Cotegory: गजल

कस्तो ठुलो विपद आमा!

Posted on August 26, 2010 | by तीर्थ पौडेल 'यात्री'

– तिर्थ ‘यात्री’ पौडेल कस्तो ठुलो विपद आमा! आज तिमीले देख्नु पर्यो मैले पनि श्रदा सुमन अक्षरमा लेख्नु पर्यो //किन सधै यान्त्रिक चरा यसरीनै झार्छन भनि खाटी कुरा गहिरिएर बिज्ञहरुले […]

विदेशीन्छौ किन तिमी ठुला ठुला शहरमा

Posted on August 25, 2010 | by दीपक लोहनी 'असफल'

 – दीपक लोहनी विदेशीन्छौ किन तिमी ठुला ठुला शहरमा । दिनुपर्ला तिलान्जली आफ्नै हात् ले रहरमा ।। सागर् सरी फैलिदिने स्वप्न तिम्रो जिवनको । पिडा होला साँघुरिदै बग्नुपर्दा नहरमा ।। […]

धेरै फुट्यौं भो अब मिल्न सिकाई देऊ

Posted on August 25, 2010 | by दलवीरसिंह बराइली 'घायल'

– दलबीर सिंह बाराइली ‘घायल’ धेरै फुट्यौं भो अब मिल्न सिकाई देऊ मातृभूमीको लागि बुद्धी खियाई देऊ रुन्छ हिमाल एक्लै गाउँ तराई फुट्दा मेची कालिको फाटो आजै सिलाई देऊ धेरै […]

ख्वायौ तिम्ले दुध त आमा

Posted on August 25, 2010 | by शिशिर पोख्रेल

– शिसिर पोख्रेल ख्वायौ तिम्ले दुध त आमा,कैले मैले तिर्न सक्छु । तिम्रो अधर जोगाईराख्न,सक्छु बन्दुक भिर्न सक्छु । आफ्ना रहर सुकाएर,हुर्काकी हौ बढाकी हौ । मर्छु बरु सत्रु सामु, म […]

वास भयो प्रवासमा

Posted on August 22, 2010 | by रवि भट्ट 'रोशी'

– रवि भट्ट ‘रोशी’ वास भयो प्रवासमा तिमी विना लोलाएछु मातृगन्ध देश छुट्दा त्यसै–त्यसै टोलाएछु ।। शारदीय मेरो देशमा होलान् जून झलमल छामी तृष्णा मेट्न ‘शशी’ तिम्लाई बोलाएछु ।। नजिक […]

खुशी फूल्दा मनैभरि

Posted on August 21, 2010 | by भानु सुनुवार ‘विभास’

– भानु सुनुवार ‘तिरस्कृत’ खुशी फूल्दा मनैभरि, बसेर गयौ मायाँ गर्ने बहानामा, डसेर गयौ । घामपानी हो जिन्दगी, भूल्यौ निष्ठुरी, केहि पाउने आशमा, फसेर गयौ । इमान जमान ठुलो, सम्पति […]

तिमीलाई रुवाएर कहिले म

Posted on August 8, 2010 | by उद्धव सिलवाल

– उद्धव सिलवाल तिमीलाई रुवाएर कहिले म हासेँ होला संगै रोप्यौ बाग हाम्रो कहाँ मैले मासेँ होला जती पल्ट भेट हुन्छ बिर्स्यौ भन्ने गुनासा ति रोइ रोइ सुम्पिएका सौगात् कहाँ […]

मीठो बोली समिप आयौ

Posted on August 7, 2010 | by राजन बानिया

– बानिया राजन पिरतिमा दु:खी थियौ त्योबेलामा हात माग्यौ! साथ लीइ लात मार्यौ बदलामा कहाँ भाग्यौ!! मीठो बोली समिप आयौ त्यै बोलिमा भर लाग्यो! मुस्कुराउदै फेरी हात हल्लायौ बिदा दिन […]

उधारोमा खाँदाखाँदै खाता बन्द भो

Posted on August 7, 2010 | by नन्दलाल आचार्य

– नन्दलाल आचार्य उधारोमा खाँदाखाँदै खाता बन्द भो नपरेर पानी पनि छाता बन्द भो । उठेकाले थिच्नुहुन्न बल छ भन्दैमा यस्तो विचार राख्ने हुँदा नाता बन्द भो । विदेशीको मनमौजी […]

झुटो प्यारले जाली बनायौ

Posted on August 7, 2010 | by भरत के सुनुवार

– भरत के सुनुवार झुटो प्यारले जाली बनायौ मुटु रोप्ने फाली बनायौ बसन्त रोपे तिम्रो आगमन सँगइ फुल बिनाको डाली बनायौ उजाड यौ शिशिरको तुशारो छरी फुलबिनाको माली बनायौ सजाए […]

बेग्ला-बेग्लै

Posted on July 26, 2010 | by खगेन्द्र पन्धाक लिम्बू

– खगेन्द्र पन्धाक लिम्बूआड लाग्ने तिम्रो-मेरो भित्ता बेग्ला-बेग्लै गरी खाने तिम्रो-मेरो कित्ता बेग्ला-बेग्लै एकै बाटो, एकै साथ हिंडे पनि कठै मरे पछि तिम्रो-मेरो चित्ता बेग्ला-बेग्लै उही धर्ती, उही गह्रा, माटो […]

आधा तिम्रो आधा मेरो

Posted on July 25, 2010 | by भरत के सुनुवार

– भरत के सुनुवार आधा तिम्रो आधा मेरो अङ्शबन्डा गरिदियौ प्यास मेट्ने पानी भरी जहरले भरिदियौ आश मनको बगैचामा सुन्दर फुल सजाउने फक्रन नै बाँकी थियो कोपिलामै झरिदियौ सजाएथे ह्रुदयको […]

पग्लिएर प्यालासम्म

Posted on July 24, 2010 | by नारायण पौडेल

– नारायण गाँउले पग्लिएर प्यालासम्म नझरेको भए रुन्थें म’नि प्यूने बानी नपरेको भए ! ढाकिएछ मनको क्यारी उम्रिएर आँसु बाँझै बस्थ्यो बरु खुसी नछरेको भए ! सासैभित्र बल्झिएर छोइएर दुख्छौ […]

अलि कति आश देखायौ

Posted on July 22, 2010 | by भानु सुनुवार ‘विभास’

– भानु सुनुवार अलि कति आश देखायौ जंघार तरेरै आँए काँडे तारको बार नाघ्न साहस भरेरै आँए । हेरी रहुँ लाग्छ मलाई तिम्रो हसिलो मुहार धित मारेर हेर्न भनि बसाई […]

सोझो बाटो हिँड्दा

Posted on July 16, 2010 | by सुमन मञ्जरी

– सुमन मञ्जरी सोझो बाटो हिँड्दा पनि आज फेरी ठोकिएँ… मन भरी थियो पीर आशु भई पोखिएँ… पाइला मेरो बढ्दै थियो चुम्न भनि शिखर… कोहि आई खुट्टा तान्दा अनायासै रोकिएँ… […]

यति धेरै मायाँ दियौ

Posted on July 2, 2010 | by भानु सुनुवार ‘विभास’

– भानु सुनुवार यति धेरै मायाँ दियौ, बाँच्न मन लाग्यो, भए जति पीडा भुलि, हाँस्न मन लाग्यो ! मायाँ फाट्दा रोको थिए, हारे मैले भनि, सधै हार्छु भन्ने शंखा, भाँच्न […]

मलाई छेक्न बार नबनाउ

Posted on May 31, 2010 | by भरत के सुनुवार

– भरत के सुनुवार मलाई छेक्न बार नबनाउ मुटु रेट्न तरवार नबनाउ टुक्री सक्यो दिल अघी नै चोक्टा चोक्टा पार्न धार नबनाउ रस बिनाको फूल को के अर्थ मौरी लोभ्याउन […]

जति पियो उति नशा

Posted on May 27, 2010 | by उपेक्षित पूजा

– उपेक्षित पूजा जति पियो उति नशा बोतलको पानी साथी पिउँछु आज नभन है यसले गर्छ हानी साथी ।। नशा हो यो पिउनु हुन्न भन्ने कति आए गए पिउन मन […]

मनभरी तनभरी

Posted on April 20, 2010 | by तिब्बत दर्लामी

– तिब्वत दर्लामी मनभरी तनभरी, दुख्ने घाउ जिन्दगीको बेच्न खोज्छु आफैलाई, छैन भाउ जिन्दगीको ।। वारी चर्को भयो व्यथा, पारी तरुँ भन्छ मन चल्यो आँधी नदीविच, डुब्यो नाउ जिन्दगीको ।। […]

मीठा-मीठा कुरा

Posted on March 26, 2010 | by कृष्ण वस्ती

– कृष्ण वस्ती मीठा-मीठा कुरा मलाई गर्न मन लाग्यो । तिम्रै लागि बाँच्न मलाई मर्न मन लाग्यो ।। टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न । टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो […]