तामाङ समुदायलाई बिखण्डनकारी

Posted on October 10, 2018 | by admin

भ्रमपूर्ण र विरोधभास विज्ञप्तिबाट दिग्भ्रमित नहुन तामाङ  समाज अमेरिकाको अपिल  तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन तामाङ समाज अमेरिकाको स्थापना भाद्र २४, न्युयोर्क : तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी […]

सिल पाउ फारपुले सिल पाउ : गुनासो, खुशी र विदाइको अविस्मरणीय क्षण

Posted on October 8, 2018 | by admin

-कोइँचबु काःतिच सन् २०१२ माघ महिनाको एक साँझ । चक्रपथको थसिखेल खण्डबाट १०० मिटर पर नाखीपोट जाने शाखा रोडको फुटपाथमा हामी कोरमोच पाम, बुजिच सङखु, क्युइँतिच साथिर र म, कोइँचबु […]

पुस्तक समीक्षा : केही कमजोर र केही दह्रा निबन्धहरू

Posted on September 29, 2018 | by admin

  हरि अधिकारी साहित्यकार खगेन्द्र संग्रौला आफ्नो विशिष्ट शैली, भाषालाई रोचक ढंगले खेलाउने कला अनि दिल र दिमागमा जमठ भएर बसेका केही कठोर आग्रहका कारण अरू हजारौँ नेपाली लेखकका भीडमा […]

फेरि हात उठाएँ

Posted on September 29, 2018 | by admin

श्रीओम श्रेष्ठ रोदन फेरि एक जनालाई चिनें भन्ने लाग्यो र सबैले देख्ने गरी हात उठाएँ । यो पनि मेरो गल्ती हुन सक्छ फेरि र नहुन पनि सक्छ । होस् जे […]

आँसुको अक्षरमा

Posted on September 29, 2018 | by admin

श्रीओम श्रेष्ठ रोदन जीवनको सबैभन्दा ठूलो सत्य नै मृत्यु हो । स्वीकार नगरी सुख्खै नपाइने । गर्दिन भन्नेहरु पनि सहज स्वीकारिरहेका छन् । न धनले टार्न सक्ने । नशक्तिले, न […]

आउनै छोडेका बेला “झ्याम्ली बाख्राको पाठो”

Posted on September 29, 2018 | by admin

प्रा. डा. गोविन्दराज भट्टराई नेपाली जातिले नै गौरव मान्नुपर्ने नाम हो डा. शिव गौतम । अघिल्लो वर्षको भेटमा उहाँले यस प्रकाशनको शीर्ष निबन्ध झ्याम्ली बाख्राको पाठो सुनाएर जानुभयो । मैले […]

आहा हिमाल विमोचित

Posted on September 28, 2018 | by admin

११ असोज ०७५ काठमाडौं नियात्राकार उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को आज विमोचन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका […]

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

Posted on September 24, 2018 | by admin

न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ […]

समालोचना : कविता सिद्धान्त र नेपाली कविताको इतिहास

Posted on September 16, 2018 | by admin

डा.लक्ष्मणप्रसाद गौतम इतिहास लेख्नु अत्यन्तै जटिल, कठिन, श्रमसाध्य र चुनौतीपूर्ण एवं अपजसिलो काम हो । त्यसैले साहित्यको इतिहास लेखनमा कलम चलाउनेहरू अत्यन्त थोरै छन् । अझ त्यसमा पनि साँचो कुरा […]

संगीत ईतिहास : होङकोङमा नेपाली संगीतको गर्विलो इतिहास

Posted on September 16, 2018 | by admin

~निरज राई~ बृटिश सेनामा भर्ना भएर यहाँ (सेकोङ्ग क्याम्प) आएका नेपाली युवाहरूले ब्यान्ड नै खोलेर नेपाली गीत बनाई सेनाकै रेडियो च्यानल BFBS मार्फत प्रसारण गर्थे।ती ब्यान्ड हरू मध्ये होङ्गकोङ्गको प्रथम […]

सुनुवार भाषी कविता : …अइ अयिँ ममा…

Posted on September 16, 2018 | by admin

~थरि कयाबा~ शि बाअक दिथ बाअकि लनि केाँ ? राकाअान कलि पासेकुसे सेनिदे ? किपशुरङा अँक केालगि नुममेनु , नादेा सुनि मैजा जिमनि केाँ? अइ अयिँ ममा ? कुरेा नाइलुमि […]

प्रेमको पक्षमा

Posted on September 16, 2018 | by admin

~बुद्धिसागर~ हरेक बिहान दैलोमा आइपुग्ने पत्रिकामा घृणामा समाचार छापिन्छन् । दहेजको नाममा मट्टितेल छर्केर जलाइएका युवती, श्रीमानबाट मारिएका श्रीमती, श्रीमतीबाट पिडित श्रीमान, बाबुले भेलमा फालिदिएका सन्तान, बो_िक्सको नाममा यातना दिइएका […]

 म एक्लो र उदास उस्तै

Posted on September 16, 2018 | by admin

  ~गीता त्रिपाठी~ छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकांक्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका […]

अल्छी विद्यार्थी (बालकविता) – रमेशचन्द्र घिमिरे

Posted on August 31, 2018 | by admin

किताब कापी देख्यो कि त दिक्क ला´र आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ घडी हेर्छु खुसुखुसु मिनेट कट्न गाह्रो के गर्ने हो भन्देऊ साथी मलाई पर्‍यो साह्रो सरका कुरा […]

म एक अनुत्तरीत बाबु

Posted on August 30, 2018 | by admin

– Surya Makhim Limbu सानी छोरी किन हो अत्यास लाग्दो प्रश्न सोध्न थालेकी छिन् र मसँग छैनन् उत्तर छोरीको प्रश्नहरूमा । म कसरी बताउन सकुला कि, तिम्रो प्रश्नको जवाफमा छोरी […]

एउटा भरपर्दो सन्दर्भ सामग्री-कृष्णप्रकाश श्रेष्ठ

Posted on August 29, 2018 | by admin

  ‘नेपाल–रूस कूटनीतिक सम्बन्धको विकासक्रममा योगदान पु¥याउने पात्र तथा घटनाहरूसँग सम्बन्धित दस्तावेजहरूलाई संगठित रूप दिएर यस ग्रन्थले उक्त सम्बन्धको ऐतिहासिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । यो ग्रन्थ नेपाल–रूस […]

मातृभाषाको मायाले लिम्बुवान हुइँकिँदा : १ नं. प्रदेशको साहित्य संगोष्ठी

Posted on August 22, 2018 | by admin

-कोइँचबु काःतिच अरनिको राजमार्गबाट गाडीहरु हुइँकिएर चक्रपथको छातीमा बजारिन्छन् । म कोटेश्वर चोकमा अडिएको छु । विहानको ठिक साँडे एघार बजेको छ । अध्यक्ष रणवीर सुनुवारलाई फोन गर्छु, ल पान्थार […]

उरुर

Posted on August 22, 2018 | by admin

–शोभा सुनुवार जुलियट धेरै धेरै कोश पर हिड्न निस्केकी यात्री म आफैलाई बनतरुलको बोटमा पो खोजी हिडे छु परिबन्दमा मेरा हात खुट्टाहरु बाँधिएका रहेछन् गन्तव्यसम्म पुग्नबाट निरुत्साहित पो बनाइएकी रहेछु […]

विश्व नेपाली साहित्य महासङ्घको दोश्रो सम्मेलन ।

Posted on August 16, 2018 | by admin

क्याण्टरवरी, १२ अगस्ट 2018 गत १२ अगष्ट २०१८ का दिन क्याण्टरवरी क्राइस्ट चर्च युनिभर्सिटीमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन क्यान्टावरिको काव्य भुमिमा सु-सम्पन्न भयो । यो कार्यक्रमका संयोजक सस्थाकै केन्द्रिय […]

मातृभूमी

Posted on August 4, 2018 | by admin

टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस् अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस् कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर […]