Cotegory: गजल

बनिन्छ कहिले

Posted on March 7, 2020 | by admin

बनिन्छ कहिले देवदूत् यही मान्छेर हुन्छ लोकमा अछुत् यही मान्छेमान्छेले बेच्छ मान्छेकै मर्यादाकमाउछँ दौलत अकुत् यही मान्छेमान्छेले मान्छे न चिन्न सक्योधर्तीमा करोडौं सपुत् यही मान्छेघाममा निदाइ ताराबिच जाग्छविवेकी भलाद्मी प्रस्तुत् […]

हजारौं गल्ती

Posted on March 7, 2020 | by admin

हजारौं गल्ती भए पनि माफी गर्ने माया देखेको छु !! उनकै यादमा हरेक सपनी भर्ने माया देखेको छु !!लाखौं सप्ना फुतेपनी मात्र एउटा पुरा गर्नसङ्गै साथमा हात गासी मर्ने माया […]

मनोरमा सुनुवार

Posted on March 2, 2020 | by admin

गजल विश्वास छैन आज जिउने रहर कस्लाई छर । बाध्याता छ आज पिउने रहर कस्लाई छर ।। कोमल त्यो मनमा अव चोटै चोट परे पछि । धुजाधुजा मुटु आज सिउने […]

गजल

Posted on July 27, 2019 | by admin

बारूद गोला अनि बम बोकेर शान्ति आउदैछ ठम ठम बोकेर बिदेश गयो छोरो पैसा कमाउन फर्किन्छ रित्तै हात दम बोकेर आमाको रोगले बाटो हेरिरहेछ आउछ छोरो भन्दै मलम बोकेर प्रियाको […]

गजल

Posted on July 26, 2019 | by admin

के के भन्छन् मलाई रु भनी रहुन बाल भएन । दिन बित्यो महिना पनि राम्रो कुनै साल भएन । हेपिन सम्म हेपिएकी छु बारम्बार गरीबिले न्याय दिने यहाँ सरकारको कुनै […]

उनको संझना.

Posted on May 16, 2018 | by admin

सपनिमा तर्सिएर नव्युंझिएको रात छैन उनकै यादमा नतड्पिएको गोधुली साँझ छैन ।। संझनाको बाढी आउँदा मत बाढी पीडित भाछु उनकै नामको बाहेक मैले नफेरेको सास छैन ।। जिन्दगीका अनगिन्ति यादका […]

गजल

Posted on March 27, 2018 | by admin

यो दिलमा अाएर जाऊ, चोखो प्रीत लाएर जाऊ सँगै जिउँछु मर्छु भनि, कसम नि खाएर जाऊ न्यानो माया साथ दिएर, खुशीयाली छाएर जाऊ मलाई भटेर फर्किदा, यी डोरेटो धाएर जाऊ […]

गजल

Posted on January 13, 2018 | by admin

-मञ्जुल मिथोच गुलावको अक्षर पठाएको छु जवाफमा अत्तर पठाएको छु कुनै दिन मेरो याद आउने छ तस्बीरमा अधर पठाएको छु लुकीछिपी पिरतीमा तिमीसंग जुधाएको नजर पठाएको छु उपहारमा फूल र […]

गजल

Posted on January 13, 2018 | by admin

–रोमन सुनुवार “लास्पााच” न झुकाउ शिर लागे पनि तीर ।। दुःख पीडा कैले न मान्नु है पीर ।। ढेडो र गन्द्रुक मानी खाउ खीर ।। पहाडै–पहाड हिड्नु छ भीर ।। […]

गजल

Posted on October 14, 2017 | by संगिता थापा

पहिचान भयो सब चेहेराहरुको ! जव उत्खनन् गरियो कथाहरुको ! चरा जस्ता चङ्गा पठाएर गाउमा मुस्कान फर्काउनुछ बच्चाहरुको ! झगडा त भक्तजनहरु विचमै हो मेलमिलाप देखिन्छ खुदाहरुको ! बोल्न देउ […]

बगायो फूल बाढीले-Dalbir Singh Baraili Ghayal

Posted on September 26, 2017 | by दलवीर सिंह घायल बराइली

बगायो फूल बाढीले मलाई दोष के दिन्छौ उडायो पात आँधीले मलाई दोष के दिन्छौ ? सिरानी भिज्छ मेरो नै उठायौ प्रश्न मै माथि रित्यायो देश खाडीले मलाई दोष के दिन्छौ […]

गजल

Posted on April 9, 2017 | by admin

दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रिमती हुन..!! माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन..!! छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई, उ,नै घरको सुख सान्ती, लक्ष्मी सरस्वती हुन..!! यो संसार चलाउने, […]

गजल

Posted on February 13, 2017 | by admin

रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु  खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु ओझेलमा परेका कलम शिपको सामिप्यता हिडेर थाक्ने भी यो मनका टिठलाग्दा बाटाहरु पहिचान नभयका नौला मुहारका बेगहरु गतिशील खोज्दै […]

गजल

Posted on January 3, 2017 | by admin

-मञ्जुल मिथोच थियो एउटा यात्रा,गाडीमा समापन भो बिमान चढे पछि,खाडीमा समापन भो बडो दु:ख गरेर, बनाएको थियो घर झरी पहिरो,भेल, बाडीमा समापन भो ! बिरामी भए भन्थ्यो,केहि दिन अघि मात्र […]

लमक लमक कता हो ?

Posted on December 4, 2016 | by admin

भिरेर सरकारको झोला लमक लमक कता हो ? बेचेर नदीनाला खोला लमक लमक कता हो ? उपियाँ उडुस जस्तो क्रान्ति भन्दै उफ्रिन्थ्यौ त्यागेर बदलेर चोला लमक लमक कता हो ? […]

मेरो देशमा

Posted on November 29, 2016 | by लोकुचा बीरु

नेताहरु नेता रहेनन यो देशमा नेता सच्चा भएनन यो देशमा महङ्गी र काला बजारी झनै मौलायो सत्कर्म र कर्मनिष्ठा सहेनन यो देशमा! नाका रोक्दा, छिमेकीले हेप्दा बलिदान दिने रहेनन यो […]

गजल

Posted on October 20, 2016 | by admin

-मञ्जुल मिथोच गहु गोरी राम्री हुनु,काली नहुनु मनको कुरा नभन्ने,जाली नहुनु एउटा कुरा भन्छु म,तिमीलाई नै तिमी मेरै पत्नी हुनु,साली नहुनु लक्ष्य सधै उचाईमा,छ माथितिर तिमी अझै तलको, ओराली नहुनु […]

गजल

Posted on September 10, 2016 | by उज्वल जी सि

सत्तामा हु‘ंदा निस्वार्थी भाव तोड्नु पर्छ हजुरले सकेसम्म निरीह जनता मोड्नु पछ हजुरले । ऑखा नदेख्ने अनगिन्ती मतदाताहरू छ‘ंदैछन् भाषण फुक्दै विकास गर्न छोड्नु पर्छ हजुरले । अनुदान र ऋण […]

गजल

Posted on September 8, 2016 | by admin

माया गर्ने उसको मन हरायो, संगै मर्ने भन्ने कसम हरायो । चोट दिन्छ यादले घरीघरी, टाढा सर्ने त्यही सहर हरायो । बाढी आयो जिवनमा यो कस्तो, पारी तर्ने त्यो बगर […]

गजल

Posted on September 8, 2016 | by दलवीरसिंह बराइली 'घायल'

  अनौठा छन् खुट्टा तान्ने परम्परा अझै पनि छैनन् तुच्छ सोंच थुन्ने कठघरा अझै पनि । हाँगा काटी मख्ख पर्छन् अक्सर मुर्ख मान्छेहरु थाहा छैन हुन्छन् रुखका लाखौं जरा अझै […]