Cotegory: गजल

गजल

Posted on August 26, 2016 | by admin

मञ्जुल मिथोच फूल जस्तै मान्छे,पत्थर भएको छ बिष जस्तै कडा,अत्तर भएको छ ! नफ्रकिदै यहा, झर्दै छन् प्रेमहरु मायाको नम्सी फू,पत्कर भएको छ आगो लगाउछन्,प्रेममा मान्छेहरु त्यसै कहा दिल,यो खर […]

गजल

Posted on August 23, 2016 | by admin

आँसु झर्छ प्रिय नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद खोल्सो खहरे हुँदै समुद्र नै […]

गजल

Posted on August 23, 2016 | by राकेश कार्की

पिउदिन भन्दा भन्दै अलिकति पिलाइदियौ थपुँ थपुँ लाग्ने गरी यस्मा यो के मिलाइदियौ अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै कस्तो नशा हो जादुको यो हृदय सिलाइदियौ चाँद पनि […]

Posted on August 19, 2016 | by admin

गजल -जेशो मि आकासकी तिमी सितल जुनहौ धर्तिको फुलमध्य तिमी कुनहौरु मोहनी भाकामा वनपाखामा पिरती को गित गाउने धुन हौ।। खाली यो बगैंचा भरिन आउ सुवास दिने तिमी नै प्रसुन […]

गजल

Posted on June 14, 2016 | by admin

हिमालको काखै मुनि चौतारिमा बरछ आउँदा जादा पस्नु दाजै त्यहीँ मेरो घरछ।। चौरी डुल्छे डाडा पाखा डाफे नाच्छ बनमा सन्सारकै स्वर्ग हाम्रो यही देशमा परछ।। सानो सानो देश मेरो गुराँस […]

गजल

Posted on June 2, 2016 | by admin

नजरको चोट मलाई जति हाने पनि हुन्छ त्यो मनले यो मनलाई जति ताने पनि हुन्छ।। इन्द्रेणीको मन भित्र हजार हजार सपना हुन्छन त्यही सपना पूरा गर्न जे जे माने पनि […]

  नाम फेरिएपछि  

Posted on May 27, 2016 | by राकेश कार्की

गजल उन्नत निस्कन्छ वा कमसल बिऊ नाम फेरिएपछि के नेपाली नै रहिरहन्छ त जिऊ नाम फेरिएपछि पार्क फेरियो नगरपालिका फेरियो ठाउँ ठाउँ अझै पार्टीले सधैँ खान्छ त घिऊ नाम फेरिएपछि […]

गजल

Posted on April 16, 2016 | by admin

आंखा अघि फट्टा जालि ,चोर देख्दै छू। तिनलाई रोक्ने प्रसाशन,कमजोर देख्दै छू।। गून्ड़ा गर्दि भ्रष्टहरूले, राज गरे नि खराब भित्र असल पनि,धेरथोर देख्दै छू।। न्याय दिन्छू दिन्छू अधिकार,भन्नेहरू नै साना […]

गजल

Posted on March 15, 2016 | by उज्वल जी सि

  गणतन्त्र कतै लुक्यो भन्दैछन् मान्छेहरू बलिदानी शिर झुक्यो भन्दैछन् मान्छेहरू । राहतका मूल सबै अनायासै टालिएर गरिबको घॉंटी सुक्यो भन्दैछन् मान्छेहरू । पौरखको परिभाषा हत्केलामै हराउ‘ंदा स्वाभिमानी मन दुख्यो […]

गजल

Posted on March 8, 2016 | by admin

निता कार्की तिमी मलाई कम सम्झन सक्छौ या तिमी हरदम सम्झन सक्छौ यो सब तिम्रो कुरा हो म के भनूँ फूलको थँगा वा बम सम्झन सक्छौ म त मायाले नै […]

नदेख्नु’थ्यो

Posted on January 21, 2016 | by उज्वल जी सि

  नदेख्नु’थ्यो देख्यौँ हामीले तपाईंका ती चालाहरू भन्न थाले धेरैले अचेल कस्ता रै’छन् सालाहरू । गर्दै नगरी देश र गरिबका लागि कुनै काम जता गयो लाज छोप्दै पहिरिनु हुन्छ मालाहरू […]

देख्दिन म

Posted on January 19, 2016 | by श्रीभक्त पौडेल 'आफन्त'

देख्दिन म सपना, दरबारको बिग्रीएका ति आफ्नै, घरबारको  ।। सजाएं भो जिन्दगी, बाँच्न नजान्दा पल्ला फुस्किए के अर्थ्, गजबारको ।। भाग्दैछु अचानोका, चिराहरुमा अफसोच् प्रहार् छल्न, तरबारको ।। ईन्क्लाबका सैलाब, जती उठे […]

ऑंखाबाट झर्ने

Posted on December 30, 2015 | by उज्वल जी सि

ऑंखाबाट झर्ने ऑंसु शीत भन्छ्यौ तिमी दुःख भोग्नु जिन्दगीको रीत भन्छ्यौ तिमी । सकुनीको खेल खेल्ने रै’छन् दायॉं–बायॉं कसरी हो साइनोले मीत भन्छ्यौ तिमी । वियोगका व्यथा सम्झी रुन्छन् धेरै […]

दुखे देश के भो

Posted on December 19, 2015 | by कोमल प्रसाद भट्ट

दुखे देश के भो, तिमी चम्किदेऊ सधैँ नाथ पुज्दै, सुरा छम्किदेऊ उनै अन्नदाता, चलाऊ सवारी समाएर पङ्खा, उतै हम्किदेऊ ।। सफा राख बाटो, हटाएर मैला लखेटेर यात्री,तिमी गम्किदेऊ किनारा लगाऊ, […]

हो,आस्थाको

Posted on December 8, 2015 | by उज्वल जी सि

हो,आस्थाको चूलीबाट ढल्दैछौ अलिअलि विद्रोहको ज्वालाभित्र जल्दैछौ अलिअलि । देशको वीर खै कसरी ठान्छौ आपूmलाई ? जनताका नजरमा गल्दैछौ अलिअलि । नेपालीका स्वाभिमान चितामा सेलाउन वैरीस‘ंग दुई हात मल्दैछौ अलिअलि […]

हजुर हाम्रो

Posted on December 1, 2015 | by उज्वल जी सि

हजुर हाम्रो जाने एकै छ बाटो सायद आपसमा विभेदको एकै छ खाटो सायद । भन्नेले किन भन्छन् दुई धारका हौ‘ं हामी मृत्युपछि बॉंचिने एकै छ माटो सायद । रगत नेपाली […]

मसंगै उदास छ

Posted on November 26, 2015 | by ईन्द्र श्रेष्ठ सरित्

मसंगै उदास छ आज मेरो मन हसाउ“भन्दा रुन्छ डाको छाडी झन । घामलाई छाय“ा परेभैंm मेरो जीवन खुशी खोज्दै भौतारिन्छु म रातदिन । खुशीको पूmल टिपु“भन्दा सुक्छ किन मसंर्गै उदास […]

गजल

Posted on March 24, 2015 | by admin

सिंगो नेपाल मातृभूमी टुक्रा पार्दै छन् है । विश्वसामु भ्रष्टाचारमा अघि सार्दै छन् है जनतालाई ठगी गर्ने दलाल नेताहरु । विकास गर्नु सट्टा उल्टै तल झार्दै छन् है उन्नती र […]

  गजल

Posted on March 24, 2015 | by admin

सजाउँ कहाँ राखूँ कहाँ भूइँमा कतै ठाउँ छैन सस्तो भयो जिन्दगानी बजारमाझ भाउ छैन। कहिलेकाही एउटा चिठ्ठी लेखूँ भन्छु शहरबाट ठेगानामा पुग्ने कुनै तिम्रो पनि गाउँ छैन। अनायसै डाको छोडी […]

गजल

Posted on April 16, 2014 | by भानु सुनुवार ‘विभास’

तिम्लाई मायाँ दिनुमा गरेछु भुल सानु, सर्वश्व तिमी ठान्नुमा भयो भुल सानु । तिम्रो कालो दिलमा बास बस्ने हुदा, फुट्न थाले आँआमा बेदनाका मुल सानु । खुशी सारे तिमीमा जाली […]