Cotegory: गजल

गजल

Posted on December 7, 2010 | by सजना गुरुङ

–सजना गुरुङ लौ हेर बीरंगनाको रुपमा नयाँ जन्म लिएर आँए म ,  तिम्रो दास्वतामा लास बनेको देहबाट जिएर आँए म ! तिमीले   दिएका   चोट ,  सास्ती      र    कुव्यवहारले , टुक्रा टुक्रा   […]

गजल-लौ हेर..

Posted on December 7, 2010 | by सजना गुरुङ

– सजना गुरुङ लौ हेर बीरंगनाको रुपमा नयाँ जन्म लिएर आँए म ,तिम्रो दास्वतामा लास बनेको देहबाट जिएर आँए म ! तिमीले दिएका चोट , सास्ती र कुव्यवहारले , टुक्रा […]

गजल

Posted on December 4, 2010 | by श्यामकुमार ग्लान (तामाङ)

-श्यामकुमार ग्लान (तामाङ) धेरै गर्यौ तरपनी’कस्तो भयो हाम्रो देशमा  कतै पनि नमिलेको’जस्तो भयो हाम्रो देशमा  भेटे सम्म कहाँ हो र ‘लुछिचुडी खाने भए   नअघाउने ब्वासोहरु’पस्दो भयो हाम्रो देशमा  नसक्ने भो […]

नढाँटे नि हुन्छ प्रिय

Posted on December 3, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” आँशुसँगै माया तिम्रो नसाटे नि हुन्छ प्रिय । अति माया गर्छु भनि नढाँटे नि हुन्छ प्रिय । तिम्रो मनको कुना कुना चहारेर निस्की सकेँ घिउसँग मनकै लड्डु […]

गजल

Posted on November 28, 2010 | by सजना गुरुङ

– सजना गुरुङ हामीबीच सम्बन्धको एस्तो जाल बुन माया , नसकियोस नाप्ना अनी नसकियोस छुन माया ! बिश्बाशका दीप कतै निभ्ना गये मबाट अन्धेरिमा ज्योति छर्नु भै तिमी जुन माया […]

गजल – यहाँ

Posted on November 22, 2010 | by अनुराग कँडेल

-अनुराग कँडेल काम खासै छैन तर समयएको खाँचो यहाँ गल्ली अनी चोक चोक बे’अर्थको हाँसो यहाँ घामलाई पनि फुर्सद छैन क्यारे डुबे चाडै आज पनि सदा जस्तै प्रगती रहो काँचो […]

नारी

Posted on November 22, 2010 | by उमा सुवेदी

-उमा सुवेदी चुलाचौका छोडी अब आँगनीमा टेक नारी मनका भित्ता चेतनाका कलमले लेख नारी भर परी पछि लाग्ने हैन अब अघि बढ कुरीति र विभेदलार्इ आफ्नै हातले मेट नारी आफू बने […]

गजल

Posted on November 22, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” खडेरीमाबाँझोबारीफुटाउनगाह्रोभयो भोकमरीमाअन्नपातजुटाउनुगाह्रोभयो। अनिष्टकोचक्रब्यूहमापिल्सिएरैबाँच्नुपर्दा शरीरनाङ्गोभएपनिलुटाउनगाह्रोभयो। धनीगरीवबीचकोखाडलपुर्नुपर्छभन्नेसोचेँ बहरलड्दाबाच्छोमिच्दाछुटाउनगाह्रोभयो। कलमकोलडार्इँगर्दैअघि बढे पनि मैले असत्यमा सत्यतालार्इखुटाउनगाह्रोभयो। स्वार्थ मात्रै भरिएको जिउँदो सँसार रैछ क्यारे मन भित्रको झिनो विश्वास, टुटाउन गाह्रो भयो । […]

गजल

Posted on November 14, 2010 | by परी बान्तवा 'बानु राई'

-परी बान्तवा ‘बानु’ अटाउन सकिन म तिमीले जिउने जगतमा छुट्टै रैछ बाँच्ने संसार ठाने एउटै फगतमा, कुदेका छन छिंपा बनी तिम्रै मायाँ ह्रुदयमा रैछ साथ पहरको शिला युग रोजे फगतमा, […]

घरको चुलो चौका छाडी

Posted on November 11, 2010 | by विमला अधिकारी

-बिमला अधिकारी   घरको चुलो चौका छाडी बिदेशतिर आ’छु मत आफु भित्र विस्वास्राखी सधै काममाधा’छु मत , देशैछाडी टाढा आएँअन्जान् नैछु सबैसँग नौलो देशपरिवेशमा धेरै ठक्कर खा’छु मत , भाग्यलाई […]

गजल – देशै जल्न थाले पछि

Posted on November 11, 2010 | by हरि मानन्धर ‘विवश’

-हरि मानन्धर “विवश” देशभित्रअन्यायकोआगोबल्नथालेपछि उठ्नुपर्छएकजुटभइ, देशैजल्नथालेपछि। अत्याचारलेसिमानाघे, हामीमाथिघातगरे सहिबस्नहुन्नअब, सिधैछल्नथालेपछि। अप्ठ्यारोमापर्दैछदेश, स्वाभिमानहराउँछकि शान्तिछाडिविदेशीकोपाउमल्नथालेपछि चेतनाकोकमिभए, संरचनाभत्काउँदै छिमेकीकोइशारामाउनैचल्नथालेपछि। हिम्मतअझैबाँकीनैछ, बीरनेपालीगोर्खालीको देखाउनैपर्नेभयो, देशैढल्नथालेपछि। जागेोंउठेोनेपालीहो, देशहामीसबैकोहो देशभित्रैअशान्तिकोबीउफल्नथालेपछि।

गजल

Posted on November 9, 2010 | by परी बान्तवा 'बानु राई'

-परी बान्तवा ‘बानु’ गल्ती मेरो थियो कि भुल तिमीले गर्‍यौ, कशुर मेरो थियो कि तिमीले कर्तुत गर्‍यौ । जिउदै जल्दै थियो जीवन आगो थपी दियौ, आघात मैले गरे कि घातहरु […]

गजल

Posted on November 1, 2010 | by दिनेश आचार्य ‘मन्डू’

–दिनेश आचार्य ‘मन्डू’ तिम्रो चोखो साथ मागे मैले पुज्ने देउता संग जुनी भरलाई हात मागे मैले पुज्ने देउता संग l मागी राछु स्वच्छ मनले यदि दिन्छन भने, तिम्रो नाउको जात […]

गजल

Posted on October 30, 2010 | by चर्चित ढुंगेल

– चर्चित ढुङेल भेट हुँदा तिमी हाँस्दा नहाँसेर नजाती भो तिमीसँग चोखो माया नगाँसेर नजाती भो कतिपल्ट रोधिघरमा नतानेकी कहाँ हौ र तेतिबेला कुमजोडी ननाचेर नजाती भो तिमीलाई सुन ठानेँ […]

गजल

Posted on October 28, 2010 | by सुभद्रा सुनुवार

-शुभद्रा सुनुवार गजलकै मोहोरी देउ, तिम्रो बातै भरी, सक्छौ भने दोहोरी देउ, सिंगो रातै भरी । चढ्या होलानि रंगहरु, तिम्रो अधरमा, सप्तरंगीको रंग देउ, रंगीन् पातै भरी । नयनहरु लठ्ठ […]

भूससँगै मिसिएको

Posted on October 25, 2010 | by उमा सुवेदी

– उमा सुवेदी भूससँगै मिसिएको चामल दानो मै हूँ सधैँ तिम्रो नापतौल गर्ने मानो मै हूँ एक झुल्को घाम पाइ पछि लाग्यौ आज झरी पर्दा ओत लाग्ने आखिर छानो मै […]

तिमी बिना एक्लै यहाँ

Posted on October 25, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर “विवश” तिमी बिना एक्लै यहाँ जुनी काट्न गाह्रो भा’छ माया भन्ने चिजै यस्तो फेरि साट्न गाह्रो भा’छ । मन दुखे त सम्हाल्नेथे, खै के भयो विचित्रै भो […]

गजल

Posted on October 24, 2010 | by रवि प्राञ्जल

– रवि प्राञ्जल रिठ्ठेदाइ र कुम्लेबाको भोट बिर्सियौ कि ? माटो छोई गरेको अठोट बिर्सियौ कि ? जनहितका कुरा गर्दा तिमीलाई पनि मलाईजस्तै लगाएको खोट बिर्सियौ कि ? कता पुगे […]

गजल

Posted on October 23, 2010 | by दिनेश आचार्य ‘मन्डू’

– दिनेश आचार्य ”मन्डू “ पिरतिमै धोका खाए अनी धेरै पिये आज निष्ठुरीको याद भुलाउन अनी पर्देसिये आज l लुट्नु लुटेउ म बाट छोडेउ एक झुत्रो श्वास विश्वाश गरी दिए […]

बिदेशमा चाड्पर्ब

Posted on October 19, 2010 | by शालिकराम पन्थ

शालिकरामपन्थ (कान्छोयात्री) नभनेरै   चाडपर्ब  सबै  कामगर्छु  मत घरसम्झि  रातदिनअलमलपर्छु मत बुढिआमाहेर्दैहोलिनटोलाएरमेरोबाटो आउन्नमआमाभन्ननसकेरैमर्छुमत रमाउछ्नमित्र  हरुबिदेशमै   पनिकति भारीबोक्ननसकेरैबालुवामालड्छुमत नसुतेरै  रातदिन रुदैयहासम्झिआमा अतितका  ब्यथाहरुपल्टाएरपढ्छुमत    पागलझै   भएकोछुथाहाछैनकेहिकतै भेटेजतिसबैराखीखालीझोलाभर्छुमत  दिगाम६गुल्मि हाल : अबुधाबियु.ए.ई.