Cotegory: गीत

गीत

Posted on August 23, 2016 | by admin

किन धेरै रुन्छु म, उनैलाई सोध किन पागल हुन्छु म, उनैलाई सोध भो उजेलो चाईदैन, अधेरो नै ठिक छ किन अधेरो चुन्छु म, उनैलाई सोध उन्लाई सम्झीएर, राती एकान्तमा किन […]

मेरो प्यारो गोलबजार

Posted on August 19, 2016 | by admin

-कोइँचबु काःतिच/राजेश हेताम मेरो प्यारो डोहटिया मेरो प्यारो गोलबजार मेरो प्यारो सिराहा प्यारो लाग्छ नि लौ आफ्नै गाउँघर … । अनयसै आँखा जुध्यो वीच दोबाटोमा पर्खी बसेँ मायालु, गोल चक्कर […]

गीत

Posted on June 27, 2016 | by उज्वल जी सि

  हृदयको कन्दरामा किन तिमी बस्न आयौ यो पापीको मोहनीमा यसै तिमी फस्न आयौ । थुप्रै–थुप्रै धोकाहरू हिजो पनि दिएकीथ्यौ झुक्याएर यो दुःखीको चोखो प्रीत लिएकीथ्यौ विरहमा हॉंसी–हॉंसी सधै‘ छुरी […]

गीत

Posted on June 2, 2016 | by admin

उनले जस्तो मैले माया लाको भए हुन्थियो होला सार्न पाए यो दिल त्यता बल्ल उनलाई छुन्थियो होला। खुकुरीलाई थाहा हुन्न कति दुख्छन घाउहरु आधी आउँदा छाल सगै कति डुब्छन नाउँहरु […]

जिन्दगीको चौबाटोमा

Posted on March 21, 2016 | by उज्वल जी सि

  जिन्दगीको चौबाटोमा तिमीलाई भुलेको थेँ कसरी म भनुँ आज तिम्रा लागि फुलेको थेँ । व्यथा कुँदिएका मुटु जोगाएर राखेको थेँ विषतुल्य तिम्रा प्रण विश्वासमा चाखेको थेँ कसरी म भनुँ […]

गीत

Posted on March 8, 2016 | by admin

सुरेन्द्र महर्जन अमर त्यरो भाग्यमा जे लेखेको छ त्यही हुन्छ हुन्छ देखेको पाइन्न र भेटिन्न हुने भएर छाड्छ । जिन्दगी ईश्वरको खेल दुखी बनी आँसु नझार जीउनु नै वर्दान हो […]

यो देशको माटोलाई

Posted on January 17, 2016 | by उज्वल जी सि

यो देशको माटोलाई निधारमा टॉंसौँ हामी शान्तिप्रेमी नेपाली भै विश्वभरि बॉंचौँ हामी । आमाको त्यो चित्कारले चन्द्र–सूर्य छुनु हुन्न टुहुराका ऑंसु हेर्दै डॉंडा–पाखा रुनु हुन्न एकताका स्वर्णमाला चौतारीमा गॉंसौँ हामी […]

उजाड मेरो

Posted on December 30, 2015 | by उज्वल जी सि

अनुमति नलिएरै सपनीमा आइदिन्छ्यौ उजाड मेरो मुटुभित्र जून बनी छाइदिन्छ्यौ । अतीत सबै बल्झी नयनहरू भिज्न थाले मनले आज तिम्रा तस्विरहरू खिच्न थाले विरहका गीतहरू अझै तिमी गाइदिन्छ्यौ अनुमति नलिएरै […]

शान्तिको छहारीमा

Posted on December 7, 2015 | by उज्वल जी सि

शान्तिको छहारीमा बॉंच्न पाइयोस् गुरॉंसझैफक्रिएर हॉंस्न पाइयोस् । आतङ्क र हिसालाई जरैदेखि ढालेर च्यातिएका मनहरु विश्वासले टालेर आपसमा सद्भाव गॉंस्न पाइयोस् गुरॉंसझैँ फक्रिएर हॉंस्न पाइयोस् । ऑंसुका ती भेलहरु चारैतिर […]

एउटा चिठ्ठी

Posted on November 26, 2015 | by ईन्द्र श्रेष्ठ सरित्

एउटा चिठ्ठी लेख्दैछु म लडाईको मैदानबाट कुनै खबर आएन किन मेरो घरबाट । भोक, प्यास बिर्सिएर मोर्चामा खटिएको छु भर छैन लडाईमा मर्छु कि म बांच्छु बांचे पनि देशकै लागि […]

गीत

Posted on March 9, 2014 | by आकाश सुनुवार

धेरै पछि आज मैले तिम्रो चिठी पढें पढ्दा पढदै त्यै चिठीले, मुख छोपि रोएं सम्बोधन् प्यारो लाग्छ, हरेक् शब्द प्यारो उपहर् अनि फूल प्यारो, शायरी झन प्यारो धेरै पछि आज […]

यहाँ शित्तल बतास चल्दा

Posted on November 19, 2013 | by मुकेश राई

सम्पूर्ण आफन्त एवं मित्रहरुमा शुभ दिपावलीको हार्दिक शुभकामना …………………….. म खेलेको आँगनको फूल, ओईली सबै झर्यो होला मेरा आँखा बर्षे जस्तै, साउन पनि बर्ष्यो होला यहाँ शित्तल बतास चल्दा, गाउँ […]

आज भोलि

Posted on September 28, 2013 | by शेर्पिनी कान्छी

नदी  नाला सुक़ी ग़ाय़ॊ एक्लो भयो बगर बैगुनीले छाडी गयो मुर्झायो मनको रहर l   आज भोलि किन होला मुटु सार्है दुख्छ निष्ठुरीको तस्विर  हेर्दा यो मन साह्रै रुन्छ जता […]

गीत

Posted on September 23, 2013 | by मुकेश राई

गीत-मुकेश राई November 4, 2011 at 1:40pm स्वीकार्छु मेरो शायद, गल्तीहरु धेरै होलान दुखेर मन तिम्रा पनि उदाशीमा आँशु झर्लान नसम्झनु जीवन एउटा सम्झौता हो, माफ गर्नु एउटा ठुलो मानवता […]

तिम्ले माया मारे पनि

Posted on May 27, 2013 | by सम्प्रेषक -भानु सुनुवार

तिम्ले त्यो मन बारे पनि बस्ति अन्तै सारे पनि, त्यो सम्झना मुटू मै छ तिम्ले माया मारे पनि ।   दोबाटो भो हाम्रो माया मिलन पछि छुट्नु पर्ने, कस्तो पापी […]

म कुनै हतारमा छैन

Posted on January 29, 2013 | by विश्वकाजी राई

म कुनै हतारमा छैन अझै तिमी आउन सक्छौ म कुनै दोधारमा छैन तिमी माया लाउन सक्छौ असमझदारीको खाडल सम्झौताले पूर्ण सकिन्छ आपसको त्रुटीहरु मायाले नै भर्न सकिन्छ म कसैको भाको छैन अझै […]

गीत

Posted on November 26, 2012 | by admin

एकान्त यो आजभोली मलाइ आइ थिच्छ तिमीलाई सम्झिएर दिन मेरो बित्छ सुखद पल छैन मेरो म छु दुर देशमा तिम्रो यादमा छट्पटीन्छु ,ब्यधा निहु झिक्छ हासेको ,बोलेको सगसगै भै तिमीसित […]

नेपाली

Posted on September 12, 2012 | by admin

-इन्जिनियर राकेश कार्की नेपाल आमाको दुध चुसी हुर्केका नेपाली मधेशी भन पहाडी भन या भन हिमाली भ्रष्टाचार गर्ने घुस खाने बेइमानी नबन लुट्ने, मार्ने तर्साउनेलाई नेपाली नभन बाटो, शिक्षा, कृषिको […]

मलाई सोध्दै छ रे

Posted on August 18, 2012 | by विश्वकाजी राई

-विश्वकाजी राई मेरो चोमोलुंगमाले मलाई  सोध्दै छ रे, पाखापखेरो चौतारिले मलाई खोज्दै छ रे । छिट्टै फिर्छु भनी हिडेको म देउरालीलाई, हिजै जस्तो लाग्छ सुसेलेको भीरपाखालाई । सताउछ गाउको यादले […]

तिम्रै कारणले

Posted on July 30, 2012 | by विश्वकाजी राई

तिम्रै कारणले.....झस्काउछ मलाई यो सुनसान बाताबरनलेएकतर्फी पिडा पाए समाजमा तिम्रै कारणले तिमी यहि अट़ाउछौ गल्ति तिम्रै धेरै हुदा पनि हामी यहि निरिह सोचिंछौ गल्ति थोरै हुदा पनि यौटै गल्ति थ्यो […]