Cotegory: गजल

तड्पाएर मनलाई

Posted on June 27, 2012 | by admin

  तड्पाएर मनलाई दुई किनारामा छाड्दै ठुले मुङ्ग्लान पस्यौ हामी दुईको, चोखो प्रेम मार्दै ठुले। न गतिलो बास अनि छाक टार्ने गास छैन भोक भोकै आदि पेटमा,बसे दुःख काट्दै ठुले […]

दु:ख पिडा…

Posted on May 25, 2012 | by राजन बानिया

दु:ख पिडा जे भएनी हासेर दिन काट्नु है सानु ! दु:ख पिडा जे भएनी हासेर दिन काट्नु है सानु दु:ख पिडा जे भएनी हासेर दिन काट्नु है सानु मिलन हाम्रो […]

सानो हुँदा

Posted on May 20, 2012 | by admin

सानो हुँदा गोठालो झैं साथ दिने मेरी आमा ताते-ताते हिंडाउन हात दिने मेरी आमा ।  दश महिना कोखमा राखी संसार देखाउन तोते बोली सिकाउँदै काख दिने मेरी आमा ।  मेरो […]

सपनिमा

Posted on May 20, 2012 | by admin

सपनिमा कालो काग कराएको देखे चिताबाट आफ्नै लास हराएको देखे । मडारिदै कालो बादल,सगरमाथा ढल्दा अनि बुद्धलाई लाको घाउ चराएको देखे । अशान्तिको बिगुल आज चारैतिर फैलाउदा नेपाल आमा एकाएक […]

अनयास

Posted on May 10, 2012 | by admin

आँखामा तस्विर छरेर गयौ खालीयो मुटु भरेर गयौ । जीवनै बित्यो प्रर्खेर बस्दा सागरै आज तरेर गयौ । बिस्तारै आशा फर्केर जाँदा मनबाटै तिमी मरेर गयौ । आधारनै छैन बाँच्नेम […]

‎गजल

Posted on April 22, 2012 | by admin

रामकृष्ण पौडेल "अनयास" लाजको तिम्रो गहना लाई किन राख्छ्यौँ लुकाएर कति चढ्य़ो बैँश अब हेर्छु चोली फुकाएर । भरिएको यौवनमा बैँश आज चढ्दा खेरी यो उमेरमा लाग्ने प्यास, बस्छ्यौँ कति […]

गजल

Posted on April 14, 2012 | by admin

   चारै तिर तिम्रो चर्चा, बिक्छ तिम्रौ नाम यहाँ  बजार भाउ बुझ्दा आखिर, उन्कै महँगो दाम यहाँ ।  मासिक आए राम्रै रैछ उधारो को कारोबार बन्द  त्यति हुदा हुदै पनि […]

मेरो देश

Posted on April 2, 2012 | by सजना गुरुङ

लेखक जति मंत्री बने सजाउँथ्योकी मेरो देश !  बेलैमा लेखी संविधान बचाउँथ्योकी मेरो देश ! कविता गीत कथा जस्तै सदभावले भरिपूर्ण आदर्श कार्य आफै गरी जगाउँथ्योकी मेरो देश ! चेतनशील […]

मेरो घरमा

Posted on April 2, 2012 | by admin

सवाल : मिथिला प्याकुरेल मेरो घरमा शङख बज्दा त्यसको तालमा नाँच्नु तिमी म त मरेर माटोमा मिल्छु युगौं युग बाँच्नु तिमी मेरो चितामा आगोको कुनै सानो झिल्कोले जब भेट्छ सँगै […]

गजल

Posted on April 2, 2012 | by विवेक दुलाल छेत्री "दमक"

पिर्छ ,चिथोर्छ क्रुर समय पटक पटक चिर्छ ,गीजोल्छ झुर समय पटक पटक देखे पनी नदेखेको अभिनय गर तिमी बिल्छ ,छिचोल्छ असुर समय पटक पटक मरी सके सत्य बोल्ने सत्यबादीहरू सबै […]

गजल

Posted on March 29, 2012 | by विवेक दुलाल छेत्री "दमक"

गजल तिमीसित बोल्नुको मज्जा अर्कै छ तिमीलाइ रोज्नुको मज्जा अर्कै छ सधै बिर्स्यौ भन्छौ तिमीले मलाइ तिमी सम्झी घोत्लनुको मज्जा अर्कै छ थाहा छ तिमी कसैलाई पनि गंदिनौ खतरा त्यो […]

भागबण्डामा

Posted on March 14, 2012 | by admin

ऋषि बस्ताकोटी भागबण्डामा यस्तै प¥यो, मेरो भागमा काँडा प¥यो, मनको काँडा मिmकँु भन्दा जाने ठाँउ टाढा प¥यो र रोजेको त वशन्त हो, आफ्नो प्यारो वनफूल नै हो, किन सँधै सँधै […]

अँधेरीमा लुकी बस्छौ किन

Posted on March 8, 2012 | by सजना गुरुङ

निर्दोस् तिमी सबै सामु झुकी बस्छौ किन ? दोषी मानी अँधेरीमा लुकी बस्छौ किन ? पीर बाट मुक्त बनि अगी बढ्न सिक आफै आफ्नै भाग्यलाई थुकी बस्छौ किन ? बार […]

सँगै बाँच्ने मर्ने प्रेमी मिलोस्

Posted on February 18, 2012 | by सजना गुरुङ

हर कोहीलाई साँचो माया गर्ने प्रेमी मिलोस् ! जुनी जुनीसम्म सँगै बाँच्ने मर्ने प्रेमी मिलोस् ! लुटी अस्मिता नै नाता तोडी जाने नभएर साथ निभाउन तिम्रो माग भर्ने प्रेमी मिलोस् […]

तिम्ले साथ छोडिदिँदा

Posted on February 11, 2012 | by सजना गुरुङ

तिम्ले साथ साथ छोडिदिँदा, बिषको सिसी छुन्छु भनी नसोंच ! तिम्ले नाता तोडिदिँदा, सधै म एक्ली हुन्छु भनी नसोंच ! भविष्य त बाँकी नै छ, खराब भए पनि मेरो बिगत […]

गजल

Posted on February 1, 2012 | by सजना गुरुङ

झुप्रो देउ या महल , माने आमा ! तिमी महान ! अर्ति देउ या सराप , जाने आमा ! तिमी महान ! दुनियाको नजरमा , भए पनि चरित्रहीन जन्म दाता […]

गजल

Posted on January 28, 2012 | by सम्प्रेषक -भानु सुनुवार

खाँचो पर्दा म त सधै वर्षा छेक्ने पाली बनेँ, दोबाटोमा लड्न लाग्दा समाउने डाली बनेँ ।   विश्वास गरे माया गरे तिम्ले मात्र फुल्नु भन्दै तिम्रो दिलको रक्षा गर्ने मै […]

तिमीविनाको..

Posted on January 27, 2012 | by सजना गुरुङ

तिमीविनाको मेरो सारा रात दुख्छ ! संगै जीउने हाम्रो सारा बात दुख्छ ! जति कोशिश , जति धैर्य गरे पनि नियतिले नै धोका दिंदा घात दुख्छ ! अलग्गिएरै बाँच्नु पर्दा […]

गजल

Posted on January 2, 2012 | by मनु लोहोरुङ

माग्दैछ एक अठोट, आफ्नै जगतले आज भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज   राष्ट्रको चिन्ह खुकुरी, आफ्नै गर्दनमा हेर ! थामेर राख्न सकेनौं,अन्धो मगजले आज   लिए नि कोही तर्वार […]

खुट्टा हो र? A GhAZAl bY bIbASh

Posted on December 27, 2011 | by हरि मानन्धर

के ठान्यौ हँ! आन्दोलनले भाचेको खुट्टा हो र? दौडिनेको लागि यहाँ साचेको खुट्टा हो र?     बैरी आफै, आफ्नै बैरी ठानेर युद्ध गर्दै! बन्दुकको गोलि सँगै नाचेको खुट्टा हो र? […]