गल्ती

Posted on March 19, 2020 | by admin

लघुकथा :गल्तीरचना शर्मा गुरु विवेकानन्द भनेपछि नामै काफी थियो। कलेजमा हामीलाई नेपाली विषय पढाउनु हुन्थ्यो। ह्रस्व , दीर्घ , मात्रा , इकार , विस्मयादिबोधक , पूर्णविराम आदि धेरै कुरामा अलिकति […]

माया

Posted on March 19, 2020 | by admin

लघुकथा : मायामदन पराजुली” बुढा ! सारै भोक लाग्यो ! ” सन्तुले बिलखबन्द परेर भनी ।बिहान भालेको डांको मै उनिहरु बाटो लागेका थिए सन्तु र सन्ते । उजेलो हुदा बाटो […]

तापक्रम

Posted on March 19, 2020 | by admin

लघुकथाः तापक्रम-ऋषि तिवारी ‘एक्कासी सहरमा तापक्रम बढ्न थाल्यो ।’ सोचेंको थिएँ, यसो फुर्सद छ । शितलताको छहारीमा रमाउँने इच्छाले श्रीमतीलाई भने, ‘आज एकदमै गाँउ जान मन लाग्यो, गर्मीको चाप सहन […]

जलरङमा नेपाली कला–संस्कृति समेटिने

Posted on March 18, 2020 | by admin

काठमाडौं । जलरङबाट चित्र सिर्जना गर्ने कलाकारको सबैभन्दा ठूलो मेला ‘अन्तरराष्ट्रिय जलरङ महोत्सव’को यसपालिको तेस्रो संस्करण भने नेपाली कला, संस्कृति र प्राकृतिक विविधता विशेष हुने भएको छ । आगामी भदौ […]

Ramsharan Neupane

Posted on March 17, 2020 | by admin

गुठिल ज्ञान त्याग र समर्पण सत्य पैचान।

Shyam Makaju

Posted on March 17, 2020 | by admin

हाइकु:वासन्ती पुष्पहरित-कण भित्रअभूतपूर्व ।

Nitendra Khanal

Posted on March 17, 2020 | by admin

पंक्षी रंगीनरुखमा रमाइलोपंख स्वाधीन

Ramsharan Neupane

Posted on March 17, 2020 | by admin

नाफा अपार प्रतिवन्धित पेसा यौन ब्यापार।

Chhabi Lal Khadka

Posted on March 17, 2020 | by admin

हाइकु/सेन्यु (१)लाली गुराँसवसन्त ऋतुराम्भप्रेमिल मन ।(२)बुकी पाटनजडीबुटी भण्डारबाँदर कर्म ।(३)चुनावी वाचाती देखाउने दाँतघाेषणा-पत्र ।छविलाल खड्काकाेहलपुर२०७६/११/२७

नानु राना

Posted on March 17, 2020 | by admin

मुक्तक ~~ भो कति कुरा गर्छौ तिमी मात्र शिलको गर्छौ भने गर कुरा समय गतिशीलको बालहठ छाड तिमी असम्भव कुरा नगर बाँकी त सब ति कुरा हुन् तपशिलको संगै मर्ने […]

नानु राना

Posted on March 17, 2020 | by admin

मुक्तक # प्रेम त प्रसाद होईन बाडि हिड्नेअर्को सुन्दर भेटेपछि छाडि हिड्नेविश्वासघात गर्दैछौ कसैलाई तिमीप्रेम फेसन होईन फेर्दै अगाडि हिड्ने नानु रानास्याङ्जा हाल बेलायत

राम शरण महर्जन

Posted on March 17, 2020 | by admin

लघु कथा राम शरण महर्जन भरखरै क्याम्पसको पढाइ सिध्याएकोमा उसमा केही गर्ने जोस उम्लेको छ । एउटा अफिसमा काम पनि पायो उसले। अफिसमा काम गर्ने तौर-तरिका भन्ने उही पुरानै ढर्राको […]

बिजु सुवेदी (विजय)

Posted on March 17, 2020 | by admin

लघु कथा बिजु सुवेदी (विजय) गोपालीलाई सानैदेखि बाँसुरी बजाउन साह्रै मनपथ्र्यो । ठूलो भएपछि उनले बाँसुरी बजाउन ठूलाठूला बाँसुरीबादकहरुकहाँ चहारे र सिक्दै पनि गए । तर जत्ति सिक्दा पनि जुन […]

सुवास “दीप”समीर

Posted on March 17, 2020 | by admin

लघु कथा सुवास “दीप”समीर अभियान “ए तुच्छ प्राणी, सरकारलाई देखेपछि झुकेर सलाम गर्नु पर्दैन?” सिंहले अघि हिँडिरहेको खरायोलाई हुँकाऱ्यो। “क्षमा पाउँ महाराज, मैले हजुरलाई देखिनँ,” खरायोले क्षमा याचना गऱ्यो। मनमनै […]

होम सुवेदै

Posted on March 17, 2020 | by admin

लघु कथा होम सुवेदै वर्णनात्मक लघु कथा बालकलाई डल्ले भनिन्थ्यो । भर्खर दुई वर्ष लाग्दै गरेको भए पनि छोरो बडो चञ्चल थियो । उभिएर हिंड्न थालेको केही महिना भइसकेको थियो […]

सदानन्द अभागी

Posted on March 17, 2020 | by admin

लघु कथा सदानन्द अभागी भूवन २ वर्षको हुँदा आमा बितिन् । हजुरबाबा हजुरआमाको उसले अनुहार देख्नै पाएन । छिमेकमा पनि त्यस्तै थियो । पल्ला घरे आमैकोमा रुँदै जाँदा अभागी होस् […]

सोम श्रेष्ठ

Posted on March 17, 2020 | by admin

मुक्तक सोम श्रेष्ठ नसोध मलाई मेरो माया बढी कि कम लाग्छ धर्ती आकाश तारा भन्दानि अधिकतम लाग्छ रिसाइ हाल्छौ छिट्टै तिमी बानी नराम्रो है कान्छू वै सुधार न त्यो बानी […]

महेश फर्साल

Posted on March 17, 2020 | by admin

मुक्तक ( ७२ ) मेरो यो चोखो प्रेम ‘लुटाएर’ नजाउ एक्लै छु प्रिया मलाइ ‘छुटाएर’ नजाउ । के गल्ती गरेर मैले यस्तो तिमी सङ्ग आफन्तहरु सबै लगाइ ‘कुटाएर’ नजाउ ।। […]

महेश फर्साल

Posted on March 17, 2020 | by admin

मुक्तक:१०० कतै पनि नछुट्टिने कडा डोरि कस्नु पर्यो तिम्रो मेरो एउटा सुन्दर जोरि कस्नु पर्यो । आउने जेठमा गरौला घरबार पिर नगर बिहेको पहिलो सन्तान छोरी कस्नु पर्यो ।। महेश […]

पुष्कर साउद

Posted on March 17, 2020 | by admin

मुक्तक अञ्जान मान्छेलाई प्रेमीका सम्झेर। ठुलो गल्ती गरियो~ दिलमा राखेर।। मैले आफ्नै प्रेमिका सम्झेको थिए। धोका दिएर गई कोमल दिल तोडेर।। पुष्कर साउद मुक्तक ती तिम्रा मनका कुरा मलाई भनेर […]