Cotegory: कथा

विम्ब भित्रका दुई धारहरु

Posted on March 6, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

हिजो झै भोली पनि जानु छ बिनिमयको भाउ खोज्न प्रत्येक सतही काउंटरहरु खोज्दै | जहाँ एकातिर म हरु लाई राखिनछ र अर्को तिर साधान लाई | यो मेशिन आमाले सानै […]

मिस एलिजा

Posted on January 10, 2014 | by admin

'नेपाल',नाम सुन्न बित्तिकै । उनले भनिन । 'ए नेपाल हिमालय, सगरमाथाको देश' मैले गर्वले छाती फुलाउदै 'हो'भने उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पदन कोरिया आएकी । 'तिमी पनि पदन आएका […]

ढिस्को

Posted on September 27, 2013 | by शिव प्रकाश

  –शिवप्रकाश केही दिनदेखि ऊ बेलाबेलामा आत्मसंवादमा हराउन थालेको छ, “उहाँ मान्छे त खासा हो तर..!” उसले त्यो ‘तर..’ को अर्थ धेरै दिन बुझेन। त्यो ‘तर…’सँगै अहिले एउटा मान्छेको मूर्त […]

नयाँ प्रेरणा

Posted on January 15, 2013 | by आरती रची कोइँच

‘आहा ! आजको सूर्य त कस्तो राम्रो ! सलक्क सप्रेको रसिलो रातो–पहेंलो फलरूपजस्तो, कस्तो पावन पवन ! आजको बिहान त सुनौलो जीवनको सुरुवातजस्तो’ बिहानको स्वर्णीम छवि देखेर अकस्मात् मेरो मन […]

अन्तरप्रेरणा

Posted on September 17, 2012 | by आरती रची कोइँच

घरि कता घरि कता गरी नयाँ–नयाँ ठाउँमा पुगेर विभिन्न घटनालाई फोटोमा कैद गर्ने मेरो दैनिकी नै थियो । पेसाले फोटो पत्रकारितामा संलग्न भएको पनि झण्डै एक–दशक भइसकेको थियो । बिहानको […]

परितोषिकाको तीज

Posted on September 17, 2012 | by admin

-अन्वभ मन्जरी परितोषिका पहिलो पटक आफ्नो श्रीमान आरकीडसँग गाउँको घरमा पुग्छिन् । सहरमा जन्मे हुर्केकी उनलाई गाउँलाई राम्रोसँग बुझ्ने र जान्ने रहर थियो । चार वर्षअगाडि गाउँले छोरो आरकीडसँग बिहे […]

अभागीको तीज

Posted on September 12, 2012 | by सजना गुरुङ

चारै तिर तीजको रमझम, हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् । गीत, गजलमा तीज ! रेडियो, टेलिविजन मा तीज ! जताततै […]

“रुपकी रानी रूपा”

Posted on July 30, 2012 | by admin

नमस्कार,सम्मानीय राष्ट्र प्रमुख ज्यू, माननीय राजनैतिक नेतागण, आदरणीय साहित्यप्रेमी साहित्यकारहरु, सरकारी प्रशासकहरु, सामुदायिकनेतागण, सामाजिक अधिकारकर्मीहरु, पत्रकारहरु, खेलाडीहरु, कलाकारहरु, सम्पूर्ण नेपालवासी दाजु भाइ दिदी बहिनीहरु रडायास्पोराका सम्पूर्ण नेपालीहरु !!सामाजिक कथामा आधारित […]

सज्जन एक

Posted on July 30, 2012 | by विवेक दुलाल छेत्री "दमक"

लघु कथा :सज्जन एक - बिबेक दुलाल क्षेत्री दमक सज्जनसित अथाहा सम्पती थियो . सज्जनलाइ कुनै कुराको कमी थिएन . सज्जन एक दिन घुम्न घर बाहिर निस्कियो . सज्जनले उसको […]

कथा- प्राणी धर्म

Posted on July 24, 2012 | by सम्प्रेषक -भानु सुनुवार

-आरती रची कोइँच धेरै वर्ष भएको थियो मैले गाउँ छाडेकी । मनमा पीर पनि थियो अब फेरि गाउँ जानुपर्ने भएकोले । तर गाउँ हेर्ने रहर पनि छ नि ! अनि […]

कथा~ कुठाराघात

Posted on July 10, 2012 | by सम्प्रेषक -भानु सुनुवार

हरेक रात कालो आकाश , कालो मुशालधारे पानी अनि अचानक डरलाग्दो बाढी पहिरो आएर मेरो घर बगाएर लान्छ ! मेरो जुम्ल्याहा दुइ छोरीलाई दुइ हातले समाउदै म त्यो कालो तालमा […]

चिसो ओछ्यान-टंक तमु गुरुङ

Posted on May 25, 2012 | by सम्प्रेषक -भानु सुनुवार

 उनि अथवा मेरी श्रीमती खिल्खिलाएर हाँसिन । कान्त्,पबित्र्,छलकपट मुक्त हाँसो । मेरो मुटु भित्र भुइचालो गयो ।उन्को हाँसो को लम्-बाइ संगै एक होइन अनेक धक्का पछी धक्का गैरह्यो । मेरो मुटुको […]

लघु कथा- मोलतोल

Posted on March 26, 2012 | by सम्प्रेषक -भानु सुनुवार

                                                                                                                                                                         तीस सालतिरको कुरा हो पढाईको क्रममा मैतिदेवी चोक नजिकै डिल्लीबजारमा डेरागरी बस्दा ठिमीदेखि ज्यापु दाईहरु खर्पनमा तरकारी बोकेर चोक चोकमा ल्याएर बेच्ने गर्थे । मेरो अविभावकका रुपमा त्रिचन्द्र […]

दिलकुमारको फेसबुकभित्र “आरुबोटे कान्छो”

Posted on February 18, 2012 | by विवेक दुलाल छेत्री "दमक"

यो दिल कुमारको इति ब्रितान्त हो।अर्थात दिल कुमार नेम्बाङ्गको कथा हो। पुर्बी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ति पहिलो पल्ट टेकेको यो युबक आफ्नो बाजे र एक्ली आमाको पालन […]

साइबर प्रेम

Posted on February 12, 2012 | by सम्प्रेषक -भानु सुनुवार

साइबर प्रेम ईन्टरनेटबाट सुरुवात भएको हाम्रो सुन्दर प्रेम,चोखो माया , अनि सुनौलो संसार । कुरा २०१० को हो ड्युटी सकेर म कोठामा आँए निक्कै थकाई लागेको थियो । एकैछिन थकाई […]

मेरो ऊ

Posted on January 24, 2012 | by विवेक दुलाल छेत्री "दमक"

जब नाङ्गा साल सिसौमा वसन्तले पालुवा लाउन थाल्छ। जब रातको अँध्यारोमा जूनकिरीले उज्यालो छर्न थाल्छ। जब फूलबारीबाट बाबरी फूलको बासना टाढाटाढासम्म चल्न थाल्छ। तब मेरो ऊ मेरो मसित हिँडिरहे जस्तो लाग्छ। मतिर […]

मेरो कथा भित्रको कथा-तेज राई

Posted on January 2, 2012 | by admin

 (यस कथाका संपूर्ण पात्रहरु वास्तविक हुन, कसैलाई काल्पनिक लागेमा वा कसैको काल्पनिक कथा संग मेल खान गएमा संयोग मात्र हुनेछ ।) महिना र गते एकिन याद छैन तर पनि २०६७ […]

माटोको माया

Posted on September 8, 2011 | by लारा

खान्नुमा नाना लगातार भनिरहनुभएको छ— ‘बाबा उठ्नुस्, अलिकति केहि त खानुहोस्।’ मैले पनि थप्दै भनें, ‘यसरी कहाँ हुन्छ केहि पनि नखाएर मामा, अलिकति त लिनुपर्छ ।’ गोरखाली पल्टनियाँ, लाहुरे परिवेश […]

चट्पटे मन

Posted on March 27, 2011 | by राजेश नतांश

– राजेश नतांश काया बच्ची भा’की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडि लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी […]

लण्डन सहर र नेपाली युवती

Posted on February 4, 2011 | by सुबिसुधा आचार्य

– सुबिसुधा आचार्य मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर […]