अनेसास

Posted on March 25, 2015 | by admin

अनेसास र एनआरएनको साहित्यिक कार्यक्रम सम्पन्न  समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एनआरएन अमेरिकाको संयुक्त आयोजनामा  बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ /  अमेरिकाको वाशिंगटन डिसीमा “डायस्पोरामा नेपाली साहित्य : […]

गजल

Posted on March 24, 2015 | by admin

सिंगो नेपाल मातृभूमी टुक्रा पार्दै छन् है । विश्वसामु भ्रष्टाचारमा अघि सार्दै छन् है जनतालाई ठगी गर्ने दलाल नेताहरु । विकास गर्नु सट्टा उल्टै तल झार्दै छन् है उन्नती र […]

  गजल

Posted on March 24, 2015 | by admin

सजाउँ कहाँ राखूँ कहाँ भूइँमा कतै ठाउँ छैन सस्तो भयो जिन्दगानी बजारमाझ भाउ छैन। कहिलेकाही एउटा चिठ्ठी लेखूँ भन्छु शहरबाट ठेगानामा पुग्ने कुनै तिम्रो पनि गाउँ छैन। अनायसै डाको छोडी […]

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

Posted on March 24, 2015 | by admin

महिला समितिको गठन   नेपाली महिला साहित्यकारहरुको विश्व विस्तारिकरण तथा उनिहरुको सिर्जना र प्रतिभालाई समान रुपले विश्व सामु चिनाउने प्रयासलाई अगाडि बढाउने हेतुले अनेसास महिला समिति गठन गरिएको छ/ अनेसास […]

प्रेमको अन्तिम कविता- By Saraswati Pratikshya

Posted on February 15, 2015 | by admin

प्रेमको अन्तिम कविता प्रेमको यो अन्तिम कविता समर्पण गर्न चाहन्छु म घोडालाई– एउटा जब्बर घोडालाई !…. सपनाको राजकुमारको किंवदन्ती कुनै सस्तो चकलेटको विज्ञापन जस्तो लाग्छ चकलेटको बाहेक अरु कुरै गर्न […]

नेपाली साहित्य बिकाश परिषद युकेको निर्बाचन सम्पन्न

Posted on November 24, 2014 | by admin

                                          नेपाली साहित्य बिकाश परिषद यूकेको निर्बाचन सम्पन्न २३ नोभेम्बर […]

महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०६ औ जयन्ति

Posted on October 20, 2014 | by admin

एक्टन टाउन 19, Oct, 14 लन्डन,     नेपाली साहित्य विकास परिषदले आयोजना गर्नु भएको प्राज्ञ डा शत्यमोहन जोशीको ९२औ अभिनन्दन तथा महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०६ औ महाकवी लक्ष्मी प्रसाद देवकोटाको जयन्ती भव्य […]

केदार सङ्केतका खण्डकाव्य विमोचन

Posted on October 13, 2014 | by admin

By: Sumal Kumar Gurung लण्डन ः कवि केदार सुनुवार सङ्केतका बहुप्रत्तिक्षित खण्डकाव्य “अफिम पूmल्ने देशमा” ११ अक्टुबर २०१४को दिनमा ह्याम्पसायर, फार्नब्रो स्थित ओकफार्मको हलमा अति हर्षोल्लासको साथ भव्य समारोहबिच लोकार्पण भएको […]

यो सत्ताको लडाई

Posted on September 8, 2014 | by admin

कुनै मुद्र्धा लाश जस्तै लम्पसारमा परेका हाम्रा ती नेताहरूको फोहोरी राजनीति खेल, होस हवासै उडेका झै कुनै बौलाहा जस्ताहरूले दिएका ठूल(ठूला चर्काचर्का नाराका भाषणहरूमा मात्र सिमित भएका ती हाम्रा नेताहरूका […]

तुलसी दिवस गुन्जिए लण्डन दुतबासमा -जया राई

Posted on July 31, 2014 | by admin

ग्रिष्म ऋतुको समय न हिंउको घुम्टो न त् सुर्यको प्रकाश छेक्ने कालो बादल नै ! उस्तै परे रातको ९/१० बजेसम्म दिनकै आभास दिलाउने घाम, सुन्दै अचम्म लाग्ने युरोपको लामा दिन […]

आयातित र प्रायोजित सपनाहरू

Posted on January 26, 2014 | by admin

अचेल मान्छेहरू भन्छन मान्छेका सपनाहरू पुरापुर आयातित र प्रायोजित छन् कसैले भन्छन दक्षिणी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् उत्तरी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् पश्चिमी बायुबाट […]

उ उर्फ

Posted on January 23, 2014 | by admin

उ उर्फ.......... खोल्सीहरू रसाउन छोडे पछि अभावमा पुर्णेको उज्यालोले गाऊ पोत्न नसके पछि आफ्नै माटोको स्‍मृति पेरुङ्गे मनमा सम्हाल्दै पिरहरूको पहाड उक्लिदै शहर पस्यो उ शहर निल्ने हिम्मत थिएन उसँग […]

लसापको भेटघाट

Posted on January 23, 2014 | by admin

लसापको भेटघाट कार्यक्रम सम्पन्न रोल्पा, पुष २७ । ललित साहित्य परिषद् रोल्पाले आज लिबाङमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय द्वन्द्व र शान्ति अध्ययन विभागबाट आएका सहप्राध्यापक तथा विद्यार्थीहरुसँग भेटघाट गरेको छ । द्वन्द्व […]

बोस्टनको..

Posted on January 23, 2014 | by admin

बोस्टनको “सिर्जना उत्सव”मा न्युयोर्कका “सिर्जनाका यात्राहरू” बोस्टन/ अमेरिका समाचार प्रतिनिधि बोस्टनका सिर्जनशील श्रष्टाहरूको सामूहिक साहित्यिक चौतारी “ सिर्जना उत्सव” ले दुईदिने सिर्जना उत्सवको आयोजना गरेको छ / अमेरिका भ्रमणमा आएका […]

अतितको घाउ

Posted on January 10, 2014 | by admin

-नवराज बुढा 'नवीन उदासी' अतितको घाउ कोट्याउँदा तिमीले मन दुख्यो। आफै सम्हालिएर बस्छु भने तर झन् दुख्यो। मैले बोल्ने हरेक शब्दमा सम्बोधन खोज्दैछ्यौ त्यसै तिमीलाई किन खै ! आज मेरो […]

मिस एलिजा

Posted on January 10, 2014 | by admin

'नेपाल',नाम सुन्न बित्तिकै । उनले भनिन । 'ए नेपाल हिमालय, सगरमाथाको देश' मैले गर्वले छाती फुलाउदै 'हो'भने उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पदन कोरिया आएकी । 'तिमी पनि पदन आएका […]

हजारा जाति र नेपालका किराँत एउटै थिए

Posted on December 1, 2013 | by admin

काठमाडौ, मंसिर १६ – १) काबुलको लोककथामा त्यहाँको हजारा जाति र नेपालका किराँत एउटै थिए – सुरुमा पर्सियाबाट आउँदा । तर, हजारा जातिको नेता लालेहाङ नेपालमा पुगेर गोरखा बन्यो । […]

केहि स्रेन्यु/हाइकुहरु

Posted on November 26, 2013 | by admin

केहि स्रेन्यु/हाइकुहरु दशैँ र दशा एकैसाथ भित्रियो कठै दोलखा . यो उपहार मन भन्दा गरुङ्गो फुलको माला . उज्यालो छैन रित्तीएको सिउदो युद्दको चोट . यो निर्बाचन मसल र मसला […]

लन्डनमा साहित्यिक अन्र्तकृया र पुस्तक लोकार्पण समारोह

Posted on November 26, 2013 | by admin

लन्डनमा साहित्यिक अन्र्तकृया र पुस्तक लोकार्पण समारोह २४ नोबेम्बर २०१३आईतबारका दिन अन्तर्राष्ट्रि नेपाली वांगमय प्रतिष्ठान बेलायतले प्रो.सूर्य सुबेदी को प्रमुख आतित्थ्यमा एक विशेष कार्यक्रम गरेको छ । भर्खरै प्रकासित पुस्तकहरु […]

Love After Love

Posted on November 19, 2013 | by admin

 by Derek Walcott The time will come when, with elation you will greet yourself arriving at your own door, in your own mirror and each will smile at the other’s […]