शताव्दी पुरुषको जुरेली दर्शन

Posted on July 1, 2019 | by admin

उमेरले सय वर्षमा हिँडिरहेका शताब्दी पुरुष सत्यमोहन जोशीको योगदान संस्कृतिदेखि, साहित्य र रंगमञ्चसम्म छ । जोशीले आफ्नो जीवनभर गरेका योगदानका विविध आयाम समेट्दै लेखक अनिल पौडेलले ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका […]

राष्ट्रिय कविता महोत्सव–२०७६ सम्पन्न तर विवादरहित भएन

Posted on July 1, 2019 | by admin

काठमाडौँ । विगतका वर्षमा जस्तै यो वर्ष पनि नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६२औँ वार्षिकोत्सवका अवसरमा वार्षिकोत्सव समारोहसँगसँगै राष्ट्रिय कविता महोत्सव–२०७६ को आयोजना सम्पन्न ग¥यो । पानसमा दीप प्रज्वलन गर्दै प्रमुख अतिथि […]

एक मुठी तरनको झोँक

Posted on July 1, 2019 | by admin

–शोभ सुनुवार ‘जुलियट’ तल्ला घरे बकाइँलाकहाँ बोलावट आयो– ‘कान्छी ! एक छिन गफ लाउन आउ है, एक मुठ्ठी तरन अनि एक फाँको छोप खाउँला ।’ हौ ! के होला त […]

तालमा नाच्दै जाने हो

Posted on June 28, 2019 | by admin

कविता-देवेन्द्र बस्याल साथी हो ! मादलको तालमा नाच्दैजाने हो मादल कुन सुरतालमा बज्छ मादलको सुरताल चिनेर ढीलो ढीलो छिट्छिटो नाच्दै जाने हो । मादलको तालमा हातहरू नचाउदै चरैतिर फैलाउदै खुट्टा […]

मार्फा स्याउबारीमा

Posted on May 29, 2019 | by admin

देबेन्द्र बस्याल, जापान साथी तिमि त मार्फा हिडेछौ स्वादिष्ट स्याउ खानेभएछौ अकस्मात यो कसरी ? जाने भयौ मार्फा बजारमा हिजै त हो नी  हामी संगै थियौं खाना पिना संगै गरेथ्यौं तर त्याहाँ कुनै बास्ना थिएन  न त त्यहाँ कुनै रंग थियो  हरेक विषयमा हाम्रो छलफल हुन्थ्यो हरेक साना कुरामा शियर हुन्थ्यो मैले तिम्रो कतै मन पो दुखाएँ कि बोल्दा बोल्दै जिब्रो पो चिप्लाएँ कि कसरी गऱ्यौ तिमिले  एक्लै मार्फा जाने निर्णय मलाई पनि मार्फा जान मन थियो तिमिसंगै स्याउका गेडी टिप्न मन थियो सानो कुरा पनि  मकहाँ लिएर आउने तिमि मसिनो मिठो पाउँदा मलाई कहिलै नछुट्याउने तिमि कसरी बदलिई आज छाडी गयौं मार्फा मलाई तिमि ठिक छ जाउ तिमि म कहिलै रिषाउन्न मलाई थाहा छ तिमि कसैको फन्दामा परेको हुनुपर्छ मार्फाको स्याउसंगै पोइल हिडेको हुनुपर्छ साथी जाउ तिति मार्फा बजारमा […]

मस्कोमा नेपालका प्रधान न्यायाधीशको स्वागत

Posted on May 29, 2019 | by admin

मस्कोमा नेपालका प्रधान न्यायाधीशको स्वागत र रुसी भाषामा प्रकाशित ग्रन्थको विमोचन कृष्णप्रकाश श्रेष्ठ मस्को, १८ मेई २०१९ (वृहस्पतिवार) । वैशाख पूर्णिमा अर्थात् किरात जातिले मनाउने उभौली पर्वको साथै बुद्धजयन्तीको पावन […]

विप्लपुरुष चन्द्रबहादुर थापा स्मृतिग्रन्थ लोकार्पण-Ramesh Dahal

Posted on March 21, 2019 | by admin

काठमाडौं, चैत्र ५ गते नेपाली इतिहासमा श्रीनाथ पल्टनको लेफ्टिनेन्टदेखि विभिन्न सरकारी निकायको उच्च पद तथा पहिलो चिफ सेक्रेटरी (मुख्य सचिव) लगायत नेपालका प्रथम महालेखापरीक्षक चन्द्रबहादुर थापाको स्मृतिग्रन्थ विप्लपुरुष चन्द्रबहादुर थापाको […]

शोभाका कविता नियाल्दा

Posted on March 20, 2019 | by admin

–अतीत मुखिया सेँसेन ! चेरिङ लल जिनेथुम्तुु बोकेन सुनि दुम्ने थुम्तु । (जाग ! पूर्वमा लाली छाइसक्यो उठ बिहानी भईसक्यो ।) मुरिमि पृ. १०४ साहित्य सृजनाका सम्बन्धमा मैले पहिलेदेखि भन्दै आएको छु […]

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

Posted on March 12, 2019 | by admin

By: Ramesh Dahal, Kathmandu आज फागुन २८ गते मंगलबार एक समारोहमा नेपाली लोकसाहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् सत्यमोहन जोशी नगद रु. १०१,०००।— पुरस्कार राशीसहित सम्मानित भएका छन् । कालीभक्त–कृष्णा पन्त […]

एक गल्ती–अर्जुन थापा

Posted on March 12, 2019 | by admin

एकोहोरो कुकुर रोएको आवाजले उनको निद्रा टुट्छ । उनी बिस्तारै उठेर बार्दलीमा जान्छिन् । निक्खर कालो रातले काठमाडौँलाई आफ्नो पछ्यौरीमा लुकाएको छ । औँसीको रात आज । सानोमा हरर मुभीमा […]

विद्रोह–अर्जुन थापा

Posted on February 25, 2019 | by admin

उनले राति सुत्नुअगाडि भगवान्लाई पुकारेकी थिइन् । कुनै अनिष्ट होस्, बरु आजै बिमारी परूँ वा महिनावारी भएर अलग्गै बस्नुपरोस् । तर त्यो घरमा जान नपरोस् भनेर घरको मन्दिरमा रहेका सबै […]

तरूल खन्दैछु आमा

Posted on February 5, 2019 | by admin

-देवेन्द्र बस्याल म तरूल खन्दै छु आमा हाडीकोटको घना वनमा बाख्रा पनि हेर्दैछु आमा बौसिफूलको पाखामा तरूल त ठूलै भेटेको छु आमा तर निकै अप्ठेरो मा तरूल त मिठेहो आमा […]

सम्झौता

Posted on February 5, 2019 | by admin

By: Arjun Thapa सधैँ सधैँ स्वीकार गर्नुपर्ने एउटा बिहानी र एउटा ब्युँझनुको पराधीन उद्दाम मैदानमा लम्पसार सुतिदिएको यस जीवनलाई सधैँ समयको सुइरोले एउटा आघात दिन्छ । सोच्छु, यो एउटा बिहानी […]

मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

Posted on January 27, 2019 | by admin

रमेश दाहाल काठमाडौँ, १२ माघ । मुक्तकलाई मानकीकरण गर्दै विकास र विस्तार गर्ने उद्देश्यले ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गरिएकाे छ । राजधानीमा एक समाराेहकाे अायाेजना गरी उक्त पत्रिकाका […]

मुक्तकको विकास गर्न मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

Posted on January 27, 2019 | by admin

मुक्तकको विकास गर्न मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

नयाँ नेपालको समावेशी प्राज्ञिक अनुहार ! आफैं अनुमान लगाउनुहोस्, विगत खोतलेर

Posted on December 19, 2018 | by admin

नवनियुक्‍त प्राज्ञ परिषद् (२०७५ असोज २१ गते आइतबार) १. श्री गङ्गाप्रसाद उप्रेती कुलपति २. डा. जगमान गुरुङ उपकुलपति ३. प्रा.दिनेशराज पन्त सदस्य ४. प्रा. डा. योगेन्द्र प्रसाद यादव सदस्य ५. […]

त्रास

Posted on December 14, 2018 | by admin

-शोभा ‘जुलियट’ आजकाल हरेक जुनेली रातहरु चम्चम चम्किएका ताराहरु एउटा अजङको पहाड बनेर मेरो कोमल छातीलाई थिची रहन्छ अनि बारम्बार विपना बौरिएर मेरो अस्मिता माथि धावा बोल्दै मेरो अात्मबालमाथि जुनले […]

बेग्लै भएछौ

Posted on November 27, 2018 | by admin

-Shova Juliet किन हो किन.? नुम्बुर तिमिलाइ बेग्लै देख्छु फरक लाग्छ मन पटक्कै मान्दैन के तिमी नुम्बुर नै हौ त.? आजकाल तिम्रो चिसो स्याँठले कमजोर मुटुमा च्वास हानी रहन्छ त्यो […]

ताँबेडाँडाको अरुणोदय र डेन्जर जोनमा पुगेको मानवाधिकार

Posted on October 15, 2018 | by admin

– कोइँचबु काःतिच (उत्तम) अस्ति नै अर्थात् असोज १३ गते फाचेको यात्रा गरेको १५ दिन पछाडि, सुनुवार सेवा समाजका एक सक्रिय सदस्य, आम युवा पुस्ताका उदाहरणीय कोइँच युवा, फाचे फेअ […]

स्रष्टा कातिचामा सबल्टर्न फिलिङ्गाहरु

Posted on October 11, 2018 | by admin

-लाल–श्याँकारेलु रापचा कोलम्वस र मार्कोपोलोलाई साम्राज्यवादको पितामह भन्दिदा अन्याय हुँदैन । तर उनीहरुको समय अगावै सन् १०६६ को नर्मन कङ्क्वेस्ट साम्राज्यवादी कदमको ज्वलन्त नमूना हो । बेलायतले यो भन्दा पनि […]