Cotegory: गजल

जिन्दगीका पलहरु सजाउँदै छु म

Posted on March 22, 2010 | by भगवती बस्नेत

– भगवती बस्नेत जिन्दगीका पलहरु सजाउँदै छु म । भरोसाका आशा अझै जगाउँदै छु म।। अविछिन्न तिम्रो माया अबिरल पाउँ, प्रितको फूल फुलाउन सघाउँदै छु म।। मनभरि उत्साह र उमङ्गका […]

यादले रून्छु प्रियसीकै

Posted on February 22, 2010 | by श्याम रोक्का

– श्याम रोक्का (१) यादले रून्छु प्रियसीकै,कुटुकुटु मन खाइरहन्छ प्यासी मेरा नयनहरू,तिम्रै खॊजीमा धाइरहन्छ ।। खै कहिले भेट हॊला,भाछन् चाहनाहरू अतृप्त मुसार्दा तिम्रा चित्र,हृदयमा सितल छाइरहन्छ ।। तिमि धेरै टाढा […]

आज किन तिम्रो कुरा

Posted on January 7, 2010 | by केदार संकेत

– केदार सङ्केत आज किन तिम्रो कुरा सौर् है आना झुट भयो त्यस पछि हाम्रॊ दुरी एका एक चुक भयो । ब्ााेल्दै थियांै दायाँ बायाँ सबलाई समेटेर किन फेरी कसैलाई बिष […]

गजल

Posted on December 18, 2009 | by प्रकाश सापकोटा

– प्रकाश सापकोटा तिम्रो जीवन भयो होला झालेमाले सानू आफूलाई त चिन्तैचिन्ता अरुखाले सानू जव तिमी बाहिरियौ मेरो घेराबाट परायाले कुन्नी के के भन्न थाले सानू (काभ्रे, हालः दोहा)