हिस्टेरिया साइबेरियना

Posted on March 2, 2020 | by admin

पुजन पौडेल हामी दुई ,दुई विशाल समानान्तर ब्रह्माण्डको Coincident विन्दुमाएक अर्कालाई टोलाएर हेर्दै एक अर्काभन्दा थोरै ,अनि एकैछिनमा धेरै साबित हुने3 X 10 ^ 6 m/s को रिलेटिभ भेलोसिटिमा सयर […]

योग्यता / जगदीश घिमिरे

Posted on March 2, 2020 | by admin

-जगदीश घिमिरे यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको […]

शताब्दी पुरुष / सत्‍यमोहन जोशी

Posted on March 2, 2020 | by admin

– सत्यमोहन जोशी यो सोमबार मेरो जीवनकै एक महत्त्वपूर्ण घटना घटिरहेको छ। त्रिमूर्ति निकेतनले यसभन्दा अघि कहिल्यै नगरिएको कार्यक्रम गर्दैछ। प्रात: स्मरणीय तीन स्रष्टा कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण […]

नौ वर्षसम्म नबोल्दा / ज्ञानुवाकर पौड्याल

Posted on March 2, 2020 | by admin

– ज्ञानुवाकर पौड्याल, राजेश कोइराला ज्ञानुवाकर पौड्याल गजलकार हुनुहुन्छ । उहाँको साहित्यिक नाम ‘ज्ञानेश कान्तिपुरे’ हो । उहाँलाई ज्ञानुप्रसाद पौड्याल भनेर पनि चिनिन्छ । उहाँको जन्म वि.स. २००९ जेठमा काठमाडौंको […]

कवि नै हुन् धर्मराज थापा / कमल दीक्षित

Posted on March 2, 2020 | by admin

-धर्मराज थापा, कमल मणि दिक्षित धर्मराज थापालाई मैले कैलेदेखि चिनें भनेर सोधियो भने म भन्नेछु– ‘अनन्तकालदेखि।’ त्यो मेरो अतिशयोक्ति हुनेछ तर कुरा साँचो हो। यसरी छाउनुभएको थियो उहाँ नेपाली समाजमा, […]

जय भुँडी / भैरव अर्याल

Posted on March 2, 2020 | by admin

-भैरव अर्याल व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र […]

एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ / सत्यमोहन जोशी

Posted on March 2, 2020 | by admin

– सत्यमोहन जोशी महाभूकम्पले हामीलाई देश निर्माणमा एकजुट भएर लाग्ने भावना प्रदान गरेको छ । प्राकृतिक संकटले निम्त्याएको राष्ट्रिय एकताको भावना महत्त्वपूर्ण छ । भूकम्पबाट भएको क्षतिलाई कसरी शक्तिमा परिवर्तन […]

आजको राशिफल/ चार्ली डेल्टा बराल

Posted on March 2, 2020 | by admin

किशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो […]

मनोरमा सुनुवार

Posted on March 2, 2020 | by admin

गजल विश्वास छैन आज जिउने रहर कस्लाई छर । बाध्याता छ आज पिउने रहर कस्लाई छर ।। कोमल त्यो मनमा अव चोटै चोट परे पछि । धुजाधुजा मुटु आज सिउने […]

Phool Ko Aankha Ma by Ani Choying Dolma

Posted on March 1, 2020 | by admin

Phool Ko Aankha ma is an autobiography written by Writer and singer Ani Choying Drolma. It is not just an autobiography it’s a song sang by Ani Choying Drolma herself.

Antarman Ko Yatra by Jagadish Ghimire

Posted on March 1, 2020 | by admin

Antarman Ko Yatra is a Nepali novel written by Jagadish Ghimire. The book superbly presents the journey of the author since his childhood to the present in a way that the readers don’t get bored as it seems more like an adventurous movie surrounded by cheers, miseries, ups, and downs. The book also shares some lessons for organizational management in Nepal which might prove to be fruitful for the readers.

लिपस्टिक

Posted on March 1, 2020 | by admin

पुष्प तुलाधर गुलाब स्वांमाय् छफ्व:गुलाब स्वां थ:गु हे नस्वालं गुजुहुं कायेका: गुलाबि उं जल्ल थिना बी मयजुया म्हुतुसी। चंचंधा:गु मिखा छज्व: चुलुबिया कुतुवइ, बसन्तं का:गु फसं पुइका यने न्ह्य: छग्वलं […]

लालामा

Posted on March 1, 2020 | by admin

राजेश चाम्लिङ राई सेब्दुन्चिसा धुलोचिदा भाँडाकुटी लासा घँघरुलिया इमुठी मैसि खाङयो ङास्योरछै ओहोइ ! त्योको सैंमोमो रोकुङदा सैंमोसो त्योको रोकुङदा । दोकै इसातोयाँ नामाचिमो सेमखाठाङ मितुरहिङेको दोक्कै पापी रामचिमो खोलियुङखा […]

लिपस्टिक

Posted on March 1, 2020 | by admin

पुष्प तुलाधर गुलाब स्वांमाय् छफ्व:गुलाब स्वां थ:गु हे नस्वालं गुजुहुं कायेका: गुलाबि उं जल्ल थिना बी मयजुया म्हुतुसी। चंचंधा:गु मिखा छज्व: चुलुबिया कुतुवइ, बसन्तं का:गु फसं पुइका यने न्ह्य: छग्वलं […]

जल-उत्सवबाट फर्किएपछि

Posted on February 28, 2020 | by admin

गोवर्धन पूजा अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा गज़ल उत्सवको तेस्रो सस्करण सम्पन्न भएको छ | गत शुक्रबार साँझबाट सुरुभएको उक्त उत्सव शनिबार दिनभर गज़ल वाचन र गायन गरेर सम्पन्न भएको […]

आमाका आँशु

Posted on February 28, 2020 | by admin

–देबेन्द्र बस्याल, जापान म प्रदेशबाट घर फर्कि आउँदा मेरी आमा उता कुनामा रोइरहेको देखें म अरुहरुलाई वेवास्ता गर्दै आमा बसेको स्थानमा पुगें आमाले ओडेको घुम्टो उघारेर आमाको मुहारमा आँशु देखें […]

कृष्णलाई काली पुरस्कार

Posted on February 28, 2020 | by admin

समाचारदाता-गोवर्धन पूजा लोकसाहित्यकार कालीभक्त पन्तको २८ औँ स्मृति दिवसको अवसर पारेर कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानले पर्बतको फलेबास स्थित स्मृतिभवनमा आयोजित कार्यक्रममा लोक गायक कृष्ण कँडेललाई पुरस्कृत गरेको छ | […]

अनेसास कोरियाको पाँचौ अधिवेशन सम्पन्न

Posted on February 28, 2020 | by admin

सौल, कोरिया फागुन ९ अनेसास कोरिया च्याप्टरको पाँचौ अधिवेशन अनलाईन ग्रुप भेलाले सम्पन्न भएको छ । कोरिया च्याप्टरका अनुसार प्रतिनिधिहरु छलफलबाट पारित गरेर पद्स्थापना गरिएको हो । नवनिर्वाचित कार्य समितिमा […]

लघुकथाः विरोध

Posted on February 28, 2020 | by admin

–रवीन्द्र तिमसेना विगतमा पदीय जिम्मेवारीमा रहँदा आफ्नै कुलका मान्छेको माग सम्बोधन नगरेको र व्यक्तिगत स्वार्थमा रुमलिएको लगायतका तमाम आरोप लगाउँदै उसले माइलाबाको सम्भावित नियुक्तिको कडा विरोध ग¥यो । उनलाई नियुक्त […]

मै हुँ -मोहनराज खनाल“बर्मेलीराज”

Posted on February 18, 2020 | by admin

म त पत्ता हुँ पत्ता वनस्पतिकै सट्टा जेसुकैमा काम लाग्ने वनस्पतिकै सट्टा तिखे काले गाेरे घाेप्टे नेप्टेसम्म ताक्छ मत सत्ताहुँ सत्ता समन्वयन कै झन्डा। (क) जे भने’नि मान्दे’काे छु झिझाे […]