साच्चै राज्य क्रुर हुन्छ

Posted on July 18, 2018 | by admin

-काल्पनिक यात्री ऐ ! शासक हरेक पटक चुनाबमा स्वस्तिक छाप बन्दै तिमीलाई सत्तामा पुर्‍याउने यो देशको सामान्य नागरिक हु म शताब्दियौ देखि शासकहरुले लादेको शासकिय हैकमको जातोमा पिल्सिदै बाँचिरहेको छु […]

आमा-लिला बल्लभ

Posted on June 21, 2018 | by admin

आफ्नै शक्ति घटाइ दुध पिलाइ आमा तिमी मै तिर कस्तो भाव छ तिम्रो दिलहरुमा कस्तो महान छ शिर आफ्नो निन्द्रा घटाइ रातभरिमा तिम्रो ध्यान मै तिर कस्तो यो ममता सजायौ […]

कोइँच सुनुवारको मातृभाषा तथा साहित्यको वर्तमान अवस्था र राज्यको दायित्व

Posted on June 9, 2018 | by admin

–कोइँचबु काःतिच (उत्तम) सारांश सुनुवारहरुले राज्यले सुनुवार भनि सूचिकृत गरे पनि आफैंले आफूलाई चिनाउँदा मातृभाषामा कोइँच भन्छन् । जसलाई कतै मुखिया, कतै शिकारी, कतै सुनुवार, सुनवार, सुन्वार भनेर पनि चिन्ने […]

उनको संझना.

Posted on May 16, 2018 | by admin

सपनिमा तर्सिएर नव्युंझिएको रात छैन उनकै यादमा नतड्पिएको गोधुली साँझ छैन ।। संझनाको बाढी आउँदा मत बाढी पीडित भाछु उनकै नामको बाहेक मैले नफेरेको सास छैन ।। जिन्दगीका अनगिन्ति यादका […]

आमा-लिला बल्लभ नेपाल

Posted on May 6, 2018 | by admin

  आफ्नै शक्ति घटाइ दुध पिलाइ आमा तिमी मै तिर कस्तो भाव छ तिम्रो दिलहरुमा कस्तो महान छ शिर आफ्नो निन्द्रा घटाइ रातभरिमा तिम्रो ध्यान मै तिर कस्तो यो ममता […]

अविरल

Posted on May 3, 2018 | by admin

–तारादेवी सुनुवार अविरल बगिरहेछौ र, बगिरहनुपर्छ पानीको बग्दो गति हेरेर सिक्नेछन् मान्छेले बाटो हिड्न खोलाको मधुर ध्वनी सुनेर सिक्नेछन् मान्छेले गीत गाउन बगाइको अविरल प्रवाहमा अल्झिएको हुन्छ नदीको माया । […]

मेरो लोकतन्त्र

Posted on April 24, 2018 | by admin

मनोज आठपहरिया  लोकतन्त्र समानता, स्वतन्त्रता जस्ता मिठा सिद्घान्त विकास र समृद्धिका मिठा सपना बास्नाले मुख रसाउने गरी वरिपरि सजाएर राखिएका तर सामाजिक सद्भावको जञ्जिरले देशभक्तिको किलाले बाँधेर मलाई राखिएको आहा […]

गजल

Posted on March 27, 2018 | by admin

यो दिलमा अाएर जाऊ, चोखो प्रीत लाएर जाऊ सँगै जिउँछु मर्छु भनि, कसम नि खाएर जाऊ न्यानो माया साथ दिएर, खुशीयाली छाएर जाऊ मलाई भटेर फर्किदा, यी डोरेटो धाएर जाऊ […]

एक मुठी तरन र प्राण

Posted on March 21, 2018 | by admin

–शोभा सुनुवार “जुलियट” तल्ला घरे बकाइँला कहाँ बोलावट आयो – “कान्छी ! एक छिन गफ लाउन आउ है, एक मुठ्ठी तरन अनि एक फाँको छोप खाउँला ।” हाउ के होला […]

क्याल्कुलेटर (बालकविता)  -रमेशचन्द्र घिमिरे 

Posted on February 20, 2018 | by admin

हिसाब गर्थे बाजेले अौँला भाँचेर हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर `यति मुरी धान भयो कोदो यति पाथी  यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´ अौँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले […]

अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब हुने

Posted on February 11, 2018 | by admin

10 Feb, 2018. बोस्टन , अमेरिका ब्लड डोनर्स एसोसिएसन  उत्तर अमेरिकाले यसवर्ष अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब आयोजना गर्ने भएको छ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसंगको सहकार्यमा आगामी मे २५ र २६ मा […]

रुवाई -युगल सुनुवार

Posted on February 5, 2018 | by admin

मन भरि पीर छन च्वाश घोच्ने तीर छन यहाँबाट भागौँ भने  सबै बाटो भीर छन । परि-परिको मान्छे भेटिन्छन् यहाँ थरि-थरिको मान्छे भेटिन्छन् यहाँ एकले अर्कोलाई डुबाउँन खोज्ने वारी-परिको मान्छे भेटिन्छन् […]

लोकतन्त्रको अस्मिता- मणिराज सिंह

Posted on January 30, 2018 | by admin

समयको बटुकोमा जमाएर स्वाभिमान माछाको टाउकोसित देश टोकिखानेहरूले कालसर्पको यज्ञकुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर, कलिला नानीहरूलाई उच्छृङ्खल इन्द्रेणीसित आफ्नै चोखो बैंस साटिएको होससमेत हुनेछैन। […]

साहित्य महासङ्घद्धारा साहित्य दुत सम्मान घोषणा

Posted on January 29, 2018 | by admin

गत २८ जनवरी २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण ब्यक्तित्वहरुलाई साहित्य दुत सम्मान २०१८ घोषणा गरेको छ । विश्व सामु नेपालका उच्च […]

इन्द्रेनी, बालकविता-रमेशचन्द्र घिमिरे

Posted on January 21, 2018 | by admin

आजै घाम लागेको  आजै पानी परेको स्वर्गबाट इन्द्रेनी  धर्ती हेर्न झरेको ! “निधारमा रङ्ग्याउन  सप्तरङ्गी टिकी तिहारमा लगाइदेऊ न  त्यसैबाट झिकी”  यसो भन्दै दिदीसँग  मैले कुरा गरेको  जति बेला इन्द्रेनी  […]

लघुकथाटाटु – दिलिप सागर

Posted on January 17, 2018 | by admin

म टाटुकार । सानो हो मेरो पसल । पहिला त खासै चल्थेन यो । राजधानीमा केही हिरोनी, मोडल, डान्सरहरुले आफ्नो तनमा टाटु हानेर फ्लिम र म्युजिक भिडियो शो गरेर चर्चा […]

मुक्तक मेलामा डा. रुपक श्रेष्ठ सम्मानित

Posted on January 14, 2018 | by admin

Kathmandu 13, नेमुप्रको मुक्तक मेला १४औं श्रृंखला भव्यताकासाथ सम्पन्न । मुक्तक मेलामा विशेष प्रस्तुति दिने मुक्तककार डा. रुपक श्रेष्ठ सम्मानित हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छौँ । उहाँका मुक्तकहरु मुलायम […]

मेरा प्यारा जून मामा (बालकविता) -रमेशचन्द्र घिमिरे 

Posted on January 14, 2018 | by admin

अाउँछौ अरे तिमी राति अँधेरामा म सुतेको बेलामा मेरा प्यारा जून मामा ! कसले छेक्यो अाउन दिउँसो उज्यालामा घाम लागेको बेलामा  मेरा प्यारा जून मामा ! नसुतेर भोलि हेर्छु भिर […]

गजल

Posted on January 13, 2018 | by admin

-मञ्जुल मिथोच गुलावको अक्षर पठाएको छु जवाफमा अत्तर पठाएको छु कुनै दिन मेरो याद आउने छ तस्बीरमा अधर पठाएको छु लुकीछिपी पिरतीमा तिमीसंग जुधाएको नजर पठाएको छु उपहारमा फूल र […]

गजल

Posted on January 13, 2018 | by admin

–रोमन सुनुवार “लास्पााच” न झुकाउ शिर लागे पनि तीर ।। दुःख पीडा कैले न मान्नु है पीर ।। ढेडो र गन्द्रुक मानी खाउ खीर ।। पहाडै–पहाड हिड्नु छ भीर ।। […]