Cotegory: कथा

अनेकाैँ उत्तरबीचको एक जिउँदो सवाल-भावना लुइटेल

Posted on June 16, 2021 | by admin

बिहानको पाँच बजेको अल्लारमसँगै सधैँझै सिमाको आजको दिनचर्या शुरू हुन्छ। वाईफाई खुल्ला रहेछ। आँखा खुल्दा नखुल्दै देख्छिन् म्यासेन्जरमा आएका धेरै म्यासेजहरू। उनले गायन क्षेत्रमा सफलता पाउँदै गएपछि म्यासेन्जरमा खाउने यस्ता […]

डा. धुवचन्द्र गौतम -यौनकथाः हेल्लुस

Posted on March 20, 2021 | by admin

चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर […]

आर के-माया ठकुरी

Posted on February 3, 2021 | by admin

लगभग सोह्र वर्षको लामो अन्तरालपछि लिली अर्थात् ललिताले सुजातालाई ईमेल पठाएकी थिई । उसले ईमेलमा लेखेकी थिईः मेरी प्यारी साथी बहिनी सुजाता तँलाई मेरो तर्फबाट धेरै माया र चुम्बन । […]

टाँकीको फूल र एक जोडी – आँखा इल्या भट्टराई

Posted on December 24, 2020 | by admin

वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि […]

वमूल्यनमा बाँचेको जिन्दगी-शर्मिला खड्का दाहाल

Posted on August 23, 2020 | by admin

यो एउटा छोटो कथा यहाँमा समर्पित ।अवमूल्यनमा बाँचेको जिन्दगी डाक्टरले दुईवटै किड्नी फेल भएको प्रमाणपत्र दिइसकेको छ मलाई तर मृत्युले मलाई प्रवेश दिइसकेको छैन । ऊ निषेध गरिरहेछ । कष्टपूर्ण […]

परिधि-मनिष प्रजा

Posted on August 23, 2020 | by admin

प्रत्येक नारी अस्मिताको कथा: `घर चाडैं आएस् है, छोरी! धेरै दायाँबायाँ नगरेस् !´ आमाको यी वाक्यले साथीको घर हिँडेकी म घरको मुलद्वारको बिच बाटोमा टक्क अडिए। मानौ, ती बिन्तीले मलाई […]

तिम्रो पत्र-कमला सरुप

Posted on August 23, 2020 | by admin

समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ रु अहिले […]

कथा लेख्न गाह्रो छ-पारिजात

Posted on August 11, 2020 | by admin

एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर […]

संयोग-Kamala Sarup

Posted on August 2, 2020 | by admin

उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने […]

मखमलीको बिहे -कमला सरुप

Posted on July 20, 2020 | by admin

बुझिस, सबैको काखी बजाएर तेरी छोरीले हाम्रो नाक काटी,” मेरो छिमेकी सनकेले उसकी स्वास्नीलाई यसो भन्यो र तमाखु भर्न आगो खोस्रन थाल्यो । “अब यो जन्ममा त के सात जन्मसम्म […]

लाहुरेसँगको पिरती-कमला सरुप

Posted on July 2, 2020 | by admin

“बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने ।”बिर्खबहादुरले हातमा बोकेको रेडियोबाट यो गीत घन्किदा सुक्रबरे हाट नै रिमझिम भएको छ । सेतो पैन्ट, फूल्बुटते कमिज, घाटीमा सानो चिटिक्क परेको […]

मेघावती-कमला बुढाथोकी सरुप

Posted on June 20, 2020 | by admin

ऊ बाहिरियो । ऊ अर्थात् नवीन बाहिरियो । स्वास्नीलाई जान्छु पनि नभनी जुत्ता लगाएर ऊ छिटो छिटो तलको छिडी पनि काट्यो । अफिसबाट फर्केर सधैं त चिया पान गरेर मात्र […]

पन्ना अचम्म पर्यो-ललिता ‘दोषी’

Posted on June 16, 2020 | by Admin

धर्मराज गाउँका धनीमानी व्यक्ति थिए । उनको ठुलो घर थियो । घरमुनि मिलेका खेतका गराहरू थिए । घर, खेतबारी सबैको रेखदेख इमान्दार पन्नाले गर्थ्यो । त्यसैले उसले मालिक मालिक्नीबाट भरपूर […]

बिहे-कमला सरुप

Posted on June 10, 2020 | by admin

‘ओइलाउने फूल जस्तो माया नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको थियो । त्यसो त मायाप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुदैन । धार्मिक गानामा मस्त […]

कान्छी-कमला सरुप

Posted on May 28, 2020 | by admin

‘त्यो खप्परेले मलाई जारी हाल्नै सक्तैन ।’ उसले मनमनै यति कुरा गर्दै आफ्नो सुरुवाल कस्यो । दौरालाई ऐनाअगाडि टमक्क कसेर मिलायो । ‘हैन, जुनसुकै रङको दौरा लगाए पनि कति नसुहाएको […]

कथा : मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन्-राजेश नतांश

Posted on May 27, 2020 | by Admin

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते […]

साविती बयान-नन्दलाल आचार्य

Posted on May 24, 2020 | by Admin

हप्ता दिनदेखि हामीबीच बोलचाल थिएन । उनी जित्न चाहन्थिन् । म हार्न चाहन्नथेँ । उनी मेरो मुखबाट सत्य बकाउन खोज्थिन् । म असत्यको पर्दाले ढाकेर उनलाई दृष्टिभ्रममा राख्न खोज्थेँ । […]

दिलमायाको अधुरो सपना-सदानन्द अभागी

Posted on May 24, 2020 | by Admin

पहाडै भने पनि समतल फाँटमा जन्मेकी दिलमायाको विवाह माइतीघर नजिकैको ओसेपिलो खोचमा भएको थियो । उनको जन्मेताका छोराछोरी पढाउने चलन थिएन । उनको श्रीमान भने लाहुरेको छोरा थियो । संयोग […]

बाबाको ‘कृषिमा लागौँ’-बिजु सुवेदी (विजय)

Posted on May 24, 2020 | by Admin

सानो कुटी थियो साधुको । त्यही कुटी साधुको सबै कुरा थियो । कुटीको चारैतिर साधुले हरियाली बनाएको थियो । त्यही हरियालीसँग साधुको भलाकुसारी, हिमचिम भइरहन्थ्यो । हरियाली पनि मानवकै रुपधरि […]

मनको डर-कुमार काफ्ले

Posted on May 24, 2020 | by Admin

“गाउँमा के छ र यार ! सधैं दु:खको दु:ख, भनेको बेला पैसा पनि बिक्दैन,” गाउँघरमै बसेर केही गर्नुपर्छ भन्ने साथीहरूलाई यसरी जवाफ दिन्थ्यो महेश । “गाउँमा हावापानी राम्रो छ, आफ्नै […]