Posted on March 25, 2020 | by admin
वालिङ नाघेर हामी अघि बढयौँ । पहाडका थुम्काहरू, डाँडाहरू, छिनछिनमा आउने घुम्ती र कुइनेटाहरू । एउटा दृश्य हेरौँ भन्दाभन्दै अर्कोले छोप्तछ । तल गहिरोमा आँधीखोला बगिरहेको छ । कतै बगरहरू […]
Posted on March 25, 2020 | by admin
आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्, उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । […]
Posted on March 25, 2020 | by admin
सुमल कुमार गुरुङ – आखिर आफ्नो आफ्नै हुन्छ रञ्जना बिहानपखको कलिलो घामको किरणमा मीठो न्यानोपनको अनुभूति गर्छे । अनि ऊ आकाशतिर टाउको उठाउँदै हेर्छे । सफा आकाश देखेर मन प्रफुल्ल […]
Posted on March 25, 2020 | by admin
किन वास्तक्तिा भन्दा भिन्न हुन्छ मेरो संसर…..? बद्र्री बाजेले लामो सास फेरे । “कयौ क्षणहरु त अर्थहिन र मुल्लहिन बनेर विते भने अब के वास्तक्तिा होला र…..? ८० वर्षको वूढौली […]
Posted on March 25, 2020 | by admin
सिरिर्र चिसो वतास ले मेरो मुख मा एकैचोटी स्पर्श गर्यो । मुटु हल्लियो , हातका रौँ ठाडा भै उठे । मनमा एक किसिम को डर जस्तो चिज पैदा भयो । […]
Posted on March 25, 2020 | by admin
उसलाई रंगको प्रश्न नगर जसले तिम्रो सादापनमा पनि इन्द्रधनुषको आभाष गरेको छ…. कालो निलो हरियो र रातो मा के छ र?? जब उसले तिम्रो जीवननै रंगाएको छ उसलाई उत्साह को […]
Posted on March 23, 2020 | by admin
पानी कहिल्यै न जुरेकै होस् प्यास सधैँभरि पाएको छु उल्लास मनमा न छिरेकै होस् आश मुटुभरि ल्याएको छु।
Posted on March 23, 2020 | by admin
चार टुक्रा / भीमदर्शन रोका ताराहरुको आकाश बोलाउँछ मलाई, यो कति टाढाको आश बोलाउँछ मलाई, कहिल्यै पनि नफक्रिएको कलि कलिको सुवास आउँछ मलाई । हृदयले आफूसँग राख्दछ मलाई, बचपन बारबार […]
Posted on March 23, 2020 | by admin
केही दिनअघि मैले उसलाई एकजना आफ्नै उमेरको नातेदारसँग हिँड्दै गरेको देखेको थिएँ । आपसी परिचय नभए पनि मलाई थाहा थियो कि त्यो अर्को व्यक्ति उसको फुपूको छोरा थियो । मैलो […]
Posted on March 20, 2020 | by admin
बर्ष दिन भैं सक्यो नर्मदा माइत गएकी अझ आएकी हैन ।श्रीमती सँग उसको ठ्याकठूक परिरहन्थ्यो ।“कस्ता हुतियार सँग विबाह गरिएछ । जीवनको कुनै उद्देस्य पूरा भएन । यस्ता नार्मदीको श्रीमती […]
Posted on March 20, 2020 | by admin
” बुढा ! सारै भोक लाग्यो ! ” सन्तुले बिलखबन्द परेर भनी ।बिहान भालेको डांको मै उनिहरु बाटो लागेका थिए सन्तु र सन्ते । उजेलो हुदा बाटो छेउको पसलमा पसलवाल्नीले […]
Posted on March 20, 2020 | by admin
लघुकथा : चौकातुलसी पण्डित ब्यापारीका लागि अपवादका रुपमा मौका आउँछ । यस्तो समयलाई सदुपयोग गर्न न सक्ने व्यापारी ब्यापारी नै होइन । सेहेन्द्रले ब्यापारीको गोप्य मिटिङ्ममा यी कुरा भनि रहेका […]
Posted on March 20, 2020 | by admin
लघुकथा:आँधिनवीन न्यौपानेबैशाख महिना पश्चिम् दिसा अध्यारो धुलो सङै हावाहुरी चलेको देखेर हतार गर्दै आफ्नो सामान पछिको बाकसमा थन्क्याएर हिद्न खोज्दैछ डम्बरबहादुर। एउटा लठ्ठी गाडेर छाता बाधेको थियोे टन्टलापुर घाम मा […]
Posted on March 20, 2020 | by admin
देशभर मृत्युवरणका तथ्यांक छरपस्ट थियो । हरेक मुलुक आआफ्नो टाउको लुकाउँदै थिए । विद्यालय, विश्वविद्यालय बन्द हुँदै थिए । यसै बीच कालो छाला हुनेले प्याच्च भन्यो, “उच्च जोखिममा परेको मुलुकमा […]
Posted on March 20, 2020 | by admin
लघुकथा: परलोकअवतार ढकाल । `दिब्यज्ञान महायज्ञ´ लेखिएको ठूलो ब्यानर टाँगिएको । धेरै टाढासम्म पुराण वाचन र भजन किर्तन सुनिने ब्यबस्था मिलाइएका स्पिकरहरू । मन्चको अवर्णित भब्यता । बिचको अग्लो आसनमा […]
Posted on March 20, 2020 | by admin
लघुकथा: भ्रमसुधिर कुमार “सुमन” “हाम्रा मालिक कति बुझकी छन है आमा। तिम्ले भोक लाग्यो भनेर कराउँदा घाँस हाल्न आइपुग्छन।तिम्ले तिर्खा लाग्यो भनेर कराउँदा कुँडो पानी लिएर आइपुग्छन।कति सजिलै तिम्रा भाषा […]
Posted on March 19, 2020 | by admin
राधा रोदन भक्ति भाव….(शार्दूलविक्रीडित छन्द) फक्री वक्षहरू फुले वदनमा आयो जवानी पनि,माया प्रीति र हर्षको सुमन हूँ माने नमाने पनि।धर्तीको गहना म हूँ सृजनकी स्रष्टा म हूँ बीजकी,बान्की रूप कला […]
Posted on March 19, 2020 | by admin
मिति २०७० को उत्तरार्धतिर प्रकाशित मेरो लघुकथासंग्रह ‘महँगी, भोक र सार्वभौमसत्ता’ | यो रत्न पुस्तक भण्डार, बागबजार, काठमाडौँले प्रकाशित गरेको भएर रत्न पुस्तक भण्डारका सबै शाखाहरूमा उपलब्ध छ !
Posted on March 19, 2020 | by admin
नारायण तिवारीलाई नेपाली साहित्यजगत्मा नचिन्ने कमै होलान् । तिवारी सबै विधामा कलम चलाउनुहुन्छ । तर पनि उहाँ मुख्यतः आख्यानकार हुनुहुन्छ । कथा, लघुकथा तथा निबन्ध विधामा उहाँको कलम प्रखर छ […]
Posted on March 19, 2020 | by admin
मुखिनी बज्यै उमेरले साठी बर्ष पुरा भएपनि अझै उनको पढ्ने रहर छुटेको छैन् । नाति नातिनासंगै गुन्द्रीमा बसेर पेन्सिल र कापी लिन्छिन् । उनले न कखग नै चिनेकी छिन न […]