Cotegory: गजल

भन्दा बैनि

Posted on September 12, 2012 | by admin

-रामकृष्ण पौडेल "अनयास" अर्को साल आउँछु भन्थे पोहर साल भन्दा बैनि आउने दिन बाँकि रैछ साहुले मिति गन्दा बैनि । गाउँ वेँशि डाँडाकाँडा गुन्जिदाहुन तिजका गित ले भक्कानिदै रुदै हौली […]

पाठशाला मैँ हुँ ।

Posted on August 28, 2012 | by admin

– इन्नोसेन्ट राजन तिम्रो निम्ती पिरतीको पाठशाला मैँ हुँ । चकमन्न अँधेरी को दियो पाला मैँ हुँ ।   किन गर्छौ भेदभाव रुपरङ्ग माथी? कालो गोरो जे भए’नि दिलवाला मैँ हुँ […]

थाल्नेलाई के भनुँ र खै

Posted on August 28, 2012 | by admin

-सुवास संगम राई जन्मे पछि नहुर्की नै शोषक हुन थाल्नेलाई के भनुँ र खै | आत्मा भित्र कुकर्तव्य सोंचाईहरु पाल्नेलाई के भनुँ र खै |   भविष्य त्यो नसोंचेर  वर्तमानमै […]

जुधेपछी के भो !

Posted on August 28, 2012 | by admin

  – आनन्द श्री श्रेष्ठ नजरसँग नजर जुधेपछी के भो ! नजरले ईशारा बुझेपछी के भो !   सुरिलो त्यो आवाज सुनेर म आएँ तिम्रो मनको ढोका खुलेपछी के भो […]

छेक्छु भन्दा छेकिदैन

Posted on August 26, 2012 | by admin

-रामकृष्ण पौडेल "अनयास" मृर्यू दैव समय लाई  छेक्छु भन्दा छेकिदैन आफ्नो भाग्य आज आफै लेख्छु भन्दा लेखिदैन । नियतिको खेल नै हो कर्मको फल भोग्नु पर्छ त्यसैले म आज स्वर्ग देख्छु […]

राममा बिस्वास गरे अन्तिम पटक

Posted on August 22, 2012 | by विवेक दुलाल छेत्री "दमक"

गजल राममा बिस्वास गरे अन्तिम पटक लाममा विश्वास गरे अन्तिम पटक हेक्का राख मलाई लुक्यो भन्नेहरू नाममा विश्वास गरे अन्तिम पटक कहिँ जान्न पबित्र छ मेरो जन्मभूमी गाममा विश्वास गरे […]

चाहियो भन्छन्

Posted on August 20, 2012 | by admin

-रामकृष्ण पौडेल "अनयास" काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन् जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्। मरेको लाई ब्युउँताउने रे  अझैकति पुगेन  र चार वर्ष नेपालीको रगत […]

तुन्छन

Posted on August 20, 2012 | by विवेक दुलाल छेत्री "दमक"

फोस्रा मान्छेले चिल्लो सपना तुन्छन सोझालाई मास्न फेरी जालो बुन्छन पोशाक फेर्छन् , बोली पनि फेर्छन् कोहि छैन भन्दै आफ्नो मान्छे चुन्छन् ठूलो कुरा गर्छनू , कपट लुकाई गरीबको इच्छा […]

सुन्दा अचम्म लाग्छ

Posted on August 20, 2012 | by admin

– सुरज गुरुङ यो प्रबासमा सहबास सुन्दा अचम्म लाग्छ बिरलै त्यो बाध्यतालाइ चुन्दा अचम्म लाग्छ कोहि पैसा रे कोहि ईज्जत रे हेर्नोस त उफ सवालमा जवाफको जाल बुन्दा अचम्म लाग्छ […]

बात प्रिय हुन्छ

Posted on August 20, 2012 | by सजना गुरुङ

-सजना गुरुङ पीरव्यथा निको पार्ने बात प्रिय हुन्छ दुख पर्दा साथ दिने हात प्रिय हुन्छ !   सुन्दरतामा मख्ख पर्दै फूल टिप्न खोज्दा काँडा बन्दै घोचे पछि पात प्रिय हुन्छ […]

सजाई जाँदा तिमि

Posted on August 20, 2012 | by admin

-रामकृष्ण पौडेल "अनयास" पराईको सिदुंरले सिउँदो सजाई जाँदा तिमी कराउदै रुदै हेँरे मुटु जलाई जाँदा तिमि । मलाई सेतो कपडाले बेर्दै शंख बज्दा आखिर खुशि हुन्छौ मेरो लाशमा आगो लगाई […]

पठाउँ आमा

Posted on August 20, 2012 | by admin

-रामकृष्ण पौडेल "अनयास" पोहर साल आएन भाई अहिले लिन पठाउँ आमा घरमै बसि तिजको दिन कसो गरी कटाउँ आमा । रातोसाडी रातोपोते साईलि माईली आँगनीमा तेरा माईति खोई भन्दा के […]

मन दुख्यो

Posted on August 20, 2012 | by admin

  -नवराज बुढा 'नवीन उदासी' अतितको घाउ कोट्याउँदा तिमीले मन दुख्यो । आफै सम्हालिएर बस्छु भने तर झन् दुख्यो । मैले बोल्ने हरेक शब्दमा सम्बोधन खोज्दैछ्यौ त्यसै तिमीलाई किन खै […]

लुक्यो भन्नेहरू

Posted on August 20, 2012 | by विवेक दुलाल छेत्री "दमक"

राममा बिस्वास गरे अन्तिम पटक लाममा विश्वास गरे अन्तिम पटक हेक्का राख मलाई लुक्यो भन्नेहरू नाममा विश्वास गरे अन्तिम पटक कहिँ जान्न पबित्र छ मेरो जन्मभूमी गाममा विश्वास गरे अन्तिम […]

जोखौ कति छ

Posted on August 20, 2012 | by राजन बानिया

-राजन बानिया समाजका कुरिती तराजुमा जोखौ कति छ मौलाएको भ्रस्टचार् र कुसंस्कार रोकौ कती छ आलटाल् गर्छौ केलाई म छु साथमा तिम्रो सामाजका जोखिमहरू बोकौ कतिकती छ म गर्छु तिमी […]

लगाइएको हारमा

Posted on August 18, 2012 | by विवेक दुलाल छेत्री "दमक"

लगाइएको हारमा शङ्का छ, साझ बिहान बारमा शङ्का छ ! मह काढ्ने भन्दै लड्छन मान्छे, हो त माहुरीको घारमा शङ्का छ ! बोल्दा पनि सम्बन्ध बिच्छेद भो, टेलिफोनको तारमा शङ्का […]

आँगनिको डिलमा

Posted on July 10, 2012 | by admin

*** गजल *** आँगनिको डिलमा यो साल सयपत्री फुल्दै होलान गैँरी खेतमा धानका बाला लहलह झुल्दै होलान । आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा लेक बेशि साथि भाई काम […]

समय बद्लीयो

Posted on July 5, 2012 | by admin

  समय बद्लीयो भन्छन सबै, खै कामी दाइको फाटेको नाना बद्लिएको युग परिबर्तन भयो भन्छन सबै, खै दमै दाइको फाटेको छाना बद्लिएको देशमा उलट-पलट, भयो भन्दै ठुला-ठुला गुड्डी हाँक्दै फुर्सद […]

संयुक्त गजल

Posted on July 2, 2012 | by admin

सरस्वति न्यौपाने रामकृष्ण पौडेल अनयास भोका हरुका लागि गास खोज्दैछु आमा घरवार विहीनलाई आवास खोज्दैछु आमा । धनिलाई सुनको महल  गरिवीको बासै छैन पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु आमा  […]

फतक्क थकाइदिने

Posted on June 27, 2012 | by admin

सधैँ सधैँ भुलाउने बातैमा तिमीले जानी जानी छोइदिने हातैमा तिमीले    सँगै सँगै हिँडदा पानी परे सिमसिम नजिक नजिक टसाउने छातैमा तिमीले    कहिले माया पिएर कहिले पिलाएर डुबाउने त्यो […]