Posted on January 26, 2013 | by admin
-गीता थापा म तिम्रो अनुहारमा झल्केको त्यो कुरुप्ताको कुरा गरि राखेकी छुइन चाँदनी अचेल अनुहारको कुरुप्ता त छोप्न सकिन्छ लिपिष्टिक क्रिम पाउडर र पलाष्टिक सर्जरीले तर अन्तस्करणको त्यो कुरुप्तालाई छोप्न […]
Posted on December 27, 2012 | by admin
तीन कृति विमोचन राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा आज लिबाङमा तीन वटा गजलसङ्ग्रहको विमोचन गरिएको छ । रोल्पा उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा चाँदनी केसीको उद्दीप्त मन […]
Posted on December 23, 2012 | by admin
गजल उचालेछौ टाकुरा त्यो दह्रो रैछ पाखुरा त्यो भाब तिम्रो मिठो थियो गरीमाको आकुरा त्यो बेरी हाल्छ बार बार झारी देउ माकुरा त्यो थान्ग्राहरू हालिदेउ बढ्छ होला लाकुरा त्यो स्वादिलो […]
Posted on December 23, 2012 | by admin
रामकृष्ण पौडेल”अनयास” गजलकुन्ज म तिम्रो जवानि देखेर आए छातिमा नाम लेखेर आए । बैशले अचेल जिस्क्याए पछि यौवनको तिर्खा मेटेर आए सुख र खुशि म बाँड्छु भन्दा दुःखको आभाष भेटेर […]
Posted on December 23, 2012 | by admin
सोझासिधा निमुखाको आश टुट्नु हुन्न थिचिएर निसासिंदै सास टुट्नु हुन्न संसारमा प्यारो हुन्छ आफ्नो घर वार अनाथ र अशक्तको बास टुट्नु हुन्न सानालाई नि हुनै पर्छ बाँच्ने अधिकार भोका नाङ्गा […]
Posted on December 23, 2012 | by admin
लिबाङ, मंसिर १३ उपहार वितरण कार्यक्रम र गजल प्रतियोगिताको तयारी खेमराज गाउँले। ललित साहित्य परिषद् रोल्पाले उपहार वितरण कार्यक्रम र गजल प्रतियोगिताको तयारी भइरहेको जनाएको छ । परिषद्का अध्यक्ष ओम […]
Posted on December 23, 2012 | by admin
गज़ल आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई संसार भरी गनाइहाल्यौ सबले चिने तिम्लाई देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई चिच्याइ चिच्याइ बाँडेका ती मीठा […]
Posted on November 26, 2012 | by admin
एकान्त यो आजभोली मलाइ आइ थिच्छ तिमीलाई सम्झिएर दिन मेरो बित्छ सुखद पल छैन मेरो म छु दुर देशमा तिम्रो यादमा छट्पटीन्छु ,ब्यधा निहु झिक्छ हासेको ,बोलेको सगसगै भै तिमीसित […]
Posted on November 26, 2012 | by admin
वसन्तमा प्रकृतिको मात रैछ मायाँ लट्ठ्याउने मीठामीठा बात रैछ मायाँ सिरीसिरी हावाचल्दा ग्रिष्मऋतु राम्रो छहारीमा हल्लिएको पात रैछ मायाँ बर्षातमा उर्लिएर खोला नाला बढ्दा मायालुले समाएको हात रैछ मायाँ शरदमा ढकमक्क फूलैफूल्को ताँती टह […]
Posted on November 26, 2012 | by admin
दिदीबहिनी सम्झिएर,रुँदैरुँदै गयो तिहार अविरल आँशु धारा, धुँदैधुँदै गयो तिहार विगतका मीठा क्षणले,घचघच्याए सधैं विरहले भित्री मन, छुँदैछुँदै गयो तिहार आँखा भरी द्यौसी, भैलो,मारुनी र नाच बिछोडले ज्यादै दु:खी,हुँदैहुँदै गयो तिहार हृदयमा […]
Posted on November 22, 2012 | by admin
Source: Kishore Pahadi shared Narayan Nabaraj Bhattarai‘s photo. मात्र १० वर्षअघि आफ्नो शक्ति चिनें: कर्ण शाक्य धेरै समयको ताकेता पश्चात् पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यलाई भेट्न हामी मध्यान्ह १२ः४५ बजे हात्तीसार, काठमाड ौं […]
Posted on November 21, 2012 | by admin
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखासम्वद्ध अध्यक्षज्यु लगायत सम्पूर्ण सदस्य मित्रहरु, हार्दिक साहित्यिक अभिवादन ! नेपाली डायसपोरेली जीवनका विविध भोगाईहरूसंगै आआफ्ना व्यस्तताका वावजुद तपाईंहरुले त्यहा हाम्रो संस्थाको अस्तित्वलाइ जीवन्त बनाउन जुन सक्रिय भूमिका खेल्दै […]
Posted on November 17, 2012 | by admin
तिहार आयो धेरै आँशु,नझार्नु है बहिनी तिहार आयो धेरै आँशु,नझार्नु है बहिनी दिक्क मानेपनि हिम्मत,नहार्नु है बहिनी टीका टाला लगाउन,दाजु आउला भन्दै मखमली फूलको बोट,नसार्नु है बहिनी रमाइ रमाइ पकाएका मिठाइ,पुरी,सेल मसलाको पोको पनि, नपार्नु है […]
Posted on November 13, 2012 | by admin
गत केही दिन अघि पत्रकार जीतमान राई ‘सवीन’ जी ले मलेशिया बाट प्रकाशित साप्ताहिक पत्रिकाको लागी अन्तवार्ता लिनु भएको थियो| उहाँले पत्रिकाको लागी तयार गर्नु भएको म संगको यो कुराकानी […]
Posted on November 13, 2012 | by admin
सद्भावको फूल माला, चढाएर आओस् दसैँ आपसमा माया प्रीति,बढाएर आओस् दसैँ घर बारी साहुलाई छोडी,चाड बाड मान्नु पर्ने विकृतिलाई चोरऔँला,ठड्याएर आओस् दसैँ देश हाम्रो नेपाल हो,नेपाली नै सबको जात ठूलो […]
Posted on November 8, 2012 | by admin
-जीरन जार राई “संकल्प थुलुङ” मुटुको टुक्रो भएर धड्किन्छन् ति आफ्ना सन्तान । जीवन भरी अमृत झैँ पवित्र आमाको माया । संसार बाँध्ने त्यो आस्थाको बन्धन बाबा र […]
Posted on November 8, 2012 | by admin
– कवि हाङयूक अज्ञात यो प्रतेक क्षण यस्तरी बित्नुको औचित्य र अर्थ खोज्दछु जस्तरी भिरिंगी लागेको कुकुरले खोज्दछ गल्ली-गल्ली र चोक-चोक ऊ हुनुको स्वतन्त्रता- म काठमाण्डूजस्तो खप्परभित्र आजीवन निको […]
Posted on October 31, 2012 | by admin
-बिजय फोम्बो कोही छ कि ? सधैं’नै हसाउने ढुङ्गालाई, कोही छ कि ? पानी’झै रसाउने ढुङ्गालाई ! चक्रव्युहमा अभिमन्युलाई फसाए जसरी, कोही छ कि ? जालमा फसाउने ढुङ्गालाई […]
Posted on October 31, 2012 | by admin
-राजु मुखिया”दर्पण” ढोग्नेहरु भन्ने गर्छन शहरमा छ जिन्दगानी ! भोग्नेहरु भन्ने गर्छन कहरमा छ जीन्दगानी !! कसैलाई मीठो होला शरद को पारिलो घाम ! कसैलाई शीत खस्ने प्रहरमा छ […]
Posted on October 31, 2012 | by admin
-दिलिप अविरल वरूण ठिमापुर गाउँको एक गरिब केटो भए पनि शिक्षित र मेहनती थियो । भाग्यमा भन्दा कर्ममा विश्वास राख्ने ऊ सँधै कामलाई पूजा गर्थ्यो । हातमा डिग्रीको प्रमाणपत्र भए […]