Posted on March 7, 2020 | by Bandana Rai
– श्रीधर खनाल विश्वमा सबभन्दा कुरूप र सबभन्दा गरिब मानिस पाइने औधी राम्रो र अचाक्ली धनी एक मात्र देश नेपाल हो । यसमा आफ्नो बाउ साछी राखेर सही गर्न तपाईंलाई […]
Posted on March 7, 2020 | by Bandana Rai
– जीवनाथ धमला आमशिशुझैँ मैले पनि जन्मेकै दिन प्रकृतिप्रदत्त उज्यालोसँग साक्षात्कार गरेको हुनुपर्छ । तर, चेतनाले आकार ग्रहण गरी नसकुन्जेल मलाई त्यसको अर्थ थिएन । नवजातशिशुले आमासँगको अविच्छिन्न साक्षात्कारका साथै […]
Posted on March 7, 2020 | by Bandana Rai
– विक्रम सुब्बा मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ “बाध्यतावाद” । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । […]
Posted on March 7, 2020 | by Bandana Rai
– नगेन्द्र शर्मा नेपाली संसारलाई एउटा विराट् अनि उदार परिवार बनाउनलाई जति पनि हाम्रो साहित्यिक भाषाको भण्डारमा अमूल्य रत्नहरु छन्, मणि र ढुङ्गाका टुक्राहरु छन्, तिनको उपयुक्त छानबिन गर्ने बेला […]
Posted on March 7, 2020 | by Bandana Rai
– चूडामणि खनाल म आफू हिन्दूधर्मी भएकाले होला, सधैं बिहान सबेरै उठेर देवीदेवताहरूको स्तुतिगान गर्छु । गानाबजाना सहित बुद्धवन्दना गरेपछिमात्र आफ्ना अन्य कामधन्दामा लाग्छु । मेरो राष्ट्र धर्मको हिसाबले हिन्दूधर्मी […]
Posted on March 7, 2020 | by Bandana Rai
– हरिवंश आचार्य सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो। दोहोरीमा केटा […]
Posted on March 7, 2020 | by Bandana Rai
– नम्रता गुरागाईं आज फेसबुकमा एउटी साथीले “ रंगीचंगी फुल फुल्दा हिउंजस्तै पग्लिएछु आफनो रुप ऐना हेर्दा अलि चांडो जिन्मिएछु आफनो त जमानामा…॥” भनेर अलिकति पीर पोखीछन साथीहरुलाइ । उनको […]
Posted on March 7, 2020 | by Bandana Rai
– भेषराज रिजाल अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका […]
Posted on March 7, 2020 | by Bandana Rai
– हरिहर तिमिल्सिना ‘यसका आँखा लाटोकोसेरोका जस्ता छन्, ए लाटो !’ पाउरोटीजस्ता पुक्क गाला भएको हेर्दैमा डरलाग्दो एउटा केटो बोल्यो। ‘होइन, हेर् न यसका आँखा बिरालाका जस्ता छन्, ए लोर्के […]
Posted on March 7, 2020 | by Bandana Rai
– मनोज बोगटी कवि-गायक अनिल फागोले बिहे नगरेको भए टिनटिनमा थ्री बीले बबाल गर्ने थिएन। यो बबाललाई ऐतिहासिक मान्ने कवि सरण खालिङ जुरुकजुरुक उफ्रिने थिएनन्-कवि भूपेन्द्र सुब्बाको टेलिफोनिक ह्याङओभर थियो […]
Posted on March 7, 2020 | by Bandana Rai
– हरि अधिकारी साहित्यिक मासिक पत्रिका मधुपर्कसित मेरा मधुरतम् सम्झना गाँसिएका छन् । मेरो साहित्य – लेखन र मधुपर्कको प्रकाशन लगभग एकै समय, एक वर्षको फरकमा प्रारम्भ भएको सुखद संयोग […]
Posted on March 7, 2020 | by Bandana Rai
– निभा शाह ए! ज्यामीहरुतिम्रा बच्चाहरुभोकले मरुन्या कुपोषणले मरुन्या ततिनका आमाहरुभोकले सुकेर काँटा बनुन्हेर त,मैले यति भन्दा भन्दैभुइँमान्छेहरुचिसो सिरेटोले भकाभक मरेए! ज्यामीहरुयही त गुलामी होयही त दासता हो –कवि शेली […]
Posted on March 7, 2020 | by Bandana Rai
– किशोर दहाल २०७२ बैशाख १२ गते शनिबार ! खाना खाईसकेर कपडा धुँदा बिहानको एघारजति बजिसकेको थियो । म कोठामा बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म […]
Posted on March 7, 2020 | by Bandana Rai
– ध्रुब रिजाल ‘यो रेडियो नेपाल हो । राति नौ बजेको समाचारमा स्वागत छ म कोमल वली । सबैभन्दा पहिले यस प्रसारणका प्रमुख समाचारः परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको […]
Posted on March 7, 2020 | by Bandana Rai
– रामेश श्रेष्ठ ‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै […]
Posted on March 7, 2020 | by Bandana Rai
– आविष्कार कला घुम्नु आफैमा रमाईलो मात्र होइन , घुम्नु कोठामा बसेर अध्ययन गर्नु भन्दा ज्ञान हासिल गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । घुमाई आफैमा मलाई एक उत्साहजनक कार्य […]
Posted on March 7, 2020 | by Bandana Rai
– धीरकुमार श्रेष्ठ दशकौँअगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो […]
Posted on March 5, 2020 | by Bandana Rai
अनन्त बग्छ कलकल त्यो खोला त्यसलाई क थाहा त्यो ढुङ्गाको कथा ठोक्किदै खीइदै गर्छ पलपल संघर्ष तर बुझ्दैन खीइएर पनि संगै बग्न नपाउनुको व्यथा खडेरीमा सुक्खा बालुवामा रमाउने बर्षामा नदीको […]
Posted on March 4, 2020 | by Bandana Rai
सिमलको भुवा सरि छरिएर बसे तिमी हावाको बहावसंगै मेरो समीप ऑउ तिमी त्यहि कलकल बग्ने नदीलाई सोध तिमी बाटो मलाई सिंगार्ने मेरो माया कहाँ छ भनी | नदीले बाटो बिर्से […]
Posted on March 4, 2020 | by Bandana Rai
एउटा सुन्दर संसार छ मेरो मिठो राग अनि मनमोहक सेरोफेरो रंगीचंगी फुलपात र लहरामा छ कि छैन यस्तो जीवन त्यो पारी पहरामा छैन देखेको छुट्टै दुनियाँलाई मैले कही हुनेछु कि […]