खुवालुङ – खुक्सङ खम्बु

Posted on September 25, 2017 | by admin

खुवालुङ ! खुल, खुल, खुल ! नछेकिदेऊ मेरो बाटो नरोकिदेउ मेरो पाइला नलागोस् है मलाइ ठेस चाँडै पुगी हेर्नुछ, किरातीको देश । सुनैकोशी पछ्याइ जाने तिलुङ, वाम्बुले सही बाटो हिँड्दैछन् […]

मास्कोस्थित नेपाली राजदुतावासमा राष्ट्रिय दिवस सम्पन्न

Posted on September 25, 2017 | by admin

कृष्णप्रकाश श्रेष्ठ नेपाली जनताले च’नेको द्वितीय संविधान सभाबाट सन् २)!५ को सेप्टेम्बर २) का दिन जनप्रतिनिधिहरूको अभ“तप“र्व अत्यधिक मतद्वारा पारित नेपालको संविधानको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजद“तावासको प्रांगणमा नेपाल […]

भु.पु बेलायती सेनाका क्याप्टेनका ४ किताव

Posted on September 19, 2017 | by admin

हस्तबहादुर थापा बेलायती सेनाको मेम्बर अफ ब्रिटिस एम्पायर (एमबीइ) उपाधि पाएका व्यक्ति हुन् । २८ वर्ष ब्रिटिश गोर्खा ब्याण्डमा बिताएका पुर्व बेलायती सेनाका क्याप्टेन थापाले २०३० सालमा नेपाल प्रहरीको ब्याण्डलाई […]

सम्पादकीय

Posted on September 11, 2017 | by admin

आज करिव १० बर्ष पछि साहित्य सँगालो डट कमले नयाँ वेबसाइट्को लेआवट गरेको छ । हुनत हरेक चिजहरु नयाँ र नौलोनै मन पर्दछ । तर त्यो सम्भव हुन सक्दैन । […]

मास्कोमा ‘हिमालयको सम्पदा’

Posted on September 9, 2017 | by admin

 कलाप्रदर्शनीको समुद्घाटनकृष्णप्रकाश श्रेष्ठ मास्को, ७ सेप्टेम्बर २०१७ (वृहस्पतिवार) । मास्कोको केन्द्रमा अवस्थित प्राच्य कला संग्रहालयमा हिमालय क्षेत्रका देशहरू (नेपाल, भुटान, भारतका सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनीको समुद्घाटन सुसम्पन्न भयो । त्यसमा रूसका […]

मास्कोमा गैरआवासीय

Posted on September 7, 2017 | by admin

अमेरिकामा तुलसी दिवसको एकल वाचन

Posted on June 19, 2017 | by admin

  बोस्टन अमेरिका, नेपाली साहित्य र लोक सस्कृतिका क्षेत्रका विशेष महत्व बोकेका तुलसी दिवसले मंगलबार साँझ बोस्टनमा एकल कविता वाचन गरेका छन् | अनेसास बोस्टन च्याप्टर र सिर्जना उत्सव बोस्टनको […]

घाेषणापत्र

Posted on May 17, 2017 | by admin

अामा तिमीले सुन्याैं कि नाइ याे खबर उ तिनीहरूले  गाउँगाउँमा चर्पि बनाउने रे उ तिनीहरूले घरघरमा चर्पि बनाउने रे   अब चाँडै हाम्राे घरमा पनि चर्पि बन्छ हाेला तर  चर्पिकाे […]

आमा

Posted on April 22, 2017 | by admin

आमा तिम्रो बारेमा केही लेख्न खोज्दा काँप्छन् मेरा हातका औंलाहरू तिम्रो सुन्दर अनुहारमा छ्यापिएको आफ्नै सन्तानको रगतका छिल्काहरू रगताम्य बक्ष्यस्थलहरू रगत छल्किने तिम्रै नयनका ताल तलैयाहरू तिम्रो रगतले पोतिएको न्यानो […]

आमा

Posted on April 13, 2017 | by admin

  आमा  तिम्रो बारेमा  केही लेख्न खोज्दा  काँप्छन् मेरा हातका औंलाहरू तिम्रो सुन्दर अनुहारमा छ्यापिएको आफ्नै सन्तानको रगतका छिल्काहरू  रगताम्य बक्ष्यस्थलहरू रगत छल्किने तिम्रै नयनका ताल तलैयाहरू तिम्रो  रगतले पोतिएको […]

गजल

Posted on April 9, 2017 | by admin

दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रिमती हुन..!! माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन..!! छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई, उ,नै घरको सुख सान्ती, लक्ष्मी सरस्वती हुन..!! यो संसार चलाउने, […]

बाँझो खेत

Posted on March 31, 2017 | by admin

By: Poet Muna Maunata बाँझो हुनु न तिम्रो दोष न मेरो दोष थियो त केवल समयको दोष ! तर आज यहि समयले पनि किन बज्रपात पार्यो मेरै अभागी पुर्पूरोमा ? […]

नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्का

Posted on March 31, 2017 | by admin

नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार चैत १८ दमक दमकमा भएको साहित्यकारहरुको एक भेलाले प्रतिभा सम्मान कोष स्थापना गर्ने निर्णय गरेको छ । पुर्वाञ्चल क्षेत्रमा रहेर राष्ट्रिय रुपमा स्थापित स्रष्टाहरुलाई सम्मान […]

रजस्वला

Posted on February 21, 2017 | by admin

-मञ्जुल मिथोच रातो पोखरी तिर्सनाको लहर छाल उठेर बाध नाघि रहेछ तरुनी पहाडको निक्कै दबदबा भएको छ गैरी खेत लर्फक्कै भिजेका छन् मुलायम दुबोको घासहरु़ दुई टाकुरा उठेको वैशालु पहाडको […]

गजल

Posted on February 13, 2017 | by admin

रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु  खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु ओझेलमा परेका कलम शिपको सामिप्यता हिडेर थाक्ने भी यो मनका टिठलाग्दा बाटाहरु पहिचान नभयका नौला मुहारका बेगहरु गतिशील खोज्दै […]

बालसाहित्यमा रामबाबु,

Posted on January 28, 2017 | by admin

नवरत्नमा शकुन्तला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको हालै बसेको बैठकले अनेसास बालसाहित्य समितिको संयोजकमा बरिष्ट साहित्यकार रामबाबु सुबेदीलाई चयन गरेको छ | लामो समयदेखि वालसाहित्यको क्षेत्रमा सेवारत सुबेदी अनेसास सर्वोत्कृष्ट पुस्तक […]

मास्कोमा १३ जनवरिका दिन मनाइने ‘पुरानो’ नयाँ वर्ष २०१७ को हार्दिक मंगलमु शुभेच्चा !

Posted on January 15, 2017 | by admin

  मस्कोमा ‘रहस्यमय नेपल’ साहित्यिक सन्ध्या सम्पन्न कृष्णप्रकाश श्रेष्ठ मस्को, १२ जनवरी २०१७ (वृहस्पतिवार) । मास्कोको केन्द्रमा रहेको रूसी साहित्यकार भवनको एक कक्षमा ‘रहस्यमय नेपाल’ शीर्षकमा साहित्यिक–सांस्कृतिक सन्ध्या सुसम्पन्न भयो […]

आह्वान

Posted on January 15, 2017 | by admin

 पंचायत प्रजातन्र हुँदै संघिय गणतन्त्र मा पनि   मुख्य पात्र उही भए पछी देश कसरी बन्छ अनी देश संकटमा बर्षौ  देखी नेताहरू सबै जान्दछन्  सुल्झे समस्या महत्व आफ्नै कम हुने […]

अनेसास महिला समितिमा भारती गौतम

Posted on January 7, 2017 | by admin

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिको अध्यक्षमा साहित्यकार भारती गौतमलाई चयन गरिएको छ | अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो | समितिले […]

गजल

Posted on January 3, 2017 | by admin

-मञ्जुल मिथोच थियो एउटा यात्रा,गाडीमा समापन भो बिमान चढे पछि,खाडीमा समापन भो बडो दु:ख गरेर, बनाएको थियो घर झरी पहिरो,भेल, बाडीमा समापन भो ! बिरामी भए भन्थ्यो,केहि दिन अघि मात्र […]