Cotegory: कविता

म एक अनुत्तरीत बाबु

Posted on August 30, 2018 | by admin

– Surya Makhim Limbu सानी छोरी किन हो अत्यास लाग्दो प्रश्न सोध्न थालेकी छिन् र मसँग छैनन् उत्तर छोरीको प्रश्नहरूमा । म कसरी बताउन सकुला कि, तिम्रो प्रश्नको जवाफमा छोरी […]

राइफलम्यान-रक्ष राई

Posted on August 29, 2018 | by रक्ष राई

खोइ, उसको खुकुरी ? खोइ, उसको राइफल ? खोइ, उसको 1157 ? के उ अर्काको धानबारी रुङ्ग्ने बुख्यांचा हो ? एकजोर खुट्टामाथि उभिएको शरीर अथवा यौटा कथित मान्छेको आवरण के […]

उरुर

Posted on August 22, 2018 | by admin

–शोभा सुनुवार जुलियट धेरै धेरै कोश पर हिड्न निस्केकी यात्री म आफैलाई बनतरुलको बोटमा पो खोजी हिडे छु परिबन्दमा मेरा हात खुट्टाहरु बाँधिएका रहेछन् गन्तव्यसम्म पुग्नबाट निरुत्साहित पो बनाइएकी रहेछु […]

मातृभूमी

Posted on August 4, 2018 | by admin

टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस् अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस् कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर […]

साच्चै राज्य क्रुर हुन्छ

Posted on July 18, 2018 | by admin

-काल्पनिक यात्री ऐ ! शासक हरेक पटक चुनाबमा स्वस्तिक छाप बन्दै तिमीलाई सत्तामा पुर्‍याउने यो देशको सामान्य नागरिक हु म शताब्दियौ देखि शासकहरुले लादेको शासकिय हैकमको जातोमा पिल्सिदै बाँचिरहेको छु […]

मान्छे नर्गिस बनिदिन्छ 

Posted on June 24, 2018 | by चतुर्भेदी मोहनराज

  स सानो हुरी चल्दैमा मान्छे एकाएक नर्गिस बनिदिन्छ  स सानो कम्पन आउँदैमा  मान्छे प्रलयकारी बनिदिन्छ  यो मनको परिभाषा मान्छे मान्छेमा  अतिसार रोगजस्तै सर्वत्र फैलिएको छ  मथिंगल घुमाउने विद्रुप पाटो […]

लुली लुली हात- रमेशचन्द्र घिमिरे

Posted on June 21, 2018 | by रमेशचन्द्र घिमिरे

लुली लुली हात खाइदेऊ दूध र भात ! नफकाई नखाने कस्तो होला जात ? चुप्प ला´र सुरुप सुरुप खाइदेऊ दूध र भात ! लुली लुली हात लुली लुली हात !! […]

पर्ख बैनी बाटुली (बालकविता)-रमेशचन्द्र घिमिरे

Posted on June 21, 2018 | by रमेशचन्द्र घिमिरे

म नि खेल्न अाउँछु मीठो गीत गाउँछु बस त्यतै भुली पर्ख बैनी बाटुली खाजा मीठो मीठो खोजी ल्याउँछु छिटो यता उता डुली पर्ख बैनी बाटुली सानी अाइसकिन् खेल्न लाइसकिन् अाउलिन् […]

आमा-लिला बल्लभ

Posted on June 21, 2018 | by admin

आफ्नै शक्ति घटाइ दुध पिलाइ आमा तिमी मै तिर कस्तो भाव छ तिम्रो दिलहरुमा कस्तो महान छ शिर आफ्नो निन्द्रा घटाइ रातभरिमा तिम्रो ध्यान मै तिर कस्तो यो ममता सजायौ […]

नेपाली हुँ

Posted on June 7, 2018 | by चतुर्भेदी मोहनराज

अबत युवा कर्णाधारमा भार बिसाउनेहो । अनिपछि मिलन सारमा हात मिलाउनेहो ।। सुकिहाल्ने फूलको हारत्यो मोह जालमा पार्नेरु अबत संन्यास धाममा भार बिसाउनेहो ।। नेपालीले नेपालीलाई माया गर्थौ भने । […]

पर्ख बैनी बाटुली (बालकविता)–  रमेशचन्द्र घिमिरे 

Posted on May 16, 2018 | by रमेशचन्द्र घिमिरे

       म नि खेल्न अाउँछु मीठो गीत गाउँछु बस त्यतै भुली पर्ख बैनी बाटुली खाजा मीठो मीठो  खोजी ल्याउँछु छिटो  यता उता डुली पर्ख बैनी बाटुली सानी अाइसकिन् […]

आमा-लिला बल्लभ नेपाल

Posted on May 6, 2018 | by admin

  आफ्नै शक्ति घटाइ दुध पिलाइ आमा तिमी मै तिर कस्तो भाव छ तिम्रो दिलहरुमा कस्तो महान छ शिर आफ्नो निन्द्रा घटाइ रातभरिमा तिम्रो ध्यान मै तिर कस्तो यो ममता […]

अविरल

Posted on May 3, 2018 | by admin

–तारादेवी सुनुवार अविरल बगिरहेछौ र, बगिरहनुपर्छ पानीको बग्दो गति हेरेर सिक्नेछन् मान्छेले बाटो हिड्न खोलाको मधुर ध्वनी सुनेर सिक्नेछन् मान्छेले गीत गाउन बगाइको अविरल प्रवाहमा अल्झिएको हुन्छ नदीको माया । […]

मेरो लोकतन्त्र

Posted on April 24, 2018 | by admin

मनोज आठपहरिया  लोकतन्त्र समानता, स्वतन्त्रता जस्ता मिठा सिद्घान्त विकास र समृद्धिका मिठा सपना बास्नाले मुख रसाउने गरी वरिपरि सजाएर राखिएका तर सामाजिक सद्भावको जञ्जिरले देशभक्तिको किलाले बाँधेर मलाई राखिएको आहा […]

“कर्कलाको पात”-क्वान्टम कविता  – मधु माधुर्य

Posted on April 21, 2018 | by डा. मधु श्रेष्ठ 'माधुर्य'

ऋतु र मौसमहरुको बिधान तोडेर  बादल बिना हरहमेशा घनघोर वर्षा भैरहन्छ  अराजक हण्डर र सस्तीहरुको ! सम्भावनाहरुको प्रतिरुप म  कर्कलाको पात बनेर उभिएको छु रोषालु कर्के नजर फुत्त फ्याँकेर “म” […]

कविता-माेहन राज खनाल (म्यामा)

Posted on April 14, 2018 | by चतुर्भेदी मोहनराज

  उपिंया न मारी नहुने  डाँस मछड् भगाउनु पर्ने  राेग र शत्रु एउटै दर्जामा उत्पत्ति साथ मान्छे निखार्ने  अबका डाँस मछड् झन सुरा उपिंया उप्युँ झन छुरा  राेग र शत्रु […]

लुली लुली हात (बालकविता)

Posted on March 25, 2018 | by रमेशचन्द्र घिमिरे

लुली लुली हात खाइदेऊ दूध र भात ! नफकाई नखाने कस्तो होला जात ? चुप्प ला´र सुरुप सुरुप खाइदेऊ दूध र भात !  लुली लुली हात लुली लुली हात !! […]

एक मुठी तरन र प्राण

Posted on March 21, 2018 | by admin

–शोभा सुनुवार “जुलियट” तल्ला घरे बकाइँला कहाँ बोलावट आयो – “कान्छी ! एक छिन गफ लाउन आउ है, एक मुठ्ठी तरन अनि एक फाँको छोप खाउँला ।” हाउ के होला […]

क्याल्कुलेटर (बालकविता)  -रमेशचन्द्र घिमिरे 

Posted on February 20, 2018 | by admin

हिसाब गर्थे बाजेले अौँला भाँचेर हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर `यति मुरी धान भयो कोदो यति पाथी  यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´ अौँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले […]

जूनमा ग्रहण लाग्दा -सङ्केत

Posted on February 1, 2018 | by केदार संकेत

अस्ती भर्खर जूनमा ग्रहन लाग्दा  छोड चमारे छोड् भनेर ढोल बजाउने हाम्रो समाज नाङ्गो आँखाले सिधैं ग्रहण हेर्न हुन्न एेनामा नत्र देक्चीको पानीमा मात्र ग्रहण हेर्नु पर्छ भन्ने त्यो बेलाको […]