मेरो प्यारो गोलबजार

Posted on August 19, 2016 | by admin

-कोइँचबु काःतिच/राजेश हेताम मेरो प्यारो डोहटिया मेरो प्यारो गोलबजार मेरो प्यारो सिराहा प्यारो लाग्छ नि लौ आफ्नै गाउँघर … । अनयसै आँखा जुध्यो वीच दोबाटोमा पर्खी बसेँ मायालु, गोल चक्कर […]

लभ मेड ईन् चाईना

Posted on August 17, 2016 | by admin

-मञ्जुल मिथोच निलिमाको मोबाईल कन्ट्याक लिस्टबाट सुजा टाईप सर्च गरेर मैले सुजाको नम्बर लिएको थिए अब के भनेर फोन गर्ने भन्ने बहाना खोज्न थाले घरी घरी मोबाईलमा मिस्कल पठाई दिन […]

जेवु, के मलाई चिन्नुहुन्छ ?

Posted on August 13, 2016 | by admin

-शोभा सुनुवार “जुलियट” म त लाटो मान्छे सोझो जाँठो मान्छे जाँड खाने जाबो मान्छे यही माटोको रैथाने घाँडो मान्छे । तर पनि, देशलाई माया गर्ने मान्छे खोलासँगै नागबेली बन्दै ढुङ्गासगै […]

मनिला बे र डाइभिङ्ग

Posted on August 12, 2016 | by admin

-डा. सुनुवार डीबी मनिला बिचको शिरानमा एउटा ठूलो कलात्मक बगैंचा अनि ऐतिहासिक पार्क छ । त्यो पार्कले समुन्द्र छेउको सडकदेखि अर्काे सहरको छेउ छोएको छ । वाटर फाउण्टेन, देश स्वतन्त्रताका […]

 नेपाल–बेलायत सम्बन्धमा विचार विमर्श

Posted on August 7, 2016 | by admin

श्रावण २०, काठमाडौँ नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापित भएको २०० वर्ष पुगेको सन्दर्भमा ‘जङ्गबहादुरको बेलाइत यात्रा’मा आधारित रहेर यसले नेपालमा पारेको साहित्यिक,सामाजिक, कूटनीतिक साहित्यिक,सामाजिक,कूटनीतिक आदि प्रभावबारे नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली साहित्य […]

गजल

Posted on August 7, 2016 | by admin

By- आनन्द श्रेष्ठ सिधा हिड्नु, बाटो बटारिन्न कै’ल्यै नबिर्से कदापी हपारिन्न कै’ल्यै बढ्यो जो निरन्तर नमानी कुनै लाज बढी नै रहन्छ पछारिन्न कै’ल्यै म आगो निलूँला उचालेर धर्ती अहो ! तुच्छ […]

वादलका थुम्काहरू

Posted on July 25, 2016 | by admin

–डा. सुनुवार डी.बी. असारेझरी छिनछिनमा रोएर थाकेको जस्तो छ यतिखेर । रगत पिएर टिल्ल परेको जुकाजस्तै पानीको तरल भार बोकेर गाढा बनेको बादललाई कतैकतैका पातलो आवरणलाई प्वाल पारेर पारिलो सुनको […]

मुक्तक

Posted on June 23, 2016 | by admin

आफ्नै जिन्दगीसँग बोल्न हिचकिचाउँछु खै किन सबैकुरा खोल्न हिचकिचाउँछु अनुहार एक तर रुप अनेक मान्छेका सकिएन रुपहरु खोतल्न हिचकिचाउँछु । म कतै गए भने तिम्रो जिवन बाट एक्लो भए भने […]

बोस्टनमा सुनिए

Posted on June 23, 2016 | by admin

बोस्टनमा सुनिए – डा. शिव गौतम र दिनेश अधिकारी   समाचार दाता- Govardhan pooja एउटा  छुट्टै माहौल | मन्चमा एकएक  दर्जन कविता वाचन गर्न तयार डा. शिव गौतम र दिनेश अधिकारी […]

मुक्तक

Posted on June 14, 2016 | by admin

मलाई मेरो दिल दिलाएर जाउ फाटी सक्यो मन सीलाएर जाउ घरी घरी यादहरु आई दिन्छन आउ सक्तिन बाँच्न बिष पिलाएर जाउ । From:Chandra Prasad Bhatta

राजनेताको खाँचो

Posted on June 14, 2016 | by admin

लेखक—रमेश गौतम “पाल्पाली” “होइन ! तपाइँलाई टिबि र पत्रिका भएपछि अरु केही चासो रहन्न कि क्याहो !” एकाएक एकान्त भङ्ग गर्दै श्रीमती निशा भित्र पसेको देखेर किरणले भने । “होइन […]

गजल

Posted on June 14, 2016 | by admin

हिमालको काखै मुनि चौतारिमा बरछ आउँदा जादा पस्नु दाजै त्यहीँ मेरो घरछ।। चौरी डुल्छे डाडा पाखा डाफे नाच्छ बनमा सन्सारकै स्वर्ग हाम्रो यही देशमा परछ।। सानो सानो देश मेरो गुराँस […]

गीत

Posted on June 2, 2016 | by admin

उनले जस्तो मैले माया लाको भए हुन्थियो होला सार्न पाए यो दिल त्यता बल्ल उनलाई छुन्थियो होला। खुकुरीलाई थाहा हुन्न कति दुख्छन घाउहरु आधी आउँदा छाल सगै कति डुब्छन नाउँहरु […]

गजल

Posted on June 2, 2016 | by admin

नजरको चोट मलाई जति हाने पनि हुन्छ त्यो मनले यो मनलाई जति ताने पनि हुन्छ।। इन्द्रेणीको मन भित्र हजार हजार सपना हुन्छन त्यही सपना पूरा गर्न जे जे माने पनि […]

मुक्तक

Posted on June 2, 2016 | by admin

कतै तिमीबाट म पार भए भने । नजिक भएर नि बेकार भए भने । के गरेर दिन बिताउलीउ र खै, तिमी माथी नै उल्टो भार भए भने । २ मैले […]

जी.सी.लाई भारतबाट सारस्वत सम्मान

Posted on May 27, 2016 | by admin

(प्रेश विज्ञप्ति) मिति :२०७३÷०१÷१६ भ।रतको सिद्धार्थ तथागत कला साहित्य संस्थानले कवि तथा गजलकार उज्ज्वल जी.सी.लाई सारस्वत सम्मान प्रदान गर्ने घोषणा गरेको छ । नेपाल, भारत, भुटान तथा मलेसियाका साहित्यकारहरूलाई उक्त […]

मुक्तक

Posted on May 27, 2016 | by admin

उसकोे ठुलो सपना साकार भएको छ । मेरो जिवनको कुरुप आकार भएको छ । जलेको नै मन लिई एक्लै बाँच्नु पर्दा, माया त मेरो लाई हाहाकार भएको छ । *Name. […]

Posted on May 27, 2016 | by admin

कहिले वार कहिले पार बनायो । सधैे जिवन पनि, भार बनायो । भगवानले पनी आफ्नो सम्झौता, बनायो खै किन, बेकार बनायो । Name. Chandra Prasad Bhatta.* *Work. Radio Technician at […]

गजल

Posted on April 16, 2016 | by admin

आंखा अघि फट्टा जालि ,चोर देख्दै छू। तिनलाई रोक्ने प्रसाशन,कमजोर देख्दै छू।। गून्ड़ा गर्दि भ्रष्टहरूले, राज गरे नि खराब भित्र असल पनि,धेरथोर देख्दै छू।। न्याय दिन्छू दिन्छू अधिकार,भन्नेहरू नै साना […]

हजारौं सि.के.हरुको जन्म

Posted on April 2, 2016 | by admin

नचाहेरनि दोस्रो नागरिक भएर बाच्नुको पीडा स्वयंम उसैलाई थाहा होला परिवर्तनशिल समय सगैं केही पञ्चेहरुले सान्तिको बिगुल छर्छौ भनेर असान्तीको डाण्डब मच्याएर दिन दहाडै निर्देश जन्ताहरुलाई एकात्मक राज्यका भरौटेहरुले दर्दनाक […]