Cotegory: गजल

गजल

Posted on October 19, 2010 | by चन्द्र गुरुङ

-चर्चित ढुंगेल केले निभाउन सक्छ त्यो बनमा आगो लागेपछि, केले निभाउन सक्छ यो मनमा आगो लागेपछि ! जलले निभ्छ बन्को आगॊ प्रेमले मन्को आगो, केले निभाउन सक्छ यौवनमा आगो लागेपछि […]

आज हाम्रो कुरा भयो नजर नजरमै

Posted on October 15, 2010 | by पिएस निङलेकू लिम्बू 'निश्चल'

– पिएस निङलेकू लिम्बू ‘निश्चल‘   आज हाम्रो कुरा भयो नजर नजरमै मनको इच्छा पूरा भयो नजर नजरमै पहिलो भेट बित्यो हाम्रो हेराहेरमै भन्ने कुरा अपूरा भयो नजर नजरमै भेट […]

गजल

Posted on October 15, 2010 | by भानु सुनुवार ‘विभास’

-भानु सुनुवार “तिरस्कृत” चोखो मायाँ मुटूभरि, पाली राख्नु काली, मेरैलागि त्यो सिँउदो, खाली राख्नु काली । तिम्रै न्यानो साथ पाए, फूल्छ मेरो खुशी, सँगै फूल्न खुशीजति, चाली राख्नु काली । […]

गजल

Posted on October 14, 2010 | by भानु सुनुवार ‘विभास’

-भानु सुनुवार “तिरस्कृत” चोखो मायाँ मुटूभरि, पाली राख्नु काली, मेरैलागि त्यो सिँउदो, खाली राख्नु काली । तिम्रै न्यानो साथ पाए, फूल्छ मेरो खुशी, सँगै फूल्न खुशीजति, चाली राख्नु काली । […]

गजल

Posted on October 14, 2010 | by प्रदीप चापागाई

 – प्रदिप चापागाई आयो दशैं भन्छन् सबै,चाँजोपाँजो गर आमा, यता सार्‍है अप्ठेरो छ,आउँदिन म घर आमा !! परदेशी छोरो म त,पात्रो हेर्दै टोलाउँछु, टिका पनि नजिकियो,जौ जमरा छर आमा !! […]

गजल

Posted on October 12, 2010 | by उमा सुवेदी

– उमा सुवेदी गरिबीको माड मैले धेरै पिएकी छु दु:ख लुकाइ जिन्दगीलार्इ खुशी दिएकीछु ठोकिने त बानी पर्यो हिँड्दा बगरमा हिंड्दा हिंड्दै जिन्दगीमा धेरै खिएकीछु फोस्रा बोली बोल्नेहरू धेरै भए […]

फाइदा

Posted on October 11, 2010 | by दीपक समीप

– दीपक समीप बाँझो खेत्मा बीऊ छरेर के फाइदा घाटाको व्यापार गरेर के फाइदा पढ्नको गाह्रोले एक थरी भन्छन् पाइन्न जागीर पढेर के फाइदा शहरका घरबेटी सबै उस्तै हुन् डेराबाट डेरा सरेर के फाइदा […]

तिम्रै हातले बिष बरू पिलाईदिए हुन्छ

Posted on October 10, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ तिम्रै हातले बिष बरू पिलाईदिए हुन्छ पीडा मुक्त स्वर्ग तिरै मिलाईदिए हुन्छ कति बाँच्नु दुःखका दिन तड्पिएरै यहाँ लोभ, क्षोभ, प्रेम मुक्ति दिलाईदिए हुन्छ समस्या नै […]

फूलपाती ओइलाउँदै आउछ

Posted on October 9, 2010 | by सचित राई

– सचित राई फूलपाती ओइलाउँदै आउछ दसैंतिहार ममताले एउटा गजल गाउछ दसैंतिहार धेरै भयो मखमली सयपत्री ओइलाएको व्यर्थै मेरो आँगनीमा धाउछ दसैंतिहार यसपालि त जिन्दगीमा चिरन्जीवी होऊँ भन्यो तर रगतको […]

तिम्रो यादमा जल्ने मन

Posted on October 9, 2010 | by भानु सुनुवार ‘विभास’

– भानु सुनुवार ‘तिरस्कृत’ तिम्रो यादमा जल्ने मन, म कसरी बार्नु होला, नङ्ग मासुभै बस्ने दिल, म कसरी सार्नु होला । एकै साथमा कयौ धुम्ती, पारगर्दै आयौ हामी, प्यारो अतित […]

गजल

Posted on September 27, 2010 | by सञ्जय जुग्जाली

-सञ्जय जुग्जाली नबोल्ने सँग बोल्नु पनि हुन्न रे, मनका कुरा खोल्नु पनि हुन्न रे। न त तिमीले दियौ न मैले लिए, नदिएको कुरा लिनु पनि हुन्न रे। तिमीलाई कस्तो छ […]

आमा

Posted on September 19, 2010 | by शालिकराम पन्थ

– शालिकराम पन्थ हे आमा म त आए परदेसी ठाउँमा फर्कन्छु छिट्टै भनेर । दिन रात रुदै बसी होलिन आमा मेरै दिन गनेर ।। नहेर्नु हे आमा थोर्गा को डाँडामा […]

नहेर भो पछी अब आफ़ु खोला तरे पछि

Posted on September 19, 2010 | by शालिकराम पन्थ

– शालिकराम पन्थ किन हिड्नु रूवाएर माया आफै गरे पछि । के महत्त्व गुलावको फूल सबै झरे पछि ।। जिउँदो छँदा माया भन्दै धोका दिई तड्पाउने फर्कदैन रोएर त्यो मानव […]

नकुर्नु बाटो सानु

Posted on September 12, 2010 | by सुमन मञ्जरी

– सुमन मञ्जरी नकुर्नु बाटो सानु, नआउने भएँ म त, सपनी माझ तिम्रो, नछाउने भएँ म त ! रहर थिए तिम्रा, जीवनका खुशी उन्ने, त्यो सबै पुरा गर्न, नपाउने भएँ […]

हाम्रो एउटै छाता परोस्

Posted on September 1, 2010 | by रवि भट्ट 'रोशी'

– रबि भट्ट ‘रोशी’ प्रदीप्त त्यो प्रेमकथा लेख्ने एउटै पाता परोस् संगालेको माया राख्ने एउटै बचत खाता परोस् । नचुकौँ है हामी चोखो साझा माया लगानीमा सालतमामी अडिटिङ्गमा नाफा होस्की […]

मलाई दुख्दा आँसु, झार्नेको खोजीमा छु

Posted on September 1, 2010 | by भानु सुनुवार ‘विभास’

– भानु सुनुवार ‘तिरस्कृत’ मलाई दुख्दा आँसु, झार्नेको खोजीमा छु, विपत पर्दा पारी, तार्नेको खोजीमा छु । घमन्ड गर्छ आँखा, आफैले जितु भन्दै, मैले जित्दा खुसीले, हार्नेको खोजीमा छु । […]

निरासामैँ दिनहरु काट्यो जिन्दगीले

Posted on August 30, 2010 | by अनन्त लम्साल 'बगर'

– अनन्त लम्साल ‘बगर’ निरासामैँ दिनहरु काट्यो जिन्दगीले । अपजस् को धुलो मैलो चाट्यो जिन्दगीले।। बेहिसाब दु:खका ति, कुल्ची डोबहरु , मोती बाँडी अश्रु बुंद,साट्यो जिन्दगीले। खुम्चिएर तन्किएर, कैले खीइएर, […]

एक्लै सागर तर्छु भन्यौ

Posted on August 28, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ एक्लै सागर तर्छु भन्यौ, मरे अन्तै मर्छु भन्यौ अब देखि आफ्नो शुर, आफै अन्तै गर्छु भन्यौ । मत अवाक् जिल्ल पर्दै, तिम्रो साहस हेरि रहेँ मन […]

पैले, हिजो, आज सदा मनपराएँ

Posted on August 28, 2010 | by कृष्णप्रसाद पाण्डेय

– कृष्ण प्रसाद पान्डेय पैले, हिजो, आज सदा मनपराएँ त्यताबाट चल्ने हावा मनपराएँ इन्कारको तिम्रो कला मनपराएँ प्यार , प्यारो नै भो घ्रिणा मनपराएँ रिस , छल , खिसी सारा […]

जीवनको उकालीमा

Posted on August 28, 2010 | by दीपक लोहनी 'असफल'

– दीपक लोहनी ‘असफल’ जीवनको उकालीमा हात दिन्छु तिमीलाई। जुनी-जुनी नछुटिने साथ दिन्छु तिमीलाई।। देखाउन्न स्वप्नहरु भोलि झुठो भ ईदेला। मायाकोनै जुनिभर वर्षात दिन्छु तिमीलाई।। नभेटुँला खोज्दा पनि वास्ना दिने […]