Posted on March 17, 2020 | by admin

मुक्तक ( होस गर ) 1, माथि छौ होस गर है, लडदा कतै समाउने ठाउँ हुने छैन ठूलै मान्छे हौ पदले होस गर बाहिर रमाउने ठाउँ हुने छैन हुँकारलेमात्र ढाकिंदा […]

बालकृष्ण गौतम

Posted on March 17, 2020 | by admin

ए हजुर सम्बन्ध नजोड्नुस् अनुहार हेरेर भविष्यमा दुख पाइएला क्षणिक प्यार हेरेर सबै असल भेटिन्छन् भन्न सकिदैन महोदय म त भन्छु अगाडि बढ्नुस् मात्र संस्कार हेरेर ।। ✍️ बालकृष्ण गौतम […]

पुष्कर साउद

Posted on March 17, 2020 | by admin

मुक्तक निष्ठुरी मायाले मुटुमै छुरा हानेपछि। मन दुख्यो मुटु दुख्यो डेरा सारेपछि।। आज बल्ल मायाको महत्त्व बुझियो। जिन्दगीको, सफरमा ठेस लागेपछि।। पुष्कर साउद

महेश फर्साल

Posted on March 17, 2020 | by admin

गुण्डाको एकलौटि राज परिबर्तन भएन भने यी नेताको काम काज परिबर्तन भएन भने । देशको बिकास केही गरेर हुँदै हुदैन हजुर हामी सङ्गै हार्मो समाज परिबर्तन भएन भने ।। महेश […]

बिकाश खनाल

Posted on March 17, 2020 | by admin

मुक्तक 1 चिरबिर आकाशमा आवज आउन पनि सक्छ चासो गरेनस भने भरी भराउ जहाज आउन पनि सक्छ अलिकति ख्याल राक्देन ए सरकार पराइ देस बाट लखौ लाख लास आउन पनि […]

समय

Posted on March 17, 2020 | by admin

( मुक्तक) थोरै छन् यहाँ सार्थक जीवन बाँच्ने , जीवन बाँच सधै एउटा नयाँ कलाबाट कर्कशः आवाजमा थर्काउँछौ सधैँ,प्रेम गीत पनि गाउन कोकीलकण्ठ गलाबाट आफ्नैलागि त बाँचेका छौ अहिलेसम्म, कर्महरु […]

सुरज श्रेष्ठ

Posted on March 17, 2020 | by admin

गजल म त सपना बुन्दा बुन्दै मरेछु आज धर्ती छोडी अर्कै लोकमा सरेछु आज कति रोय घरपरिवार कति रोय इस्टमित्र आफन्तको नयनमा आँसु बनि झरेछु आज

सौरव राउत

Posted on March 17, 2020 | by admin

देख्दा तिम्लाइ नदेखेझै ,गर्नुपर्ने भयो प्रीय जानीजानी आज आफै, सर्नपर्ने भयो प्रीय हिजो टाढा नहुनु है, भन्दै रुन्थ्यौ कुनै बेला हामी दुई बिच रेखा आज, कोर्नपर्ने भयो प्रीय जानीजानी आज […]

Makeup

Posted on March 14, 2020 | by admin

BY DORA MALECH My mother does not trust women without it. What are they not hiding? Renders the dead living and the living more alive. Everything I say sets the […]

अच्युतरमण अधिकारी

Posted on March 14, 2020 | by admin

खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, […]

गंगाराम

Posted on March 14, 2020 | by admin

छोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा […]

गंगाराम

Posted on March 14, 2020 | by admin

धेरै बर्ष पहिलाको कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नाम गरेका पण्डित बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डित थिए । चिरिञ्जीवी पण्डित भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले […]

श्रीधर शर्मा

Posted on March 14, 2020 | by admin

दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो । दुई जनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुई व्यक्तिले नपाउने’ भनी प्रतिबन्ध […]

रामकुमार बस्नेत

Posted on March 14, 2020 | by admin

नेपालनाथका छोराहरू सगोलमा बस्न नसक्ने भएपछि बाबुसँग अंशबण्डा गरिदिन भने । पढेका र बढेका छोराले आ-आफ्नै गृहस्थी चलाउन भनेर नेपालनाथले पनि आफूले दुःखले कमाएको एउटा घर छोराहरूको नाममा जति पुग्छ […]

बाबुराम खपाङ्गी

Posted on March 14, 2020 | by admin

विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । […]

लघु कथा-मित्र पाठक

Posted on March 14, 2020 | by admin

‘नाई, आज म अघाउन्जेल खाने हो’ पाँच दिन अगाडि म सदरमुकाम गएर आएपछि अघाउन्जेल भातै खालास भन्नु भएको होइन ? जाजरकोटको एउटा गाउँमा छोरो बाउसँग रुँदै थियो अघाउन्जेल सेतै भात […]

मुक्तक-दीपा धिताल

Posted on March 14, 2020 | by admin

हिड्नु हुदैन कहिल्यै रहरमा भन्नुहुन्छ आमा पर्नु हुदैन है कसैको भरमा भन्नुहुन्छ आमा हात समाई बत्ती कात्न, टपरी गाँस्न सिकाउदै सजिलो हुन्छ पराई घरमा भन्नुहुन्छ आमा ।।

मुक्तक-सदानन्द अभागी

Posted on March 14, 2020 | by admin

मुक्तकसदानन्द अभागी हिन्दू दर्शन हिन्दू दर्शन मान्यो भने कर्म–फल भन्छन् परिश्रम गरी प्राप्त फल कर्म–बल भन्छन् समताको नारा मात्रै फल कहीं भेटिदैन आखिरमा सन्तोष लिन भाग्य–छल भन्छन् हिन्दू दर्शन मान्यो […]

मुक्तक-भूपि शेरचन

Posted on March 14, 2020 | by admin

‘मैले पिएकोमा रिसाएका साथीहरु पिएर त हेर, पिउन झन् गाह्रो छ । मरेर शहीद हुनेहरु जिएर त हेर, जिउन झन् गाह्रो छ !

क्तक-संजीव उपाध्याय

Posted on March 14, 2020 | by admin

मु यहाँ पूजा हुने गर्दछ हा मा हा गर्नेहरुको गाईलाई गोरु भन्नेहरुको जमाना कति फेरिसक्यो हजुर अब त सोझा साझा लाई बाच्न नै पो कठिन भो