Posted on March 19, 2020 | by admin
राधा रोदन भक्ति भाव….(शार्दूलविक्रीडित छन्द) फक्री वक्षहरू फुले वदनमा आयो जवानी पनि,माया प्रीति र हर्षको सुमन हूँ माने नमाने पनि।धर्तीको गहना म हूँ सृजनकी स्रष्टा म हूँ बीजकी,बान्की रूप कला […]
Posted on March 19, 2020 | by admin
मिति २०७० को उत्तरार्धतिर प्रकाशित मेरो लघुकथासंग्रह ‘महँगी, भोक र सार्वभौमसत्ता’ | यो रत्न पुस्तक भण्डार, बागबजार, काठमाडौँले प्रकाशित गरेको भएर रत्न पुस्तक भण्डारका सबै शाखाहरूमा उपलब्ध छ !
Posted on March 19, 2020 | by admin
नारायण तिवारीलाई नेपाली साहित्यजगत्मा नचिन्ने कमै होलान् । तिवारी सबै विधामा कलम चलाउनुहुन्छ । तर पनि उहाँ मुख्यतः आख्यानकार हुनुहुन्छ । कथा, लघुकथा तथा निबन्ध विधामा उहाँको कलम प्रखर छ […]
Posted on March 19, 2020 | by admin
मुखिनी बज्यै उमेरले साठी बर्ष पुरा भएपनि अझै उनको पढ्ने रहर छुटेको छैन् । नाति नातिनासंगै गुन्द्रीमा बसेर पेन्सिल र कापी लिन्छिन् । उनले न कखग नै चिनेकी छिन न […]
Posted on March 19, 2020 | by admin
खैं ! गगने अझैं तैले काम गरिनस् । टुहुराटुहुरी भनेर मायाले ल्याए । झन् यसैले टेर्न छोड्यो । ल तँ यहाँबाट निक्लिहाल । एक मिनेट पनि यो घरमा न बस […]
Posted on March 19, 2020 | by admin
उ एक लघुकथा थियो। उसलाई मजस्तै कुनै लघुकथाकारले लेखेको थियो। उसका मातापिता पनि लघुकथा थिए। उ आफ्ना मातापिताको साथमा एउटा लघुकथा संग्रहभित्र बस्दथ्यो। लघुकथा संग्रह सबैमाझ प्यारो थियोे। अझ संग्रहभित्रको […]
Posted on March 19, 2020 | by admin
वैज्ञानिकहरू प्रयाेगशालामा थिए । विरामीहरू पनि अस्पतालकाे बेडमा भकाभक हुँदैथिए । मेराे मुखबाट त्यसै अात्तिएर जाेडले झटारिंदै शब्द फुस्क्याे ।–“जासुस !”याे शब्द सुन्ने वित्तिकै नजिकै उभिएकाे सीमा सुरक्षा बलकाे कन्चट […]
Posted on March 19, 2020 | by admin
नाताले मामा पर्ने हुन । आफुले भैंसी पालेको भए पनि घिउ पुग नपुग हुने अवस्था भएकोमा धेरै पटक मैले उनी सगै किनेको थिएं । अरुलाइ भन्दा भाउमा थोरै मोलाहिजा पनि […]
Posted on March 19, 2020 | by admin
‘सर नमस्कार ।’ सर एकछिन टक्क अडिएर मेरो मुखमा हेर्न थाल्नु भो । कक्षा एक देखि दस कक्षा सम्मको पाठशाला थियो हाम्रो। पढाउँने विषय वहाँको नेपाली । सबै विषयका सबै […]
Posted on March 19, 2020 | by admin
—स्कूलको जागीर थियो मेरो ,नजिक राष्ट्रिय निकुन्ज | सौराहा निवासी हुनुको बेग्लै आकर्षण | करीब ४० बर्ष अघिको कथा यो —छुट्टीका दिन टाइम पास –पप्लु |फौजीहरू साथी –चौकीमा गएर खेलिन्थ्यो […]
Posted on March 19, 2020 | by admin
–समयको मागलाई ख्याल गरेर क्याम्पस संचालक समितिले स्नातकोत्तर कक्षा संचालन गर्ने निधो गर्यो र सम्बंधित निकायमा स्वीकृतिको लागि पहल गर्यो |विश्व विद्यालयले अनुगमन र सम्भ्याव्यता अध्ययनलागि विभागका विशेषज्ञ पठायो |जोड़ी […]
Posted on March 19, 2020 | by admin
श्रीमान घरबाट निस्किन लाग्दा श्रीमती-“ए हजुर ! पर्खनुस् त !लाउनुस् यो सामानको लिस्ट ।”श्रीमानले सर्सर्ती लिस्ट हेरे –चामल , तरकारी , नुन तेल, मसला, खाजा, साबुन, सरफ, ग्याँस आदिको लगभग […]
Posted on March 19, 2020 | by admin
रामे हिजो भट्टिबाट छिटो फर्किएन । उसलाई थाह थियो कि उसको घरमा दाल चामल चिनी नुन तेल र जिरा सकिएको छ भनेर । घर बुढीले यिनै सामान किन्न पठाइहाल्छिन भनेर […]
Posted on March 19, 2020 | by admin
ए चमेली, खाना तयार भएन । काम गर्ने ढङ्ग पनि छैन । कति ढिला सुस्ती गर्छे । अाफूलाई अाज जिल्लाको सभागृहमा अायाेजना हुने सभामा एक वक्ताकाे रुपमा वक्तव्य दिनु छ […]
Posted on March 19, 2020 | by admin
ऊ अनि उनी! ६ बर्ष अघिदेखि एकअर्काको प्रेममा हराएका! काम र पढाईको सिलसिलाले ऊ दुई बर्ष अघि नै बिदेशिएको भएपनि दुई बर्षपछि आएर बाजा बजाई दुलही बनाएर भित्र्याउने वचन दिएको […]
Posted on March 19, 2020 | by admin
” अलख निरञ्जन ” बाहिरबाट आएको भिक्षुकको आवाज मेरो कानमा पर्यो।” बेटी मुझे कुछ खिलाओ , मै चार दिन से भुखा हुँ । लोग मुझे कुछ नहि दिया । सबलोग […]
Posted on March 19, 2020 | by admin
भर्खरै खुलेको बोर्डिङ स्कुल। प्रीन्सिपल बुढा नै भएपनी स्टाफ प्रायस जवान नै थिए।अझ हामी चार पाँच जना लरक्क परेको अविवाहित टोलि ले त चार चाँद लगाएको थियो।बुढा बेला बेला अब […]
Posted on March 19, 2020 | by admin
“ओहो! नानी को त अझै चार,पाँच बर्ष बिहे को जोग नै छैन।कथंकदाचित बिहे भैहाल्यो भने पनि माइती लाई पिर्ने,खलकै मासिने ग्रह दशा लागेको छ।” म चिया लिएर पुग्दा मेरा श्रीमान […]
Posted on March 19, 2020 | by admin
आँखा मा राख्दा पनि नबिझाउने थियो ऊ। धर्मात्मी,कसैलाई दुख नदिने,अरुको दुख मा दिलोज्यान ले सहयोग गर्ने।गुणि संस्कारी धार्मिक ग्रन्थ मा शेष नाग,चतुर्मुख ब्रह्मा,अनि सरस्वती ले समेत वर्णन गर्न नसक्ने भनेजस्तै […]
Posted on March 19, 2020 | by admin
कस्तो आएछ समय पनि खैं ? बुझ्नै गाह्रो भयो ।ऋषिमुनिहरुको पालामा सेवाभाव थियो ।अहिले कमाउ भाव पलाएछ । आहा ! कमाउ भाव कुरा बुझ्या भए मारी दिनु ।के हो यो […]