको समय यो परिवेशमा देश-देश बिच […]