–देबेन्द्र बस्याल, जापान हामी माउण्ट फुजी हौं अटल रहिरहन्छौं हामी लावा हौं सधैं जलीरहन्छौं फुजी एकदिन पुत्ताउने छ धुँवाको मुस्लो आकासमा मडारीनेछ लावा सर्वत्र फैलीने छ लावासंगै झारपातहरु जलिरहनेछन उनीहरुको रोधन र क्रनधन छट्पटी र चित्कार धुवासंगै बिलाउने छ फुजी उनीहरुलाई हेरेर मुस्कुराउने छ फुजी लावाको मुहान हो चड्न नखोज त्यहाँ बरफ देखेर खेल्न नखोज फुजी कुनै दिन पुत्ताउदै गर्जीन सक्छ धुँवाको मुस्लोसंगै लावा ओकल्न सक्छ
Please follow and like us: