Cotegory: कथा

सनक- मनिषा गौंचन

Posted on January 7, 2018 | by मनिषा गौंचन

हो, म उसको हत्या गर्ने निर्णयमा पुगेको छु । यसका कारणहरू निम्न छन्,  उसका आँखा उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर उदाउँदै थियो । अस्पतालको […]

कथा-बाँसुरीको धुन: शर्मिला खडका (दाहाल )

Posted on October 25, 2017 | by शर्मिला खड्का (दाहाल)

तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन […]

विछोडको पीडा

Posted on September 9, 2017 | by जानु काम्बङ लिङ्देल

  हिँड्ने बेला मुन्दुलीले कयाँै हाँगा मन भाँचेर बिदाइ गरेकी थिई हर्केलाई । पुछेर आँसु बलै गरी मुस्कुराएकी थिई ऊ । भविष्यको चिन्ताले पिरोलिएको मन बिदाइपछिको आँसुले लुगालाई झैँ एक्लै […]

परिबन्द

Posted on September 13, 2016 | by उज्वल जी सि

  “बा ! भरे आउ‘ंदा चामल किनेर ल्याउनुस् है !” “साथीभाइहरुस‘ंग ५÷६ सय जति सापटी माग्नुस् न ! अफिसबाट पैसा आएपछि तिरे भैहाल्छ नि । दुई–दुई छाक भइसक्यो छोराको मुखमा […]

लभ मेड ईन् चाईना

Posted on August 17, 2016 | by admin

-मञ्जुल मिथोच निलिमाको मोबाईल कन्ट्याक लिस्टबाट सुजा टाईप सर्च गरेर मैले सुजाको नम्बर लिएको थिए अब के भनेर फोन गर्ने भन्ने बहाना खोज्न थाले घरी घरी मोबाईलमा मिस्कल पठाई दिन […]

घूस

Posted on August 7, 2016 | by उज्वल जी सि

देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहॉं पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । […]

राजनेताको खाँचो

Posted on June 14, 2016 | by admin

लेखक—रमेश गौतम “पाल्पाली” “होइन ! तपाइँलाई टिबि र पत्रिका भएपछि अरु केही चासो रहन्न कि क्याहो !” एकाएक एकान्त भङ्ग गर्दै श्रीमती निशा भित्र पसेको देखेर किरणले भने । “होइन […]

प्रायश्चितको ऑंसु

Posted on April 24, 2016 | by उज्वल जी सि

गाउ‘ंबाट रित्तो हात शहर पसेर एक धनाढ्यको घरमा नोकरी गरेको पनि करिब दशवर्ष पुगिसक्यो– धर्मदेवको । ‘राम्रो काम गरिस् भने त‘ंलाई मैन्हाको दुईहजार पाउने जागिर हाल्दिन्छु’ भनेर मालिकले पहिले भनेका […]

बाकस

Posted on March 27, 2016 | by admin

By: धीरकुमार श्रेष्ठ “तपाईंका नाममा एउटा बाकस आउ“दैछ । हाम्रा मान्छेले एक-दर्ुइ दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भर्पाइ पठाइदिनुहोला,” सरलाले फोनमा भद्र आवाज सुनी । “कहा“बाट आएको हो – […]

गन्जबहादुरको भीमसिने बोको

Posted on March 8, 2016 | by admin

– होम सुवेदी प्रस्तावना ः यहाँ कथाको थालनी अघि बचाउका लागि केही नभनी धरै छैन । भनेरै पनि अभरै ता नपरिएला तापनि नभन्नु भनेको अटेरी गर्नु हुन सक्छ । साँचो […]

शकुन्तला

Posted on February 22, 2016 | by उज्वल जी सि

वास्तवमा गाउ‘ंको एक गरिव परिवारमा जन्मेकी भए पनि शकुन्तलाको शारिरीक बनोट र बोलीको माधुर्यले सबै मानिसहरु आकर्षित हुन्थे । कमजोर आर्थिक अवस्थासंग जुद्धै आपूm र बुढी आमाको जीविकोपार्जनका लागि उनले […]

नेपाली टोपी

Posted on February 17, 2016 | by राकेश कार्की

  “आज नेपाली टोपी दिवस, तैले नेपाली टोपी लगाइस त ?” एका विहानै विपीनले सेलफोन ठोक्यो। “ए हो” मोहनले धुइ धुइति नेपाली टोपी खोज्न थाल्यो। एक वर्ष अगाडि उसले टोपी […]

भूल

Posted on January 21, 2016 | by उज्वल जी सि

  “तिमी फर्केर आउन्जेल त मेरो बिवाह भएर पनि छोराछोरी भइसक्छन् होला । पॉंच–पॉंच वर्षसम्म प्रतीक्षामा बस्ने कुरा त्यति सजिलो छैन बिनोद ! मेरा बावुआमा कस्ता छन् भन्ने तिमीलाई थाहा […]

मिम-सि

Posted on January 18, 2016 | by admin

-कोइँच बु काःतिच सा-साना साँगुरो टेलिफोन बुथमा मानिसहरु फोन गरीरहेका छन् । साइबारमा बच्चाहरु भिडियो गेम खेलीरहेका छन् । बच्चाहरु एकले अर्कोलाई अह्राइरहेका देखिन्छन् । कोही टेबलमा बसेर एकापसमा कुरा […]

बाँदो

Posted on January 11, 2016 | by का:तिच उकुसु

आगो बली रहेको छ । अगेनामा रक्सी पारिँदै छ । तोअशिलको भाउजु मिकुन बाटाबाट पानी फाल्दैछिन् । तोअÞशिल विरामी भएको तीन दिन भइसकेको छ । उ ओच्छ्यानमा पल्टीरहेको छ । […]

किंकर्तव्य विमूढ

Posted on December 19, 2015 | by उज्वल जी सि

  हरिदेवको उपस्थितिप्रति दिपकले सधै‘ं नकारात्मक दृष्टिकोण राख्ने गरेको बिष्णुदेवीलाई कत्ति चित्त बुझेको थिएन । बीसौ‘ं वर्ष डेरामा बिताउ‘ंदा हुर्केको सुमधुर सम्वन्ध जीवन्त बनाई राख्ने अभिलाषा घरका कसैलाई व्यक्त गरेकी […]

निरासाको प्रतिबिम्ब

Posted on December 15, 2015 | by रामकृष्ण सुनुवार “आँकाला”

 “बसु ! आज —– है ?” “के भन्नु भाको ?” – (लाडे स्वरमा) “कस्तो नबुझे जस्तो गरेकी । आखिर हाम्रो प्रेम शुरु भएको पनि त एक बर्ष भई सक्यो, होईन […]

लाख डिम्ब

Posted on December 7, 2015 | by admin

– मनीषा गौचन “मम्मी, यी…म भोलि चक्लेट किन्छु ल?” चार वर्षको अंकित दौड्दै आयो। उसको हातमा पाँच रुपैयाँको नोट थियो। मैले त्यो नोट लिएँ। पाँच रुपैयाँको नोटको रङमा मैले मेरी […]

आमाको आशिष

Posted on December 2, 2015 | by उज्वल जी सि

–चिरायु रहेस् ! –चॉंडै जागिर पाएस् ! –रोगव्याधि केही नलागोस् ! –देशको सेवा गर्न सकेस् ! –शत्रुसामु शिर कहिल्यै नझुकोस् ! –बाबुआमालाई पालेस् ! आमाले दशै‘ंमा दिएका यी आसिकहरु बोकेर […]

स्वभाव

Posted on April 14, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

  मनुजलाई सधै झै आज पनि समयमै ब्युझ्याई दियो सॊचाईको प्रबाहले र लागे आफ्नो गंतब्य  पहिचान खोज्न  जीबन भोगाईको यथार्थ  महशुस गर्ने जिब या अजीब जो आफु झै बाचेको छ […]