बाइ बाइ माया तिमी रमाउ मत जीवन छोडिसके
फेरि नाता नहोस् हाम्रो लाश मा कात्रो अाेडिसके
तिमी रमाउ महल मा खुशी जीवन बितोस तिम्रो
मेरो भने नयाँ नाता मसान घाटमा जोडिसक
तिमी जस्तै चिर भै यो संसार लै घुम्न पाय
तिमी मात्र होइन प्रिय् सारा जीवन छाेडिसके
सगै जिउने सगै मर्ने कसम थिओ हाम्रो
मिल्छ भने माफ गर्दौ सारा कसम तोडइ सके
बाइबाइ माया तिमि रमाऔ मत जीवन छाेडिसके
फेरि नाता नहोस् हाम्रो लाश मा कात्रो अाेडिसके
💑💑💑💑💑💑
Manisha Manu
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar