Cotegory: गजल

संसारलाई छोड्नै

Posted on January 19, 2013 | by कोमल प्रसाद भट्ट

संसारलाई छोड्नै पर्छ किन बेइमानी सेतो कात्रो ओढ्नै पर्छ किन बेइमानी छोटो हाम्रो जिन्दगानी मरिजाने चोला यात्रा अन्त मोड्नै पर्छ किन बेइमानी  बाँचुन्जेल हो तेरो मेरो मरेपछि छैन  नाता गोता तोड्नै पर्छ किन बेइमानी सँगै जान्छन दुईटा कुरा सुधर्म र पाप […]

गाउँ घरको

Posted on January 19, 2013 | by कोमल प्रसाद भट्ट

गाउँ घरको सम्झनाले रुन्छन परदेशबासी आँसुले नै तकियालाई धुन्छन परदेशबासी पूरै रात  छर्लङ्गिन्छ छट्पट छट्पट गर्दै विरहले व्याकुल मात्रै हुन्छन परदेशबासी  स्वर्ग भन्दा राम्रो संसार कल्पनामा बुन्दै सपनीको सगरमाथा छुन्छन परदेशबासी   बाध्यता र […]

छचल्क्यो जवानी

Posted on January 19, 2013 | by कोमल प्रसाद भट्ट

छचल्क्यो जवानी उबायो कसैले कसी प्रेम पाशमा डुबायो कसैले अति प्रीतले मन्द मुस्कान छर्दै सुधा जल खन्याई नुवायो कसैले हुँदा अर्ध चेतमा पियाएर प्याला समाएर तान्दै खुवायो कसैले  कुहू कोयली झैँ मधुर […]

कुन देवको

Posted on January 19, 2013 | by वसन्तमोहन अधिकारी

कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ मान्छे त्तेतीसकोटी देवहरुमा कुन सत्य मान्छौ मान्छे गीता सार मान्छौ भने अब्यय एक देव साथमा पण्डीतको झुटो कथामा ढुङ्गाको देव छान्छौ मान्छे अंग […]

प्राय:जसो

Posted on January 11, 2013 | by कोमल प्रसाद भट्ट

प्राय:जसो अफिसमा कमाएको कुरा हुन्छ डिस्को नाच र रेस्टुराँमा रमाएको कुरा हुन्छ तोकिएका जिम्मेवारी,काम काज भन्दा पनि दिनभरिमा कसले कति थमाएको कुरा हुन्छ चाडपर्व र उत्सव आँउदा महँगा र राम्राराम्रा लोभै लाग्ने उपहारलाई समाएको कुरा […]

किन होला

Posted on January 4, 2013 | by कोमल प्रसाद भट्ट

किन होला मष्तिष्क नै थाकेको छ आजभोलि सन्तापले भित्र भित्रै पाकेको छ आजभोलि  अनगिन्ति सम्झनालाई दवाउँदै सुत्दा पनि  कसले कसले सपनीमा डाकेको छ आजभोलि  बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै  समयले खाडलमा […]

ढुँगा माथि

Posted on December 30, 2012 | by राजु मुखिया

ढुँगा माथि दूध अछेता चढाएर केहि हुन्न निर्जिव त्यो मुर्तिलाई सजाएर केहि हुन्न ढुङ्गो आखिर ढुङ्गोनैहो,जतिपूजा गरेपनि पाखण्डीले दुइचार कुरा बढाएर केहि हुन्न जाग उठ नेपालिहो अन्धोपना तोड्नु पर्छ मन्दिरका […]

नजर के जुध्यो

Posted on December 30, 2012 | by सुरज रंजितकार

नजर के जुध्यो यो मुटु साटु झैं लाग्यो आँखामा छायो नशा माया मागुं झैं लाग्यो जारी छ मन पग्लिने क्रम बिन्ती है सुन निर्लज बनी मुटुमा वास मागु झैं लाग्यो […]

उचालेछौ

Posted on December 23, 2012 | by admin

गजल उचालेछौ टाकुरा त्यो दह्रो रैछ पाखुरा त्यो भाब तिम्रो मिठो थियो गरीमाको आकुरा त्यो बेरी हाल्छ बार बार झारी देउ माकुरा त्यो थान्ग्राहरू हालिदेउ बढ्छ होला लाकुरा त्यो स्वादिलो […]

म तिम्रो जवानि

Posted on December 23, 2012 | by admin

रामकृष्ण पौडेल”अनयास” गजलकुन्ज म तिम्रो जवानि देखेर आए छातिमा नाम लेखेर आए । बैशले अचेल जिस्क्याए पछि यौवनको तिर्खा मेटेर आए सुख र खुशि म बाँड्छु भन्दा दुःखको आभाष भेटेर […]

सोझासिधा

Posted on December 23, 2012 | by admin

सोझासिधा निमुखाको आश टुट्नु हुन्न थिचिएर निसासिंदै सास टुट्नु हुन्न संसारमा प्यारो हुन्छ आफ्नो घर वार अनाथ र अशक्तको बास टुट्नु हुन्न सानालाई नि हुनै पर्छ बाँच्ने अधिकार भोका नाङ्गा […]

आफ्नो औकात

Posted on December 23, 2012 | by admin

गज़ल आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई संसार भरी गनाइहाल्यौ सबले चिने तिम्लाई देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई चिच्याइ चिच्याइ बाँडेका ती मीठा […]

वसन्तमा..

Posted on November 26, 2012 | by admin

वसन्तमा प्रकृतिको मात रैछ मायाँ लट्ठ्याउने मीठामीठा बात रैछ मायाँ सिरीसिरी हावाचल्दा ग्रिष्मऋतु राम्रो   छहारीमा हल्लिएको पात रैछ मायाँ बर्षातमा उर्लिएर खोला नाला  बढ्दा  मायालुले समाएको  हात रैछ मायाँ शरदमा ढकमक्क फूलैफूल्को ताँती    टह […]

दिदी बहिनी सम्झिएर

Posted on November 26, 2012 | by admin

दिदीबहिनी सम्झिएर,रुँदैरुँदै गयो तिहार अविरल आँशु धारा, धुँदैधुँदै गयो तिहार विगतका मीठा क्षणले,घचघच्याए सधैं विरहले भित्री मन, छुँदैछुँदै गयो तिहार आँखा भरी द्यौसी, भैलो,मारुनी र नाच बिछोडले ज्यादै दु:खी,हुँदैहुँदै गयो तिहार हृदयमा […]

तिहार आयो

Posted on November 17, 2012 | by admin

तिहार आयो धेरै आँशु,नझार्नु है बहिनी तिहार आयो धेरै आँशु,नझार्नु है बहिनी दिक्क मानेपनि हिम्मत,नहार्नु है बहिनी टीका टाला लगाउन,दाजु आउला भन्दै मखमली फूलको बोट,नसार्नु है बहिनी रमाइ रमाइ पकाएका मिठाइ,पुरी,सेल मसलाको पोको पनि, नपार्नु है […]

सद्भावको फूल

Posted on November 13, 2012 | by admin

सद्भावको फूल माला, चढाएर आओस् दसैँ आपसमा माया प्रीति,बढाएर आओस् दसैँ घर बारी साहुलाई छोडी,चाड बाड मान्नु पर्ने विकृतिलाई चोरऔँला,ठड्याएर आओस् दसैँ देश हाम्रो नेपाल हो,नेपाली नै सबको जात ठूलो […]

ढुङ्गालाई

Posted on October 31, 2012 | by admin

-बिजय फोम्बो   कोही छ कि ? सधैं’नै हसाउने ढुङ्गालाई, कोही छ कि ? पानी’झै रसाउने ढुङ्गालाई !    चक्रव्युहमा अभिमन्युलाई फसाए जसरी, कोही छ कि ? जालमा फसाउने ढुङ्गालाई […]

जीन्दगानी

Posted on October 31, 2012 | by admin

-राजु मुखिया”दर्पण” ढोग्नेहरु भन्ने गर्छन शहरमा छ जिन्दगानी !    भोग्नेहरु भन्ने गर्छन कहरमा छ जीन्दगानी !!   कसैलाई मीठो होला शरद को पारिलो घाम !    कसैलाई शीत खस्ने प्रहरमा छ […]

गजल- सवाल जवाफ

Posted on October 5, 2012 | by admin

सवाल -मिथिला प्याकुरेल “मिथ्या”  कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म ।   छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी कहाँ […]

तताउदै जवानी

Posted on September 12, 2012 | by admin

-इन्जिनियर राकेश कार्की कसैले इसारा गरेझैँ भएथ्यो कि यो दिल उनैमा मरेझैँ भएथ्यो रहरमा म हाँसे अधर त्यो गुलाबी नजरमा उज्यालो छरेझैँ भएथ्यो तताउदै जवानी रमाउदै खुसीले दगुर्दै नदी त्यो […]