Cotegory: कविता

चेतनाको प्रवेशद्धार

Posted on September 4, 2010 | by सविना सिन्धु

– सबिना सिन्धु शब्द जोडेर उतार्नेछौं प्रवेशद्धारको चित्र अनि वयस्क घामले डढाउन सक्ने छैनन् हाम्रा इतिहासलाई खुल्ला मैदानमा रुझ्ने छैनन् हाम्रा शब्दहरु हामीले चट्टानमा कोरेको आँशुको आकृित र सपनाको खुल्ला […]

दुर्गम उचाइ

Posted on September 4, 2010 | by मोमिला

– मोमिला आफूलाई कतै छाडेर अधुरो म कविता पूरा गर्न सक्दिनँ ।जीवन रहेसम्म नै अनुभूतिको विस्तारमा म अन्तिम सिमाना कोर्न सक्दिनँ । यतिखेर बुझिएको जीवनको अन्तिम पृष्ठमा पीडाको विशेषाङ्क पढिरहेछु […]

साइबर पुस्तासँग

Posted on September 4, 2010 | by राजन मुकारुङ

– राजन मुकारुङ पहिलापहिला हाम्रा बाजेहरू ढाकरभरि दाल-चामल, नून-भुटुन, हाडाभाडा र ओढ्ने-ओछ्याउने बोकेर मुद्दा खेप्न आउँथे काठमाण्डू । कसैकसैसँग- राईबूढा, जिमी, सुब्बा, देवान, मुखिया आदिको सान पनि हुन्थ्यो ती सोझै […]

जिउदो हुनुको पिडा

Posted on September 4, 2010 | by शशि थापा सुब्बा

– शशी थापा सुब्बा मैले सुने यसपाली पहेलै भएर सुन्तलामा फल्यौ रे मकैको जमरामा निस्क्यौ रे धानको बालामा लहरायौ रे खै मलाई धिक्कारयौ भन्ने कतैबाट सुनिन खै मलाई सरापेयौ भन्ने […]

जिजिविषा मनको

Posted on September 4, 2010 | by मनु लोहोरुङ

– मनु लोहोरुङ आफ्नै जिजिविषामा कनिकुथीको खेती गर्दै शिशिरको….. बेहद हुस्सु चलेकै छ। उता मेरो धर्तीमा द्वन्दको चिराग जल्दा, विराग अन्तर्मनको पाटोमा लम्पसार रहेकै छ। संयोग, मनको ढोका उघ्रियो, जस्केलोमा…. […]

नाम

Posted on September 4, 2010 | by विमल निभा

– बिमल निभा देश जनताको नाम हो जनता सङ्घर्षको नाम हो सङ्घर्ष बलिदानको नाम हो सबै प्रेमको नाम हो प्रेम अर्थात् देशको नाम हो देश अर्थात् समानताको नाम हो समानता […]

जुनी काट्नु एउटा बाजी

Posted on September 4, 2010 | by पारिजात

– पारिजात धमिरा लागेको धरतीमाथि उभिएर माटोको माया ? एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति म कसरी व्यक्त गरुँ ? मैले जमिन नखोजेको विरोध मैले परिभाषा लाउन नखोजेको आमाको […]

अग्लिरहेछ……. प्रश्नहरुका पहाड़

Posted on September 4, 2010 | by लारा

– लारा र, प्रत्येक मोड़हरुमा अनि औसत मान्छेहरुका हुलबाट अलग्गिएर भूगोलको यो गोलार्द्धमा अग्लिरहेछ……… प्रश्नहरुका पहाड़ कुन नियतिले डोर्र्यायो होला? रहर/बाध्यता या, लहै लहै! आफैंभित्र आफ्नो अस्तित्व खोज्दै भौतारिएको एउटा […]

आइमाईहरु यहाँ

Posted on September 3, 2010 | by विष्णु नेम्बाङ सुब्बा

– बिष्णु नेम्बाङ सुब्बा हात भएकाहरु खोरोन्ड़ो भएका छन् खुट्टा भएकाहरु लङगडो भएका छन् आँखा भएकाहरु अन्धो भएका छन् कान भएकाहरु बैरो भएका छन् जिब्रो भएकाहरु लाटो भएका छन् आइमाईहरू […]

स्वप्नसुन्दरी

Posted on September 3, 2010 | by तीर्थ पौडेल 'यात्री'

– तिर्थ ‘यात्री’ पौडेल सोफिया तिमी स्मृतिमा आयौ मैले पानाहरु पल्टाएर खोजे सम्झनाका मृगतृष्णा जागेर आयो तिर्सनाको अंगालोमा बेरिएको त्यो सुन्दर सपना पल पल बुनेको काल्पनिक माया जाल म निधाउने […]

यसरी बेखवर !

Posted on September 2, 2010 | by कृष्णपक्ष

– कृष्णपक्ष यो मान्छे मान्छेको अनुहार बाँचेको समयको क्यानभासमा तेरो एउटा अनुहार किन छोपिएको छ ? किन मेटिएको छ ?किन बेखबर छ तेरो सपनाको रंग ? उत्सव मनाउने हरुको भिडमा […]

तिमीसँग एकरात माग्दैछु

Posted on September 2, 2010 | by दीप्स शाह

तल प्रस्तुत कविता, कवियित्री दिप्स शाहको दोश्रो कृति कविता सँग्रह “आगो” बाट लिइएको हो । कवियित्री दिप्स साहको कविता सँग्रह “आगो” प्रेम, मानवीयता, आधुनिक सभ्यता, डायस्पोरिक चेतना लगायतका सन्दर्भ समेटिएका […]

तेलखानी बिनाको नेपाल र ठमेलहरु

Posted on September 1, 2010 | by वृत्त आधार

– वृत्त आधार तेलखानी बिनाको नेपाल आज इराक हुनु परेन, बारुदको तुवाँलोभित्र रुमलिनु परेन, हिटलरी दमनभन्दा दर्द मूलक भयंकर अमेरिकी सेनाको पदचापद्वारा कुल्चिइनु परेन, तर साम्राज्यवादीका कमाराहरु ठमेलमा- मिनी टोकियो […]

मेरो भाग्य

Posted on September 1, 2010 | by प्रेम ओली

– प्रेम ओली म मेरो भाग्य ज्योतिषीलाई देखाउदै हातहरुमा खोजे धामिहरुलाई देखाउदै पातहरुमा खोजे तर भाग्य भेटिएन। फेरी भाग्य भेटिन्छ भनी मन्दिरहरु रोजे मठहरु रोजे तर कतै किटिएन। छुट्यो कि […]

प्रेम उद्घोष

Posted on September 1, 2010 | by तीर्थ संगम राई

– तीर्थ संगम राई पगली !तिम्रो सम्झनामा नरोएको रात छैनतिम्रो कल्पनामा नडुबेको प्रहर छैन । आकाशीदै माथि-माथि मनका बाँधहरुकहिले बादलका सेता डफ्फाहरु सँगकहिले समुन्द्रका निलो छालहरु सँगटाढा-टाढा क्षितिजमा लुकामारी खेल्छतिमीलाई […]

अर्बुद समय र केमोथेरापी

Posted on August 30, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ खुइया !!! अर्बुद समय? कलम एक केमोथेरापी। निश्प्राण शब्द: चयन बिचलनमा, गजेन्द्र डाइनोसर विद्रुप पादसंगै, दिशा-दृश्य शुन्य झैं। अर्बुद समय?? कर्कट-कर्कश जीवनमा पूर्णबिराम सिएर: अर्धबिरामको […]

संघर्ष हो साथी !

Posted on August 30, 2010 | by पोष्टराज चापागाई

– पोष्टराज चापागाई संघर्ष हो साथी ! भेट नहुन पनि सक्छ !! एकदिन बलियो मिलाएको हात मात्र सम्झना रहन पनि सक्छ !मेरा रगतका विरूवाहरू उम्रन पनि सक्छन् मेरा हाडखोरका भालाहरू […]

आस्थाको दियो

Posted on August 30, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ एक पटक अतिततिर फर्किएर हेरेँ बाटो उस्तै थियो, मेोसम उस्तै थियो, समय अनि, परिस्थिति पनि उस्तै मात्र फरक म एक्लै….. एकान्त औँसीको रातमा निष्पट्ट अँध्यारो थियो […]

हामी जतिसुकै माथि उठौं

Posted on August 29, 2010 | by भूपी शेरचन

– भूपी शेरचन हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौंपानीका निर्वलिया थोपा जो सूर्यद्वारा माथि उचालिन्छौं र बादल बन्छौं, हावाको […]

साहित्यकारहरुलाई आव्हान

Posted on August 28, 2010 | by तीर्थ संगम राई

– तीर्थ संगम राई भु-मध्य रेखाको मध्य भाग अरवियन सागरको किनारा दिन दहाडै लुटिन्छन् पौरखी सपनाहरु हरेक पल-पलमा निमोठिन्छन् स्वाभिमानी अस्तित्व अनि बनाईन्छन् कसैलाई माले मसाले र मण्डले भिराईछन् माक्स्र […]