Cotegory: गीत

तिम्रो छातीमा एकछिन लपेटिन खोज्दैछु

Posted on December 13, 2010 | by दीपक निर्जन

तिम्रो छातीमा एकछिन लपेटिन खोज्दैछु  तिम्रो स्वीकृति बिना नै,अराजक हुदैछू  नतर्कि देउ,केहि सुनिसकेर म हटिहाल्छु बन्द ति निस्सासिँदो मन-वेग सुन्नु नै छ  आखामा झार्ने मानेनौ त,….. अधरमा कहिल्यै सुकाएनौ,…. यसरी […]

कोमलछ तिम्रो मन,पग्ली-झर्ला

Posted on December 13, 2010 | by दीपक निर्जन

कोमलछ तिम्रो मन,पग्ली-झर्ला  मेरो शब्दजालमा कतै नअल्झिनु  मनै त हो,मायाजालमा फर्किजाला  फेरी घुम्टो उघारेर मलाई नअंगगाल्नु  यसपाली त अझै काड़ाघारीबाट आउदैछू  भूलचुकमा अरु धेरै बिझ्याउनु सक्छु  मलाई आफ्नै भरोसा छैन,तिमी […]

जोगाऊ रेशमीपर्दा,म हुरी बोकिहिड़नेसंग

Posted on December 12, 2010 | by दीपक निर्जन

जोगाऊ रेशमीपर्दा,म हुरी बोकिहिड़नेसंग अर्ध-उदांगो छायाँ नचियाउनु सकिन्दैन नजर बैमानी छ,हेराईमा बिषादी छ ! पाप नठान्नु फेरि,आखाँले मन बोक्दैन छेक्नु सर्वांग आफुलाई,कालैधर्सा कोरेर गुलाबी दृष्टि मुन्तिर,काडाँ हुन्छ नभुल्नु दृष्टि सम्मोहक […]

दुबिधा चिर्दै,नभन्नु पर्ने भन्दैछु !

Posted on December 12, 2010 | by दीपक निर्जन

( यो गीत,….. सायद फेरि उसैको लागी लेखियो ! उसैलाई स-प्रेम समर्प्रित ,… !!! )  दुबिधा चिर्दै,नभन्नु पर्ने भन्दैछु नकेलाई एकछिन राख त मनमा चिढाउनु सपनामा तिमीलाई भेट्दैछु पुगेन मथिंगल […]

नडराऊ साँझ, म नजिकै आऊ

Posted on December 12, 2010 | by दीपक निर्जन

नडराऊ साँझ, म नजिकै आऊ बुझें ऊ बिना एक्लै आयौ तिम्रो सुनसान पनि यतै ल्याऊ प्रीतिको सुबासना, कतै भुलि आयौ नडराऊ ,…………  ! नसोच ऊ बिनाको तिम्रो मादकता कतै मन्द पो हुन्छ भनेर नभन ऊ बिनाको तिम्रो सौन्दर्य कतै पलाँस जस्तै […]

दुःख खापी

Posted on November 22, 2010 | by खगेन्द्र पन्धाक लिम्बू

दु:ख  खापी टपरी झैं  खिल्छु जिन्दगीलाई  साँझ-बिहान छाकै पिच्छे निल्छु जिन्दगीलाई   कहिले खोज्छु यतै खुशी खेल्दै ढुंगा-माटो छेस्को मुस्कान ढाकरमा बोक्छु भीरको बाटो आफैंलाई भेट्न कहिले दूर देश पुग्छु रिस बनी सहर पस्छु कहिले बनमा लुक्छु     दु:ख  खापी […]

कति दिन अघिबाटै

Posted on November 22, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” कति दिन अघिबाटै केहि भन्न खोज्दै थियौ हजारौँको भीडबाटै मलाई नै रोज्दै थियौ काम्दै थिए ओँठ तिम्रा, साथीसँग कुरा गर्दा लजावती बनेकिथ्यौ, मेरो सामु तिमी पर्दा आवाज […]

तप्प तप्प चुँदो रै’छ

Posted on November 22, 2010 | by उमा सुवेदी

उमा सुवेदी मैन बनी कहिले काँही, पग्लू पग्लू हुँदो रै’छ पग्लिएको मन हजुर, तप्प तप्प चुँदो रै’छवचनैले दुखाएका, कलेजीका घाउहरु जानाजानी हारी दिँए, जिन्दगीका दाउहरु पत्थर जस्तो मनलार्इ पनि , […]

गीत(नाम राख्यौ अनुराधा)

Posted on November 22, 2010 | by भगवती बस्नेत

भगवती बस्नेत सिएनएन हिरोइन २०१०, अनुराधा कोर्इराला, माइती नेपाल नारी पुरुष बराबरी अधिकार आधा आधा धेरै राम्रो काम गरी नाम राख्यौ अनुराधा बेचिएर ठगिएका चेली सबको उद्दार गर्दै शिक्षा स्वास्थ्य […]

कहाँ छौ तिमी हे युगपुरूष…

Posted on November 13, 2010 | by भानेन्द्र सम्बाहाम्फे 'जुझारु'

– भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’ कहाँ छौ तिमी हे युगपुरूष, लौ झट्टै आऊ न नेपाल आमा पुकारा गर्छिन्, योध्दा भै आऊ न अमृतधारा पिलाई दूध, सन्तान हुर्काइन्  सिपाही बनी आमाले सधैँ, सन्तान […]

गीत – साँच्चै फर्की आउँछु प्यारी

Posted on November 11, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर “विवश” वियोगको आँशुसँगै, आफ्नै व्यथा लेखेको छु साँच्चै फर्की आउँछु प्यारी सपना नि देखेको छु । तिमी विना सधैँभरि विवशतामा बाँचेको छु तिम्रो फोन आउँदा मात्रै बल्लतल्ल […]

रही रहन्छरे

Posted on November 11, 2010 | by परी बान्तवा 'बानु राई'

-परी बान्तवा ‘बानु’ उज्यालो त्यो घामको सन्ध्या पछी लुकी जान्छरे, सारा जगतमा मायाँनै मरि गएपनि रही रहन्छरे । भेल बाढी पैरो भारले किच्दो रैछ जिन्दगीलाई, झरी बादल चट्यानले पिटदो रैछ […]

गीत

Posted on November 10, 2010 | by रामप्रसाद बान्तवा

– राम प्रसाद वन्तावा गाउघरमा फुलेको होला सयपत्त्री फुल अनी मखमलिको फुल्, मेरो साथ नभए पनि शुभकामनाको याद दिलाउन नगर्नु है भुल / सबैको मनमा गुन्जेको होला कल्पना चेलीको साथी […]

गीत

Posted on November 4, 2010 | by रामप्रसाद बान्तवा

–राम प्रसाद वान्तावा मुटु भरी माया बोकी सपनाको यात्त्रा अगाडी बडिरहेछ सम्झना स्वरुप अपरिचित साथीको बिवास्ता मन्मानै झल्किरहेछ, खै कस्तो बिधाताले लेखेछ मेरो नसिबको रेखा, मैले आजसम्मा गर्न सकेन लेखा […]

म त धर्तीको धुलो

Posted on October 25, 2010 | by दिनेश आचार्य ‘मन्डू’

– दिनेश आचार्य ‘मन्डू म त धर्तीको धुलो तिमी सगरकी भयौ मुल्यवान हीरा तिमी नगरकी भयौ l फूल पनि झर्छ आखिर समय आए पछि गुड पनि तितो हुन्छ धेरै खाएपछि, […]

झिलीमिली परदेशमा

Posted on October 25, 2010 | by उमा सुवेदी

– उमा सुवेदी झिलीमिली परदेशमा अँध्यारो छ मेरो मन कहिले पुग्नु मेरै गाउँको सल्लेरी र रानी वन मनको दु:ख भुलाउन कोइलीको भाका छैन लालीगुराँस फूल फुल्ने यहाँ कुनै पाखा छैन […]

तिमीलाइ हेर्ने मनको दियो

Posted on October 25, 2010 | by अनुराग कँडेल

– अनुराग कंडेल तिम्लाई हेर्ने दियो मनको बालेको छु अचेल तिम्लाई मैले मन पराउन थालेको छु अचेल ठिक्कै लाग्थ्यो पैलो भेटमा ऐले राम्री भाकिछौ पुर्णिमाको जुन बनेर मनै भरि छाकिछौ […]

गीत

Posted on October 20, 2010 | by चर्चित ढुंगेल

– चर्चित ढुंगेल मझेरी म कहा“ खन्छु आगन पुर्नलाई माया मारी जानेलाई होइन कुर्नलाई दोबाटोमा बसेको जुन फूलमा दिल बस्यो त्यही फूल भूइमा खसेको हाम्रो नाता भयो भन्थी दिन र […]

गाउँ बस्तिका गीतहरु

Posted on October 15, 2010 | by इन्द्रनारायण चोङबाङ

– इन्द्र नारायण चोङ्बाङ् स्वर्ग झैँ देश हाम्रो मन्दिरका बस्तिहरु, देवताका कोटी लिला हाम्रा पिता-पुर्खाहरु । सम्मान गर यो धर्तिको तराई हिमाल पहाडको, पुजा गर यो माटोको मातृभूमि नेपालको । […]

सयौं थुँगा फूलका हामी

Posted on October 12, 2010 | by प्रदीपकुमार राई 'ब्याकुल माइला'

– प्रदीप कुमार राई ‘ब्याकुल माइला’ सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-माहाकाली। सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-माहाकाली। प्रकृतिका कोटी-कोटी […]