नरहरिले , भर्खरै विहे गरेका थिए । शुरूमा त , उनीहरूको वीचमा खुव मेलमि – लाप भयो । पछि अाएर , एकले अर्कोको भित्री मनको कुरा बुझ्न नसक्दा , सधैँ लडाईँझ- गडा र मारपिट हुँन थाल्यो । छिमेकीहरू पनि , उनीहरूको वीचमा दिनरातको लडाईँझगडा अनि बाजाबा – जले दिक्दार भैसकेका थिए । नरहरि , एक्लै बसेर , मनमा , के …….. के ……. कुराहरू सोच्न थाले । श्रीम – तीसँग , मन् लाएर बोल्न र समयमा घर अाउँन पनि छोडे । काम गरेर , उतै कोठा भाडा लि- एर बस्न थाले । अाफूले कमाएको धनसम्पति सबै , अरू माथि खर्च गर्न थाले । सँगै खान , बस्न अनि डुल्न थाले । जानकीले , यो कुरा थाह पाईन् । तत्पश्चात , उनी त्यहीँ पुगिन् र भनिन् – ” के – हो , यो चाला ? खुरूक्क , यहाँबाटघर हिँड्नूस् । होइन भने ………. । ” नरहरि , उनको यस्तो रूखो बोलीले गर्दा , झन् विरक्तिए । रिसले अाँख्खै दे – खेनन् । अनि भने – ” मैले कमाउँन सक्दा त , यसो भन्यौ …….. । हातखुट्टा नचल्दा त , क – सो गर्छ्यौ ………. ? तिमी , सरक्क , यहाँबाट जाऊ …….. । मैले , अाफ्नो बाटो सोचिस – केँ । जलेको मनलाई ………. झन् जलाउँन नअाऊ ……… । त्यसपछि , उनी काम तर्फ लागे । जानकी , अाफूदेखि , उनको मन् काटिएकोले र कमाएको सबै धनसम्प – ति , अरू नै माथि उडाएकाले गर्दा , दुवै गहको अाँशु पुच्छदै , घर तर्फ अाईन् । अनि सबै – बृतान्त – ” छिमेकीहरूलाई कहिन् । ” छिमेकीहरूले पनि , उनको सबै बृतान्त सुनिरहे । तत्पश्चात भने – ” तिमी – ले , श्रीमानको मनको भावना , बुझिदिएकी भए , अाफूले कमाएको धनसम्पति , अरू माथि बर्बाद गर्थे त ? तिम्रै कमजोडी हो । हामीले , के गर्नु त । ” तत्पश्चात , सबै अा – अाफ्नो बाटो लागे । नकी पनि , छिमेकीहरूबाट , यस्तो जवाफ पाएर , खिस्रिक्क परिन् । अनि , अाफ्नो घर तर्फ फर्कि अाईन् ।