Cotegory: गजल

गजल

Posted on March 14, 2014 | by बिष्णु प्रसाद पाण्डे

आकाशको जूनले गर्दा सम्झिए फेरी तिमीलाई बासुरिको धुनले गर्दा सम्झिए फेरी तिमीलाई बगरमा गएको थिए मोतीहरु बटुल्न किनाराको सुनले गर्दा सम्झिए फेरी तिमीलाई तिम्रो याद यो मुटुको नसा भित्र बाट […]

गजल

Posted on March 7, 2014 | by सिता भट्टराई

सत्यमा अझै केही गर्न सकुँ भन्ने मन छ देशका लागि केही गरी मर्न सकु भन्ने मन छ यात्रा गर्दै जाँदा खेरी अप्ठ्यारो त स्वाभाविक हो त्यस्ता धेरै जंघारहरु तर्न सकुँ […]

गजल

Posted on March 2, 2014 | by बिष्णु प्रसाद पाण्डे

मेरॊ माया रिसाउदाँ फुल छर्न मनलाग्छ।। जसरि नि फकाएर खुसी भर्न मन लाग्छ ।। गल्ती हुँदा माफ गर्नु नबगाइ अश्रुधारा एकान्तमा रूनुभन्दा सामु पर्न मनलाग्छ ।। केहिपल नभेटेमा मन मेरॊ […]

गज़ल

Posted on January 29, 2014 | by दलवीरसिंह बराइली 'घायल'

बेंसी झर्छु बिहानै म ओरालीमा खोज्नु साँझ घर फिर्छु फेरि उकालीमा खोज्नु मंसिरैमा धान झार्ने खलामा म हुन्छु असारैमा खेतबारी र आलीमा खोज्नु गाई बस्तु,घाँस काट्दै डाँडा पाखा डुल्छु भञ्ज्याङैको […]

गजल- स्रग्विणी छन्दमा

Posted on January 26, 2014 | by कोमल प्रसाद भट्ट

जिन्दगी आँसुको पोखरी झैं भयो नालमा मिर्किने टोकरी झैं भयो दर्दले स्वास नै बन्द पो हुन्छ कि ? हर्घडी कालको कोठरी झैं भयो रोगले बेसरी पेल्दछन् रातदिन् हेर यी अङ्ग […]

अतितको घाउ

Posted on January 10, 2014 | by admin

-नवराज बुढा 'नवीन उदासी' अतितको घाउ कोट्याउँदा तिमीले मन दुख्यो। आफै सम्हालिएर बस्छु भने तर झन् दुख्यो। मैले बोल्ने हरेक शब्दमा सम्बोधन खोज्दैछ्यौ त्यसै तिमीलाई किन खै ! आज मेरो […]

गजल

Posted on October 30, 2013 | by admin

भक्ति प्रसाद पौडेल सवको उही गुनासो सवको उही कहानी महँगो हरेक वस्तु सस्तो छ जिन्दगानी त्यो बैँसको वसन्ती फुलमा बसेछ यो दिल सम्झेर रात बित्छन् भिज्छन् सधैँ सिरानी पैले नदी […]

गजल

Posted on September 28, 2013 | by शेर्पिनी कान्छी

अतीतका पाना पल्टाउन, छाडीदिए मैले बन्धन तोडी पाइला आन्तै , मोडीदिए मैले।।   बियोगमा रोए तिम्रो माया पाइन सकिन त्यसैलेत आज मन मुटु, गोडीदीए मैले।।   अब य़ाद संगालेर आशु […]

तीजाको गजल

Posted on September 10, 2013 | by कोमल प्रसाद भट्ट

रोएको होला माइतिको आँगन के जानु तीजैमा आँसुले टन्नै भरिन्छन नयन के जानु तीजैमा परदेशी भए बाबा र आमा शून्य भो चाहाड सहनै पर्यो दैवको खटन के जानु तीजैमा ओइलेका […]

गजल

Posted on June 17, 2013 | by admin

-अनिल बराइली “गरिब चिराग “ निस्ठुरिले मलाई रूहाएर गई आखामा आशु सधै चुहाएर गई||   कस्तो मायाको जाल बुनी उस्ले अमृत भनि बिष खुहाएर गई ||   गल्ति नगरी सजाएको […]

गजल

Posted on June 17, 2013 | by admin

-अजय पारस   नर्क यही स्वर्ग यही भगवान कहाँ छ ? सबै भर्छन् आफ्नै पोल्टो ईमान कहाँ छ ?   यिनै मानव भगवान हुन् यिनै दानव । सधै सँगै हुन्छन् तर […]

गजल

Posted on May 16, 2013 | by कोमल प्रसाद भट्ट

आफ्नो प्यारो आँगनीमा नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि नदेखेको धेरै भयो   डाँडा काँडा पहरामा घुम्थ्यौँ अति रमाउँदै द्यौरालीमा चोखो ढुङ्गो नफेंकेको धेरै भयो   घुम्दाघुम्दै साँझ पर्थ्यो हतारिंदै […]

गजल

Posted on May 15, 2013 | by admin

-शेर्पेनी कान्छी तिम्रो गीतमा म छुकी छैन, मेरो गजलमा तिमी हुनेछौ तिम्रो मनमा म छुकी छैन, मेरो आचलमा तिमी हुनेछौ ॥   बसन्त बहार आयो गयो, मन कहिल्य बदल्न सकिन […]

गजल

Posted on May 4, 2013 | by admin

 -कोमल भट्ट  भित्र भित्रै धोका दिने वफादारलाई देखेको छु  बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु    सिर्जनालाई चोरी गर्दै राखेकाछन् नाम आफ्नै  यस्ता जाली छद्मभेषी गज़लकारलाई देखेको छु    फुर्तिला […]

गजल

Posted on April 20, 2013 | by कोमल प्रसाद भट्ट

बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी जति दु:ख परे पनि नआत्तिनु साथी तिमी   राम्रा हुन्छन आफ्नै रीति,संस्कृति र परम्परा बिदेशीको नक्कल गर्दै नपात्तिनु साथी तिमी खप्नु पर्छ जिन्दगीमा कयौँ […]

गजल

Posted on April 16, 2013 | by कोमल प्रसाद भट्ट

यो नव वर्षको, शुभकामना छ है, खुसी र हर्षको,शुभकामना छ है !   शान्ति र संबिधान,लडेरै ल्याउँला सफल संघर्षको,शुभकामना छ है !   निकालौं साथी हो,निकास देशमा उचित निष्कर्षको,शुभकामना छ […]

पुराना ती घाउ

Posted on March 24, 2013 | by कोमल प्रसाद भट्ट

पुराना ती घाउ जति आलै भए अचेल भरि पूर्णिमाका रात पनि कालै भए अचेल भरि बल्झिएला कहिले भनी च्याँखे थापी कुर्नु पर्दा जिन्दगानी जुवा तासका खालै भए अचेल भरि प्रत्येक […]

न तिमी रहन्छौ

Posted on February 12, 2013 | by वसन्तमोहन अधिकारी

न तिमी रहन्छौ, न म रहन्छु घमण्ड,इष्र्या नगर प्रिय परिक्षा दिन आएका हामी भोलीलाई दुःख नभर प्रिय हाम्रो सपना जल्यो त के भयो शरीर जलेर जान्छ भोली यि रमिते माँझ […]

परदेशमा

Posted on February 12, 2013 | by कोमल प्रसाद भट्ट

परदेशमा प्यारो मुटु दुखाएर बसेको छु अनगिन्ति कथा व्यथा लुकाएर बसेको छु रातो दिन घोट्टीएर काम काज गर्दा खेरी भोक प्यासले शरीरलाई सुकाएर बसेको छु सबै सोच्छन विदेशमा पैसा फल्ने बोट हुन्छ  कस्लाई भन्नु […]

नेता

Posted on February 12, 2013 | by राकेश कार्की

जताजता फाईदा छ उताउता ढल्कीदिन्छु कुर्सी के चाखेथेँ घरी घरी पल्कीदिन्छु मीठा मीठा सपनाका ताजमहल देखाएर जनताअघि जनताकै हुँ जस्तोगरी झल्कीदिन्छु तर्साउँदा मान्नेलाई आउन्जेल रस निचोरेर नमान्नेको गाँस बास कपासमा […]