यो वेबपत्रीकालाई wordpress
चलाउन आउने एक  दक्ष नेपाली भाषा तथा साहित्य मा दखल भएको पार्ट टाइम काम गर्ने ब्यक्त्तिको
खाँचो परेको हुनाले निवेदन का लागि info@sahityasangalo.com
मा आजको मिती बाट एक हप्ताभित्र संपर्क गर्नुहोला ।
गर्नुपर्ने कार्यहरु :

१, पुराना साहित्यकार्हरुको बायोडाटा र  फोटो अपलोड गर्ने   
२, भाषा, व्याकरण मिलाउने 
३, चर्चित कविता अर्थात मेलमा पठाएका पोस्ट गर्न लाएक भए प्रकाशित गर्ने .
४, समीक्षा, समालोचाना पत्रपत्रीका बाट साभार गर्ने । 
५, अरु कार्यहरु सल्लहमन्डली अनुसार गर्ने 
६, दिन्मा कम्तिमा दुई  घण्टा  काम गर्ने । 
७, तलब भत्ताको सबै ब्यवस्था भएको बेहोरा 

sahityasangalo.com HumanResourcesTeam
UK
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *