Cotegory: गजल

के कारण? A Ghazal by Bibash!

Posted on December 16, 2011 | by हरि मानन्धर

अन्धकारमा आशा बोकि बल्यौ के कारण बिछोडिई आफैसँग जल्यौ के कारण   हिम्मत थियो सँगै बढ्ने, साथ पनि उस्तै गन्तव्य नै नपुर्याई गल्यौ के कारण   हावा हुरी मडारिने यात्रा […]

म हिंडेको बाटो

Posted on November 26, 2011 | by विवेक दुलाल छेत्री "दमक"

म हिंडेको बाटो छोटो होस् म कुदेको लक्ष्य नजिकै होस् किनभने मेरी कान्छी यती बेला म हिंडेको बाटोमा म कतै देखुन्छु कि भनी हेर्दाइ होली मेरी कान्छी यतिबेला मैले सो […]

फैलिँदाछन् यादहरू

Posted on October 13, 2011 | by उमा सुवेदी

फैलिँदाछन् यादहरू भुसे आगो फैले सरी निभाउने थियो होला दर्किँदैन बर्खे झरी । छालहरू उर्लिएझैँ उर्लिँदै छ मन पनि पोखिन्छ कि छल्किएर सोच्दासोच्दै नाना थरी । बलेसीँमा पर्खी बसेँ नजरको […]

डीनरको स्वाद लिदा

Posted on September 15, 2011 | by वसन्तमोहन अधिकारी

डीनरको स्वाद लिदा लाली चढ्यो हरमा हजुर प्रिय डिस्को डान्स तिर छोरो रोयो घरमा हजुर तिमीले गर्दा सबै छुटे संगी फुटे मलाई नछेक नाता हाम्रो लोग्ने स्वास्नी कायम छ दरमा […]

जगतराम बर्देवा घायल

Posted on September 10, 2011 | by करण थापा

      कम्प्युटरको किबोर्ड सरी किन थिच्छौ घरी घरी स्वाभिमानी नेपाली भै किन बिक्छौ घरी घरी नेपाल बनोस शान्तिक्षेत्र युद्ध गर्ने मैदान हैन बिद्रोहको पाठ मात्रै किन सिक्छौ घरी […]

गजल

Posted on February 19, 2011 | by शालिकराम पन्थ

एउटै देस एउटै  जात  नारा लिएर आऊ । बुद्द जस्तै संसार भरी तारा लिएर आऊ ।। छुट्टाउदै समाज को घेरा बाट शोसक लाई  । गरिब अनि निमुखालाई चारा लिएर आऊ […]

गजल

Posted on February 9, 2011 | by भानु सुनुवार ‘विभास’

– ‘तिरस्कृत’ जानी जानी आफ्नै खुट्टा, बन्चरोले हान्छ मान्छे, स्वार्थ बोकि चर्ने हुँदा, सधै धोका खान्छ मान्छे । पापी बस्ने बस्ति तिरै, आफ्नो डेरा सारी सारी, सत्य मार्ग गाह्रो भन्दै, […]

लाग्छ कि त ?

Posted on January 16, 2011 | by रिमा सापकोटा

– रिमा साईराम (सापकोटा) बोलाउँदा तिमीलाई बात लाग्छ कि त? नशालु ति हेराईको मात लाग्छ कि त? देखेपछि तिमीलाई कुरा खेल्दा मन्मा सुनाईहालौ भने पनि घात लाग्छ कि त? मायालुको […]

गजल

Posted on January 4, 2011 | by दिनेश आचार्य ‘मन्डू’

हर्के काका बिरे दाई अचेल के गर्दै होलान साइली माइली पधेरा मा पानि भर्दै होलान l उस्तै होला मेरो घर उस्तै होला बनपाखा भारि बोकी भरिया दाई मधेस तिर झर्दै […]

अझै बलियो छ

Posted on January 3, 2011 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” धैर्यता र सहासका बाँध अझै बलियो छ सुख छाडी दुःख थाप्ने काँध अझै बलियो छ बाढी पहिरो हुरी बतास्, केहि होइन संघर्षमा भत्किदैन हिम्मत कैले साँध अझै […]

गजल

Posted on December 25, 2010 | by कुसुम थापा

ठुलालाइ कानुन लाग्दैन हजुर। बोलेर नेता थाक्दैन हजुर।। गर्छन गल्ती हजारौ हजार। गर्नेले माफी माग्दैन हजुर।। अपराधी बजार डुलेरै हिड्छ। प्रहरी देख्दा भाग्दैन हजुर ।। फेदमा बसी फुक्दछन आगो। टुप्पोमा […]

सानु (गजल)

Posted on December 22, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” परार्इका कुरा मात्रै कति गर्छेो सानु आफ्ना कुरा गर्नु परे पछि सर्छौसानु मनका कुरा नलुकार्इ भने हुन्छ आजै समयले कोल्टे फेर्छ अनि डर्छौसानु कहिलेकाँही एकैछिन कुरा  नगर्दा […]

गजल

Posted on December 22, 2010 | by श्यामकुमार ग्लान (तामाङ)

डुबी सके पछी पो घाम खोज्दै आयौ तिमी बिर्सी सके पछीको नाम खोज्दै आयौ तिमीधेरै थिए सपनाहरु सजाइएका आँखा भरी बिती सके पछीको काम खोज्दै आयौ तिमीलड्यौ कि त महाभारत […]

गजल

Posted on December 18, 2010 | by श्यामकुमार ग्लान (तामाङ)

डुबी सके पछी पो घाम खोज्दै आयौ तिमी बिर्सी सके पछीको नाम खोज्दै आयौ तिमीधेरै थिए सपनाहरु सजाइएका आँखा भरी बिती सके पछीको काम खोज्दै आयौ तिमी लड्यौ कि त […]

गजल

Posted on December 17, 2010 | by सजना गुरुङ

निराश नहोउ भो , तिमीसँगै आउँछु म त ! बाँचुन्जेल चोखो प्रिती तिमीसँगै लाउँछु म त ! मेरो भन्नु यो संसारमा मात्र एउटै तिमी , देउतासँग प्राथनामा तिम्रै आयु माउँछु […]

गजल

Posted on December 15, 2010 | by दिनेश आचार्य ‘मन्डू’

फेरेर  स्वरूप  छेपारो  हिड्दैछ देखाउदै तुजुक छेपारो हिड्दैछ l म जाली होइन भन्दै सडकमा छरेर  धुप  छेपारो   हिड्दैछ l एक रत्ती पनि कसै लाई गन्दैन परेर ठाकठुक छेपारो  हिड्दैछ […]

गजल

Posted on December 15, 2010 | by सजना गुरुङ

सक्छौ भने देशको माया भरिएको मन देउ मलाई ! नशा नशामा स्वाभिमान बगिएको तन देउ मलाई ! आजको हिंसात्मक् द्वन्द र प्रतिसोधको अन्त्यगरी अलौकिक  प्रेमपूर्ण  शान्तिमय  क्षन   देउ     मलाई ! […]

गजल

Posted on December 15, 2010 | by श्यामकुमार ग्लान (तामाङ)

धेरै गर्यौ तरपनी’कस्तो भयो हाम्रो देशमा कतै पनि नमिलेको’जस्तो भयो हाम्रो देशमा  भेटे सम्म कहाँ हो र ‘लुछिचुडी खाने भए   नअघाउने ब्वासोहरु’पस्दो भयो हाम्रो देशमा नसक्ने भो बच्चाउन’काडेतारले बेरे पनि  भित्रै […]

मैले के बिराएँ?

Posted on December 9, 2010 | by तुल्सी पौडेल (प्रकृतिप्रेमी)

बाटै   भरी   काँडा  भेटेँ   गोडिदिएँ  मैले   के  बिराएँ? गरिब् धनी बिच्को पर्खाल् फोडीदिएँ मैले के बिराएँ? सानो-ठूलो , गरिब-धनी भेदभाव गर्ने समाजको, कुरितीलाई  सकेजती  मोडीदिएँ  मैले के बिराएँ? जात धर्म  […]

फेरि होश गरौ

Posted on December 9, 2010 | by तुल्सी पौडेल (प्रकृतिप्रेमी)

छिमेकिको टोक्ने कुकुर भुक्ला फेरि होश गरौ नेपालीको  शिर अझै झुक्ला फेरि होश गरौ ! बुद्धिजिबी हाम्रा नेता लुछाचुँडी गर्ने कुर्ची पराईले थुक निल्दै ढुक्ला फेरि होश गरौ ! सबको प्यारो […]